News | Tag: begnas

वेगनासमा यात्रुबाहक बस दुर्घटना

3 months ago

पोखरा । वेगनासमा यात्रुबाहक बस दुर्घटना भएको छ । उक्त घटनामा परी दर्जनौ घाइते भ​एका छन् ।वेगनासबाट पोखरा आउदै गरेको ग १ ख ४७७१ नम्बरको यात्रुबाहक बस पोखरा ३१ बेगनासको पौरखे डाँडामा दुर्घटना भएको हो ।

बेगनासतालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनामध्ये चार जनाको शव फेला

1 year ago

पोखरा, २४ भदौ । शनिबार बेगनास तालमा डुंगा डुब्दा बेपत्ता भएका ६ जनामध्ये चार जनाको शव फेला परेको छ ।

माछा मार्ने क्रममा वेगनास तालमा डुबेर गुरुङको मृत्यु

1 year ago

पोखरा । वेगनास तालमा माछा मार्ने क्रममा डुबेर आइतबार एकजनाको मृत्यु भएको छ । पोखरा लेखनाथ महानगरपालिका–१५, टुटुंगा बस्ने ३१ वर्षीय प्रकाश गुरुङ माछा मार्न जानेक्रममा पौडी खेल्दा अचानक डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ तपाईको आइतबारको भाग्य, माघ १२ गते

यस्तो रहेको छ तपाईको आइतबारको भाग्य, माघ १२ गते

वि.सं.२०७६ साल माघ १२ गते । आइतबार । ईश्वी सन् २०२० जनवरी २६ तारिख । नेपाल संवत् ११४० । परिधावी संवत्सर । उत्तरायन । शिशिर ऋतु । श्रीशाके १९४१ । माघ शुक्लपक्ष । काठमाडौंमा सूर्योदय ०६ बजेर ५५ मिनेट, सूर्यास्त बेलुकी ०५ बजेर ३७ मिनेट ।

विचित्र विश्व

चर्चामा चीनको चमत्कार !

चर्चामा चीनको चमत्कार !

एजेन्सी । चीनले कोरोना भाइरसविरुद्ध आफ्ना जनताको स्वास्थ्यमा ख्याल राख्न तीब्र तयारी थालेको छ । सबैभन्दा प्रभावित शहर वुहानको प्रशासनले मात्र १० दिनमा एक डेडिकेटेड हस्पिटल निर्माण गर्नका लागि आदेश दिएको छ ।