News | Tag: बलिउड

बलिउडका ‘बेस्ट फ्रेण्ड’

6 months ago

बलिउडमा कोही एकअर्कासँग काम गर्न नरुचाउने सेलिब्रिटीहरु छन् भने कोही सदाबहार बेस्ट फ्रेण्डहरु पनि रहेका छन् । बलिउडमा मित्रताकोभन्दा पनि दुश्मनी र छेडछाडलाई बढी महत्वका साथ पस्किने गरिन्छ ।

‘रेप सीन’मा भिलेनले माधुरी दीक्षितलाई जबरजस्ती गर्न शुरु गरेपछि...

6 months ago

एजेन्सी । बलिउड वा हलिउड चलचित्रमा जुन दृश्य सजिल्यै देखिन्छ त्यहि दृश्यले अभिनेत्री तथा अभिनेतालाइै निकै पीडा दिएको हुनसक्छ ।

जब जया बच्चनले घर बोलाएर यस्तो भनिन् रेखालाई...

6 months ago

एजेन्सी । बलिउडमा जब महानायक अमिताभको नाम आउँछ तब रेखा पनि जोडिएर आउने गर्छिन् । उनी जहिले पनि कुनै कार्यक्रममा सिन्दुर लगाएर पुग्ने गर्छिन् उनको चर्चा अमिताभसँग जोडिएर हुने गर्छ ।

ऐश्वर्या र अभिषेक अब एउटै फिल्ममा देखिँदै

6 months ago

एजेन्सी । बलिउडमा निकै रुचाइएकी ऐश्वर्याले बलिउडमा नै जमिरहेका अभिनेता अभिषेक बच्चनसँग बिहे गरिन् । बिहे गरेको लभभग ११ वर्ष भइसकेको छ र उनीहरुले एउटै फिल्ममा काम नगरेको करिब ८ वर्ष ।

यी बलिउड अभिनेता जसले सबैको सामु श्रीमतीको थप्पड खाए

7 months ago

एजेन्सी । फिल्मी दुनियाँका कलाकारहरु विभिन्न कारणले चर्चामा आइरहेका हुन्छन् । त्यसमा पनि बलिउड कलाकारहरुका दैनिक जीवनमा घटेका अनेक घटनाहरु धेरैको चासोको विषय बन्ने पनि गर्छ ।

बलिउडका ‘रियल’ सासु बुहारीको सम्बन्ध कस्तो ?

7 months ago

एजेन्सी । हाम्रो समाजमा मानिसहरु सासु–बुहारीको सम्बन्धको बारेमा कुरा गर्न उत्सुक हुन्छन् र उनीहरुको मुख्य चासो भनेको सासु–बुहारीको मनमुटावमा हुन्छ ।

किन घर छोड्ने फैसला गरे अभिषेक र ऐश्वर्याले ? एक्लै भए अमिताभ र जया

7 months ago

एजेन्सी । बलिउड सुपरस्टार तथा बलिउड उद्योगमा ‘बिग बी’ उपनामले आफ्नौ छुट्टै पहिचान बनाउन सफल अमिताभ बच्चनको छोरा बुहारी अर्थात बलिउडकी चर्चित अभिनेत्री ऐश्वर्या र अभिनेता अभिषेकले छुट्टिएर एक्लै बस्ने निर्णय गरेका छन् ।

निजि विमान भएका बलिउडका ४ अभिनेत्री

6 months ago

एजेन्सी । बलिउड विश्वमै चर्चित र ठूलो चलचित्र उद्योग हो । यहाँ थुप्रै अभिनेता तथा अभिनेत्रीले आफ्नो कडा मेहेनतका कारण निकै ठूलो सफलताको शिखर चुमेका छन् ।

आफ्ना मनपर्ने ‘स्टार’का यस्ता तस्बिर कहिल्यै देख्नुभएको छ ?

8 months ago

एजेन्सी । कुनै एक समय थियो बलिउड स्टार चर्चित बन्नको लागि जुन कुनै हदसम्म जान पनि तयार हुन्थे । भने आजभोलि बोल्ड फोटोशूटको नाममा टपलेस हुने चलन पनि निकै बढिरहेको छ ।

Page 2 of 3

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

ग्यास्ट्रिक तथा अल्सरसाथै यी समस्याहरूको अचुक औषधी डल्ले खुर्सानी

एजेन्सी । खानाका परिकारलाई स्वादिष्ट बनाउन खुसार्नीको प्रयोग गर्छौं । त्यसमा नि डल्ले अर्थात अकबरे खुसार्नीलाई विशेष मानिन्छ । डल्ले खुर्सानीको नियमित प्रयोगले ग्यास्टिक तथा अल्सर जस्ता रोगको औषधी समेत हुन्छ ।

विचित्र विश्व

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।