News | Tag: bagmati

'वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ'

2 months ago

वाग्मती सरसफाइ ३००औँ हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो ।

वाग्मती सफाइले पनि बचाउन सकेन माछा

5 months ago

काठमाडौँ । वाग्मती सफाइ महाअभियान शुरु भएको २८९ हप्ता पूरा भए पनि नदीमा माछा बाँच्नसक्ने गरी पानी शुद्ध हुन सकेको छैन । मुहानदेखिकै वाग्मती सफाइ अभियानमा जुटेको वाग्मती सुन्दरता सरोकार मञ्चले २५० औँ हप्ताको सफाइ गर्न पशुपति क्षेत्रको तिलगङ्गा जुटिरहँदा एक दर्जन बढी ठूला माछा मरेको फेला परेको हो ।

वाग्मती सफाइका नाममा ६ अर्ब स्वाहा, मुहान पनि सफा हुन सकेन

7 months ago

काठमाडौं । सरकारको तर्फबाट वाग्मतीका नाममा अहिलेसम्म ६ अर्ब रुपैयाँभन्दा बढी रकम खर्चिसकेको छ। यस अलावा नागरिक तहबाट पनि प्रत्येक शनिबार सफाइ कार्यक्रम हुने गर्छ। तर, वाग्मतीको रूप भने धमिलोबाट कलकल हुन सकेको छैन।

बागमती किनारमा व्यायाम गर्दा चिप्लेपछि एकजना बेपत्ता

8 months ago

काठमाडौं । शारीरीक अभ्यास गर्ने क्रममा बागमती नदीमा बगेर एक जना बेपत्ता भएका छन् । काठमाडौंको त्रिपुरेश्वरस्थित विश्व निकेतन कलेज पछाडिको चौरमा आइतबार बिहान करिब ८ बजे व्यायाम गर्ने क्रममा चिप्लेर बागमतीमा खसेर उनी बेपत्ता भएको स्थानीय बासिन्दाले जानकारी दिएका छन् ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

यस्तो रहेको छ आजको तपाईको भाग्य

वि.सं.२०७६ साल वैशाख १२ गते । बिहीबार । ईश्वी सन् २०१९ अप्रिल २५ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४० । वैशाख कृष्ण पक्ष । तिथि षष्ठी ,२३ घडी २३ पला, दिउसो ०२ बजेर ५४ मिनेट उप्रान्त सप्तमी । नक्षत्र पूर्वाषाढा, ४२ घडी ४४ पला, बेलुकी १० बजेर ३८ मिनेट उप्रान्त उत्तरषाडा । योग सिद्ध, ५३ घडी २१ पला, रातको ०२ बजेर ५३ मिनेट उप्रान्त साध्य ।