News | Tag: biplop

थुनामुक्त भएको ५ घण्टा नवित्दै अदालत परिसरबाटै पुनः पक्राउ परे विप्लवका नेता तथा कार्यकर्ता

4 days ago

पोखरा । गत शनिबार कास्कीको घान्द्रुकबाट पक्राउ परेका नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका नेता तथा कार्यकर्तालाई अदालत परिसरबाटै प्रहरीले पुनः पक्राउ गरेको छ ।

विप्लव समुहले लियो बम विस्फोटको जिम्मेवारी, विस्फोटमा लडाकू कमाण्डर मारिएको स्वीकार

3 weeks ago

काठमाडौं । काठमाडौंमा आइतबार दिउँसो भएको बम बिस्फोटमा परी मृत्यु भएका चारै जना नेकपा विप्लव समूहले आफ्ना कार्यकर्ता भएको सोमबार विज्ञप्ति जारी गर्दै स्वीकार गरेको छ ।

विप्लव समूहका जिल्ला अध्यक्ष पक्राउ

3 weeks ago

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी नेकपा नेत्रविक्रम चन्द विप्लव समूहका एक नेता आज पक्राउ परेका छन् । पक्राउ पर्नेमा दलित मुक्ति मोर्चाका झापा जिल्ला अध्यक्ष प्रवीण दर्नाल रहेका छन् ।

गृहमन्त्रीद्वारा सुरक्षा व्यवस्था मजबुत बनाउन निर्देशन

3 weeks ago

काठमाडौँ । गृहमन्त्री रामबहादुर थापाले काठमाडौँ उपत्यकालगायत देशभरको सुरक्षा व्यवस्था थप मजबुत बनाउन सुरक्षा निकायका प्रमुख र प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

विस्फोटमा विप्लव समूहको संलग्नता, घाइते चारको परिचय खुल्यो

3 weeks ago

काठमाडौँ । तीन जनाको ज्यान जाने गरी आज अपराह्न भएको विस्फोटमा विप्लव नेतृत्वको समूहको संलग्नता रहेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले दुवै ठाउँमा विप्लव समूहले नै विस्फोट गराएको उल्लेख गर्नुभयो । सो घटनामा तीनको मृत्यु र छ जना घाइते भएका छन् ।

काठमाडौँबाट विप्लवका ७ जना कार्यकर्ता पक्राउ

3 weeks ago

काठमाडौं । काठमाडौँमा भएका दुई बिस्फोटपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । कोटेश्वरबाट ७ जना विप्लव समूहका कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । यसबारे थप विवरण आउन बाँकी रहेको छ ।

विप्लव नेतृत्वको नेकपा रुपन्देही जिल्ला सदस्य सुवेदी पक्राउ

1 month ago

बुटवल । विप्लव नेतृत्वको नेकपा रुपन्देही जिल्ला सदस्य तथा महिला संगठनकी केन्द्रिय सदस्य कल्पना सुवेदीलाई मध्यराती पक्राउ परेकी छन् ।

विप्लव निकट शिक्षक सङ्गठनका अध्यक्ष पक्राउ

2 months ago

बेझाड । विप्लव समूह निकट मानिएको शिक्षक सङ्गठन पाल्पाका अध्यक्ष विजय बुढामगरलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी र विप्लव समूहका सदस्यबीच गोली हानाहान

2 months ago

काभ्रे । काभ्रेमा प्रहरी र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको छ । महानगरीय अपराध अनुसन्धान महाशाखा, टेकुको टोली र विप्लव समूहका सदस्यबीच गोली हानाहान भएको हो ।

पोखरामा बन्दको आंशिक प्रभाव

3 months ago

पोखरा । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले आह्वान गरेको बन्द पोखरामा आशिंक प्रभाव देखिएको छ । पोखराका सडकमा पातलो मत्रामा सवारी साधन चलेपनि व्यापारिक केन्द्र, विद्यालय तथा उद्योगहरु भने बन्द छन् ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।