News | Tag: benefits

तुलसीको पातमा यी रोग निको पार्ने क्षमता

2 months ago

काठमाडौँ । हिन्दु धर्मावलम्बीहरुले तुलसीको मोठ बनाएर पूजा गर्छन् । भगवान् श्रीकृष्णको प्रिय वनस्पति भनेर चिनिने तुलसीमा अनेकौं रोग निको पार्ने क्षमता हुन्छ ।

यसकारण च्याउ खानुहोस्

4 months ago

च्याउले प्रसस्त मात्रामा भिटामिन र खनिज पदार्थ प्रदान गर्छ । खानपानले विभिन्न रोगहरु लाग्न नदिन र निराकरणमा मद्दत गर्ने त सबैलाई थाहै छ । त्यस्तै, च्याउको सेवनले पनि विभिन्न रोग लाग्नबाट बच्न सकिन्छ ।

खानासँगै किन चटनी खाने ? यस्ता छन् फाइदा

4 months ago

धेरैले चटनीलाई स्वादको लागि मात्र प्रयोग गरेको पाइन्छ । तर, चटनीले खानालाई स्वादिष्ट बनाउने मात्र काम गर्दैन । यसमा कैयौँ औषधीय गुण पनि हुन्छन् ।

अदुवा खाँदा यस्तो फाइदा !

5 months ago

अदुवालाई तरकारीमा स्वादको लागि प्रयाग गरिन्छ । तर, यसमा औषधिय गुण पनि हुने गरेको छ । यहाँ हामीले अदुवाको फाइदाको बारेमा केही जानकारी प्रस्तुत गरेका छौं ।

अम्बाको पात खाँदा यस्तो फाइदा !

5 months ago

मानिसहरुले अम्बाको फल मात्र खाने गर्छन् । तर, धेरैलाई थाहा नहुन सक्छ यसको फलभन्दा पनि पात उपयोगी हुन्छ । अम्बाको पातमा दर्जनौँ रोग निको पार्न सक्ने औषधीय गुण हुन्छ । ती गुणहरुको बारेमा हामीले जानकारी प्रस्तुत गरेका छौं ।

अण्डा खानुका फाइदै फाइदा

5 months ago

एजेन्सी । भनिन्छ, दिनको एउटा अण्डाले हाम्रो धेरै स्वास्थ्य समस्या पर राख्छ । हुन पनि अण्डामा यति धेरै पोष्टिक तत्व हुन्छन् कि, यसले हाम्रो शरिरलाई प्रत्यक्ष रुपमा फाइदा पुर्याइरहेका हुन्छन् । अण्डाले मानव स्वास्थ्यमा पुर्याउने केही फाइदाहरु हामीले यहाँ प्रस्तुत गरेका छौंः

दहीमा के मिसाएर खाँदा फाइदा ?

6 months ago

दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ । यो दुधभन्दा पनि बढी फाइदाजनक हुन्छ । यसमा प्रोटिन, क्यालसियम, भिटामिन–वी जस्ता पोषक तत्वहरु हुन्छन् ।

किन खाने टमाटर ? यस्ता छन् फाइदा

6 months ago

टमाटरलाई काँचै, पकाएर, सलादका साथ वा फेरि चटनी बनाएर पनि खान सकिन्छ । यहाँ हामीले टमाटर खाँदाका फाइदाको बारेमा चर्चा गरेका छौं ।

यसकारण खानुहोस् भेडे खुर्सानीको तरकारी

6 months ago

बजारमा सहजै पाइने भेडे खुर्सानीका धेरै फाइदाहरु छन् । तरकारी खान सकिने भेडे खुर्सानी पिरो हुँदैन । यो खुर्सानीमा औषधिय गुण हुने हुनाले खानुको पनि निकै धेरै फाइदा छन् । यहाँ हामीले यसका फाइदाहरुको बारेमा चर्चा गरेका छौं ।

डिप्रेसनमा परेकाहरुलाई च्याउ धेरै लाभदायक

7 months ago

बेलायतस्थित इम्पिरियल कलेज अफ लन्डनका अनुसन्धाताद्वारा गरिएको एउटा अनुसन्धानअनुसार, सिलोकाइबिन च्याउ उदासी रोग (डिप्रेसन) को उपचारमा धेरै लाभदायक हुन सक्ने ‘साइन्टिफिक रिपोर्ट’ मा प्रकाशित भएको छ ।

Page 1 of 4

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

स्वस्थ रहन यी कुरामा विशेष ध्यान दिनुहोस्

एजेन्सी । स्वस्थ रहन सबैले आफ्नो तौलको जानकारी लिनुपर्छ । यो सजिलैसंग जान्न सकिन्छ । यसको सूत्र हो, आफ्नो उचाई ९सेन्टिमिटर० मा १०० घटाउने ।