News | Tag: Bangladesh

बंगलादेशद्वारा वेष्ट इण्डिज पराजित

9 months ago

काठमाडौँ । बंगलादेशले वेष्ट इण्डिजलाई पराजित गरेको छ । बिहीवार राति राजधानी ढाकामा भएको दोस्रो टी–ट्वान्टी क्रिकेट खेलमा बंगलादेशले वेष्ट इन्डिजलाई ३६ रनले पराजित गर्दै तीन खेलको सिरिज १–१ को बराबरीमा पुर्याएको हो ।

कालो सूचीमा परेका मेडिकल कलेजमा ६ सय नेपाली विद्यार्थी अध्ययन गर्दै

9 months ago

ढाका, बंगलादेश । बंगलादेशमा कालो सूचीमा परेका ३७ मेडिकल कलेजमा अध्ययन गरिरहेका ६ सयभन्दा बढी नेपाली विद्यार्थीको भविष्य अन्योलमा परेको छ । नेपाल मेडिकल काउन्सिलले त्यस्ता कलेजमा अध्ययनरत विद्यार्थीले मुलुकमा चिकित्सकीय अभ्यास गर्न अनुमति नपाउने स्थिति आउन सक्ने उल्लेख गरेको छ ।

बंगलादेश र जिम्बाबेबीच दोस्रो टेस्ट शुरु, अफ्रिकाको ३२१ रनको लक्ष्य

10 months ago

ढाका । बंगलादेश र जिम्बाबेबीचको दोस्रो तथा अन्तिम टेस्ट क्रिकेट आजदेखि ढाकास्थित शेर–ए–बाङ्ला रंगशालामा शुरु भएको छ । बंगलादेशका कप्तान महमुल्लाह रिजादले टस जिती पहिले ब्याटिङ रोजेका छन् ।

बङ्गलादेशका प्रधानमन्त्रीद्वारा विपक्षीसँग छलफल

10 months ago

ढाका । बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाले आउँदो डिसेम्बरका लागि तय भएको आमनिर्वाचनका सम्बन्धमा प्रमुख प्रतिपक्षी दलको गठबन्धनसँग बिहीबार साँझ छलफल गरेका छिन् ।

भ्रष्ट्राचारको अभियोगमा जेलमा रहेकी बंगलादेशका पूर्वप्रधानमन्त्री जिया केन्द्रीय जेलमा स्थानान्तरण

1 year ago

ढाका, भदौ २१ । बंगलादेशकाका पूर्वप्रधानमन्त्री तथा विपक्षी दलकी नेत्री खालिदा जियालाई बुधबार राजधानी ढाकाको अर्को जेलमा स्थानान्तरण गरिएको छ ।

बङ्लादेशको सडकमा विद्यार्थीको आन्दोलन

1 year ago

ढाका । बङ्लादेशको राजधानी ढाकामा दशौँ हजार विद्यार्थीले बुधबार पनि सडकमा विरोध प्रदर्शन गरेका छन् । आफ्ना सहपाठीको मृत्यु भएको विरोधमा उनीहरूले बुधबार चौँथो दिन सडक आन्दोलन गरेको समाचारमा जनाइएको छ ।

अबको ३० वर्षमा बंगलादेशमा एकजना पनि हिन्दु नरहने

1 year ago

बंगलादेशमा पछिल्लो समय गरिएको एक अध्ययनका अनुसार अबको ३० वर्षमा बंगलादेशमा एकजना पनि हिन्दु रहने छैनन् । बंगलादेशमा अल्पसंख्यक सदस्य रहेको हिन्दु समुदाय रहेको छ ।

बंगलादेशको राजशाही शहरमा भएको चुनावी सभामा बम विस्फोट

1 year ago

ढाका । बङ्गलदेशको राजशाही शहरमा विपक्षको एक चुनावी सभामा मंगलबार बम विस्फोट भएको छ । पूर्व प्रधानमन्त्री खालिदा जिया नेतृत्वको बङ्गलादेश नेसनलिस्ट पार्टी (बीएनपी) को चुनावी कार्यक्रम भइरहेको ठाउँमा बम विस्फोट गराइएको बताइएको छ ।

बङ्गलादेशी इस्लामिक समूहका उच्च नेता विद्रोही नेता मारिए

1 year ago

ढाका, बङ्गलादेश । प्रहरी हिरासतमा रहेका बङ्गलादेशमा सक्रिय इस्लामिक अतिवादी समूहका नेता अव्दुर रहमानलाई बिहीबार गोली हानी हत्या गरिएको छ ।

टि-ट्वान्टी श्रृंखलामा बंगलादेशभन्दा अफगानिस्तान अब्बल

1 year ago

एजेन्सी । अफगानिस्तानले बंगलादेशसँगकी तीन वटै टि-ट्वान्टी श्रृंखला जितेको छन् । बिहीबार देहरादूनमा खेलेको अन्तिम प्रतियोगितामा बंगलादेशलाई १ रनले हराउँदै श्रृखलामाथि ३-० को जित हात पारेको हो।

Page 2 of 3

प्रेम र यौन

यौन जीवन सम्बन्धी केही तथ्य

यौन जीवन सम्बन्धी केही तथ्य

– रोमान्टिक उपन्यास पढ्ने युवतीहरुले त्यस्ता उपन्यास नपढ्ने युवतीहरुको तुलनामा बढी यौन आनन्द उठाउँछन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

यस्तो रहेको छ आजको तपाईको भाग्य– असोज ७ गते

वि.सं.२०७६ साल असोज ०७ गते । मंगलबार । ईश्वी सन् २०१९ सेप्टेम्बर २४ तारिख । नेपाल संवत् ११३९ । परिधावी संवत्सर । दक्षिणायन । शरद ऋतु । श्रीशाके १९४१ । आश्विन कृष्णपक्ष । तिथि दशमी, १४ घडी २४ पला, बिहान ११ बजेर ४३ मिनेट उप्रान्त एकादशी । काठमाडौंमा सूर्योदय ०५ बजेर ५३ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ५७ मिनेट ।

विचित्र विश्व

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

हेर्नुहोस् विश्वकै मोटा किशोर आज यस्तो देखिन्छन्

एजेन्सी । विश्वकै मोटा किशोरबारे सामाजिक सञ्जालमा धेरै नै टिका टिप्पणी भएको थियो । तर, एकाएक उनीबारे चर्चा हुन छोड्यो । इण्डोनेसियाका यी बालक जो १० वर्षका थिए तब उनको शरिरमा ३० वटा स्टोन रहेको थियो ।