News | Tag: बलिउड

बलिउडका चर्चित कलाकारहरु जसले इन्गेजमेन्ट त गरे तर विवाह गरेनन्

2 weeks ago

एजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु रहे जसले इन्गेटमेन्ट त गरे त विवाह भने हुन सकेन । परिवारको राजीखुसीमा उनीहरुले इन्गेटमेन्ट गरेका ती चर्चित कलाकारहरुको पछि एकाएक सम्बन्ध टुट्न पुगेको थियो ।

सुटिङको क्रममा यी सेलिब्रेटीहरु भयानक दुर्घटनाबाट जोगिए

1 month ago

बलिउडमा आफ्नो स्टारडम बचाइ राख्न अभिनेता तथा अभिनेत्रीहरु निकै मिहेनत गर्छन् । उनीहरुको उत्कृष्ट भुमिका, कला तथा कौशलका कारण उनीहरु फ्यानहरुको प्रिय पात्र बन्न सफल रहेका छन् । तर, उनीहरुले फिल्म सुटिङका दौरान ठुलो जोखिम समेत लिने गरेका छन् ।

रेखा-अमिताभ सम्बन्ध : एक अधुरी प्रेम कहानी !

1 month ago

एजेन्सी । भनिन्छ मानिसको जोडी माथिबाट नै भगवानले बनाएर पठाएका हुन्छन् । सायद, यो भनाई साँचो हो ।

बलिउडकी रानी मधुबालाको जीवनका १० महत्वपूर्ण मोड

1 month ago

एजेन्सी । ८५ वर्षअघि जन्मिएकी मधुबालाको नाम हिन्दी सिनेजगतमा ती अभिनेत्रीहरूको लहरमा आउँछ जस्ले सिनेमाको सम्पूर्ण रंगहरूमा रंगिएर आफ्नो जीवन अर्पित गरे ।

बलिउड अभिनेत्रीहरु बिना मेकअप कस्ता देखिन्छन् त ?

2 months ago

एजेन्सी । बलिउड फिल्मी दुनियाँमा थुप्रै सुन्दर अभिनेत्रीहरुले आफ्नो कलाको जादुले लाखौं दर्शकहरुको मन जितेका छन् । बलिउड विश्वमै ठूला फिल्मी उद्योगहरुमध्ये एक हो ।

यो वर्ष प्रदर्शनमा आएका सर्वाधिक कमाइ गर्ने बलिउड फिल्महरु

3 months ago

एजेन्सी । बलिउड फिल्मी उद्योग विश्वकै ठूलो फिल्मी उद्योगमध्ये एक हो । हरेक वर्ष कैयौं बलिउड फिल्महरु रिलिज हुन्छन् । जसमा कुनै फिल्मले बक्स अफिसमा राम्रो व्यापार गर्छ भने कुनै फिल्म फ्लप हुँदै लगानि समेत उठाउन सक्दैन ।

बलिउडका यी चर्चित स्टार एक अर्कासँग काम गर्न चाहँदैनन्, कारण के ?

3 months ago

एजेन्सी । सामान्य मानिसमात्रै होइन स्टारहरुबीच पनि आन्तरिक कलह हुन्छ । कुनै कलाकारलाई कोही ठिक लाग्छ त कोही मनैनपर्ने पनि हुन्छन् । यहाँ हामीले केही चर्चित कालाकारहरु एकअर्कासँग काम गर्न नचाहनेबारे जानकारी प्रस्तुत गरेका छौं ।

श्रीदेवीबारे रोचक कुरा जुन तपाईलाई थाहा नहुन सक्छ

3 months ago

एजेन्सी । स्व. श्रीदेवी बलिउडकी एक चर्चित थिइन् । उनको निधन भएको पनि झण्डै दुई वर्ष हुन लागेको छ । सन् २०१८ को फ्रेब्रुअरी २४ मा उनको दुबईमा निधन भएको हो । सन् १९६३ अगस्ट १३ तारिखमा तमिलनाडुको शिवकासीमा जन्मेकी उनको व्यक्तिगत र व्यवसायिक जीवनसँग जोडिएका यस्ता थुप्रै कुराहरु छन् जो धेरैलाई थाहा छैन ।

बलिउडका यी चर्चित पागलप्रेमीहरु

3 months ago

एजेन्सी । बलिउडमा अफयेरको कुरा चल्नु कुनै नौलो कुरा होइन । तर केही सम्बन्धहरु यस्ता छन् जसले सबै फ्यानहरुलाई अचम्ममा पारेका छन् ।

यी हुन् बलिउडका प्रभावशाली जोडिहरु

3 months ago

एजेन्सी । बलिउड विश्वमा छुट्टै पहिचान बनाएको फिल्मी दुनियाँ हो । बलिउडको चर्चा विश्वमै हुने गर्छ । बलिउड आँफैमा ठूलो परिवार रहेको छ, भने यस क्षेत्रभित्र पनि आफ्ना श्रीमान–श्रीमतीको छुट्टै पहिचान रहेको छ । उक्त प्रभावशाली मुख्य १० जोडिहरुबारे जानकारी लिऔं ।

Page 1 of 6

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

रातमा निद्रा लाग्दैन भने यसाे गर्नुहाेस्

रातमा निद्रा लाग्दैन भने यसाे गर्नुहाेस्

एजेन्सी । निद्रा सबैको लागि प्यारो हुन्छ । यसमा पनि रातको निद्रा सबैभन्दा खास हुन्छ । यदी रातमा निद्रा लागेन भने मानिसलाई छटपटी लाग्न सक्छ ।