News | Tag: autralia

अष्ट्रेलियामा अर्का नेपाली युवाको पौडी खेल्नेक्रममा डुबेर मृत्यु, १७ घण्टापछि फेला पर्यो लाश

1 year ago

अष्ट्रेलिया । अष्ट्रेलियामा अर्का एक नेपाली युवाको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको छ । उनलाई सामान्य पौडी खेल्न आउने तर समुन्द्रको पानीमा पौडी खेल्न सक्षम नुहँदा उनको ज्यान गएको हो । निश्चल घिमिरे नाम गरेका ती नेपाली युवालाई शुक्रबार बेलुका दक्षिण अष्ट्रेलिया प्रहरीले फेला पारेको थियो ।

अस्ट्रेलियामा नयाँ आप्रवासीलाई ग्रामीण क्षेत्रमा पठाइने

1 year ago

सिड्नी । अस्ट्रेलिया सरकारले प्रमुख शहरहरुमा मानिसको बढ्दो चापलाई ध्यानमा राखी आप्रवासीहरुलाई अस्थायी रुपमा क्षेत्रीय र ग्रामीण क्षेत्रहरुमा मात्र बस्न दिने नयाँ योजना घोषणा गरेको छ ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

यस्तो छ निमोनियाको घरेलु उपचार विधि

काठमाडौं । ब्याक्टेरिया, भाइरस र फंगलका कारण फोक्सोमा हुने समस्या निमोनिया हो । संक्रमणका कारण फोक्सोको वायुथैलीमा तरल पदार्थ भरिएर सुन्निने भएकाले श्वास–प्रश्वासमा समस्या देखिन्छ ।