News | Tag: benefits

पानीपुरी खाँदा पनि फाइदा !

2 months ago

पछिल्लो केही वर्षयता पानीपुरी युवा–युवतीहरुको रोजाइमा पर्दै आइरहेको छ । भारत लगायत विश्‍वभरी नै पानीपुरी निक्‍कै चर्चित मानिन्छ । पानी पुरी भारतको बिहारस्थित मगध क्षेत्रबाट सुरु भए पनि नेपालमा पनि यसको बजार ठूलो हुँदै गइरहेको छ । बिहारमा पानीपुरीलाई फुल्की समेत भनिन्छ ।

किन खाने गोलभेडा ? यस्ता छन् फाइदा

2 months ago

काठमाडौं । गोलभेडाको नियमीत सेवनले मिर्गौला र पित्तथैलीमा हुनसक्ने पत्थरीबाट जोगाउँछ । त्यस्तै, शरीरको पाचनप्रणाली र कलेजोको कार्यलाई प्रभावकारी बनाउन मद्धत गर्छ ।

यस्ता छन् नरिवल खाँदा मिल्ने ७ फाईदा

2 months ago

नरिवल एक स्वादिलो र बहुगुणी फल हो । यो फल जति माथि फल्छ उति नै धेरै गुणले विद्यमान छ । नरिवल खानुका अलावा तेल बनाउने देखि लिएर विस्कुट लगायतका विभिन्न खाद्य पदार्थ समेत बनाईने गरिन्छ ।

ओखर खाँदा यस्ता फाइदा मिल्छ

2 months ago

ओखरलाई उत्तम ड्राइफुडको रुपमा लिइन्छ । कतिपय ड्राइफुडले स्वास्थ्यलाई बेफाइदा गराउँछ तर, ओखरको मात्र मिलाएर खायो भने यसले अत्यान्त फाइदा गराउँछ ।

गुलियो सखर औषधि पनि हो

2 months ago

गुलियो सखर खाँदा तत्कालका लागि शक्ति प्राप्त हुन्छ । तर, यसलाई औषधिका रूपमा पनि प्रयोग गरिने कुरा कमैलाई थाहा हुन सक्छ ।

चटनी खाँदा यस्ता फाइदा

2 months ago

धेरैले चटनीलाई स्वादको लागि मात्र प्रयोग गरेको पाइन्छ । तर, चटनीले खानालाई स्वादिष्ट बनाउने मात्र काम गर्दैन । यसमा कैयौँ औषधीय गुण पनि हुन्छन् ।

खाली पेटमा ल्वाङको पानी पिउँदा यस्ता फाइदा

2 months ago

ल्वाङलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ । ल्वाङको माथिल्लो भागमा हुने फूलले घाँटी, फोक्सो, दाँत र यौन सम्बन्धि समस्याका लागि प्रयोगमा ल्याउन सकिने बताएको छ ।

यस्ता छन् काजु खाँदा हुने फाइदा

3 months ago

बजारमा महँगो मूल्यमा बिक्री हुने काजुका फाइदा पनि बढी धेरै नै छन् । धेरै फाइदा भएकै कारण धेरै पैसा हालेर काजु किन्नु परेको हो ।

किन पिउने कालो चिया ? यस्ता छन् फाइदा

3 months ago

स्वास्थ्यलाई ध्यान दिने हो भने दूध चिया भन्दा कालोचिया धेरै हदसम्म स्वास्थ्यका लागि फाइदाजनक हुने देखिएको छ । हाम्रोमा भेटघाट, कुराकानीमा मात्र होइन, चिया जीवनशैली नै बनेको छ । कालो चियाले शरीरलाई स्वस्थ राख्नेदेखि क्यान्सरजस्ता प्राणघातक रोगबाट समेत जोगाउन मद्दत गर्दछ । यहाँ कालो चियाका केही फाइदाहरुबारे चर्चा गरिनेछ ।

कस्ता मानिसले भुइँकटहर खानु हुँदैन ?

3 months ago

स्वास्थ्यको फाइदाका हिसाबले भुइँकटहरलाई अदभूत फल मानिन्छ । भुइँकटहर पोषक तत्वको भण्डार नै हो ।

Page 2 of 4

प्रेम र यौन

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

यौनवर्धक भियाग्राको प्रयोग कति उचित ?

काठमाडौँ । उमेर पुगेका हरेक व्यक्तिलाई यौनको चाहाना हुनु स्वाभाविक नै मानिन्छ तर यदि कोहि महिला वा पुरुषलाई यौन चाहानामा गडबढी हुनु पनि सामान्य हुँदै गएको छ ।

जीवनशैली/स्वास्थ्य

बन्दीपुरमा कृत्रिम ताल बनाइने

बन्दीपुरमा कृत्रिम ताल बनाइने

दमौली । तनँहुको पर्यटकीय नगरी बन्दीपुरमा कृत्रिम ताल बनाइने भएको छ । पहाडकी रानी नामले परिचित बन्दीपुरको पर्यटन प्रवद्र्धन गर्न मानवनिर्मित ताल बनाउन लागिएको हो ।

विचित्र विश्व

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

यी हुन् सबैभन्दा कम उमेरमा पिएचडी गर्ने १० मानिसहरु

धेरै विद्यार्थीहरुको मनमा ग्य्राजुएट गरेपछि पढु कि नपढु भन्ने दुविधा हुन्छ । यो विषय पढौं कि त्यो विषय पढौं भन्ने प्रश्न पनि धेरै ग्य्राजुएटहरुको दिमागमा खेलिरहेको हुन्छ ।