News | Tag: bollywood

कुनै समय कंगाल बनेका बलिउडका यी ६ चर्चित स्टार

3 days ago

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।

ऐश्वर्याका यी कुरा देखेर अभिषेक मोहित

4 days ago

एजेन्सी । बलिउड अभिनेत्री ऐश्वर्या राय बच्चन आफ्नो सुन्दरताको कारण पूरा दुनियाँमा चर्चित छिन् । त्यहि अभिषेक बच्चनको नजरमा ऐश्वर्याको एक अलग्गै पहिचान छ । अभिषेक आफ्नी पत्नी ऐश्वर्यालाई निकै माया गर्छन् ।

यी बलिउड कलाकारहरु भारतमा जन्मिएका होइनन्

5 days ago

बलिउड राज गरेका केही यस्ता कलाकारहरु छन् जो भारतमा जन्मिएका होइनन् । तर बलिउडमा यिनीहरुको राज रहेको छ । केही यस्ता बलिउड अभिनेता तथा अभिनेत्रीहरु रहेका छन् जो भारतमा नजिन्मएपनि बलिउडलाई हिट फिल्महरु दिएका छन् ।

बलिउड कलाकारहरु जसको भाग्य यसरी चम्कियो

1 week ago

बलिउड–बलिउडका केही यस्ता कलाकारहरु रहेका छन् जसको अवस्था बलिउडमा आउनुपुर्व निकै दयनिय थियो । उनीहरु गरिब भएपनि सामान्य जीवन बिताइरहेका थिए ।

बलिउडका यी विवादित बोल्ड दृश्यहरु यसरी खिचिएका थिए

2 weeks ago

फिल्म ‘डार्क चकलेट’ हालै रिलिज भएको फिल्म हो । यस फिल्म शीना बोरा मर्डर केसमा आधारित रहेको थियो । फिल्ममा रिया सेनले निकै बोल्ड सिन दिएकी थिइन् ।

बलिउड अभिनेत्री श्रद्धा कपुरबारे यी ७ कुराहरु तपाईलाई थाहा नहुनसक्छ

2 weeks ago

बलिउडमा पछिल्लो समय चर्चामा रहेकी अभिनेत्री हुन् श्रद्धा कपुर । फिल्म ‘आशिकी २’ पछि उनको बलिउडमा यसरी डिमाण्ड बढ्यो कि उनलाई पछि फर्केर हेर्ने अवस्था आएन ।

आश्चर्य चकित पार्ने बलिउड कलाकारका अजबगजबका बानीहरु

2 weeks ago

यी अभिनेता कहिल्यै पुरा खाना खाने गर्दैनन् । धर्ममा बढी विश्वास गर्ने भएका कारण अलिकति खाना प्लेटमा छोड्ने गर्छन् ।

बलिउड सेलिब्रिटीहरु जसले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे

2 weeks ago

बलिउडमा केही यस्ता घटनाहरु भए जसले गर्दा एउटा ट्रेड बस्न गयो । केही सेलिब्रिटीहरुले डिभोर्स गरेर बसेका अभिनेत्रीहरुसँग लगनगाँठो कसे ।

अक्षय कुमारले रविना टण्डनलाई यसरी धोका दिएका थिए

2 weeks ago

अक्षय कुमारलाई खेलाडीको नामले धेरैले चिन्छन् । उनी प्रेमसम्बन्धमा समेत खेलाडी रहेको एक अभिनेत्रीले बताएकी थिइन् । उनी हुन् अक्षय कुमारकी पुर्व प्रेमिका रविना टण्डन ।

यी हुन् सर्वाधिक मूल्य लिएर आइटम डान्स गर्ने बलिउड सेलिब्रेटीहरु

3 weeks ago

कुनै समय थियो अभिनेत्रीहरु आइटम गीतमा नाच्न कत्ति पनि मन पराउँदैनथे । तर बिस्तारै समय फेरियो । जब फिल्महरुमा आइटम गीतहरु हिट हुदै गयो, यसको डिमाण्ड झन् बढ्दै गयो ।

Page 1 of 5

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

तस्विरमा ईशा अम्बानीको ‘इन्गेजमेन्ट’

एजेन्सी । मुकेश अम्बानीकी छोरी ईशा अम्बानीको सेप्टेम्बर महिनाबाट इटालीमा ‘इन्गेजमेन्ट’ को रौनक चलिरहेको छ ।

विचित्र विश्व

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

विश्वलाई नै चकित पार्ने चीनका सातवटा ‘मेगा प्रोजेक्ट’

काठमाडौँ । चीनले पछिल्लो रुपमा दु्रत विकासलाई प्राथमिकता दिएको छ । हरेक कुरालाई व्यवस्थित गर्ने योजनामा आधारित रहेको चीनका करिब १०० वटा सहरमा, प्रत्येक सहरैपिच्छे १० लाख भन्दा बढी मानिसहरु बसोबास गर्दै आइरहेका छन् ।