News | Tag: attack

अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमण

2 months ago

एजेन्सी । इराकमा रहेको अमेरिकी सैन्य आधार शिविरमा भएको क्षेप्यास्त्र आक्रमणमा परी घाइते भएका ११ जनाको उपचार भइरहेको छ ।

यी विमानहरुलाई मिसाइल आक्रमण गरी खसालिएको थियो, कुन कुन देशले हानेका थिए मिसाइल ?

2 months ago

एजेन्सी । इरानले भुलबस युक्रेनी विमानमा मिसाइल आक्रमण गरी खसालेको रहस्य बाहिर आएसँगै विश्व राजनीतिमा नयाँ तरंग फैलिएको छ ।

आन्तरिक आक्रमणमा परी २३ सुरक्षाकर्मी मारिए

3 months ago

एजेन्सी । अफगानिस्तानको पूर्वीक्षेत्रमा पर्ने घाज्नी प्रान्तमा भएको घटनामा परी २३ सुरक्षाकर्मीको मृत्यु भएको छ ।

बाटोमा हिँडिरहेकै अवस्थामा प्रअ पुनमाथि एक्कासी खुकुरी आक्रमण भएपछि...

4 months ago

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–२ रुमको बिलबाङबाट खबाङ स्थित विद्यालयतर्फ जाँदै गरेकी राष्ट्रिय जनकल्याण आधारभूत विद्यालयकी प्रअ इन्द्रकुमारी पुनलाई स्थानीय रमेश पुनले खुकुरी प्रहार गरेका छन् ।

चितुवाको आक्रमणबाट बालकको मृत्यु

5 months ago

तनहुँ । तनहुँको भानु नगरपालिका–२ फुस्रेटारमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने सात वर्षीय ऋतिक रोका रहेका छन् ।

पोखरा अन्तराष्ट्रिय विमानस्थलका रनवे प्रमुखमाथि कुटपिट

6 months ago

पोखरा। बुधबार राति पोखरामा बनिरहेको राष्ट्रिय गौरवको पोखरा क्षेत्रीय अन्तराष्ट्रिय विमानस्थलका रनवे प्रमुख अनिल कार्कीमाथि ठेकेदार कम्पनीका म्यानेजरसमेत रहेका कमल कार्की नेतृत्वको टोलीले कुटपिट गरेका छन् ।

यस्ता ब्लड ग्रुप भएका व्यक्तिलाई हर्ट अट्याक हुने सम्भावना बलियो हुन्छ

7 months ago

एजेन्सी । बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

डरलाग्दो हवाई आक्रमण, दश जना लडाकू मारिए

7 months ago

बग्दाद । इराकको पश्चिमी क्षेत्रमा भएको हवाई आक्रमणमा परी सोमबार दश जनाको मृत्यु भएको छ ।

कुन ब्लड ग्रुपका मानिसलाई हर्ट अट्याक ज्यादा हुन्छ !

10 months ago

बदलिदो लाइफस्टाइलका कारण स्वास्थ्यमा नराम्रो असर पर्न थालेको छ । यसैका कारण मानिस विभिन्न रोगको शिकार हुन थालेको हो । पछिल्लो समय मुटुका रोगीहरु उच्च संख्यामा बढिरहेका छन् ।

स्कटिस फुटबल खेलाडीमाथि स्पेनमा सांघातिक आक्रमण

10 months ago

एजेन्सी । स्कटिस फुटबल खेलाडी ग्राहम डोरान्समाथि सांघातिक आक्रमण भएको छ । हाल इंग्लिस क्लब रेञ्जरबाट व्यवसायीक फुटबल खेलिरहेका ३२ वर्षीय डोरान्समाथि स्पेनिस आइल्याण्ड आइबिजामा आक्रमण भएको हो ।

Page 1 of 4

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

आज शनिबारः वास्तुशास्त्र भन्छ, कुनै काम सुरु नगर्नुहोस्

काठमाडाैँ । हिन्दूधर्म दर्शन तथा वस्तु शास्त्रले केही यस्ता व्यवस्था गरेका छन् जसको पालनले तपाईंको जीवन सहज र व्यवस्थित रुपमा अघि बढ्न सक्छन् ।