News | Tag: bollywood

बलिउडका ती अभिनेत्रीहरुको जो कास्टिङ काउचको शिकार भएका थिए

4 months ago

एजेन्सी । बलिउडमा अभिनेत्रीहरुलाई ब्रेक पाउन र टिकिरहनको लागि धेरै नै सर्घष गर्नुपर्छ । सबै अभिनेत्रीहरुले बलिउडमा सफल हुन भन्दा पहिले धेरै नै कठिन यात्रा गर्नुपर्छ ।

बलिउडमा सौतनी परिवारको सम्बन्ध

5 months ago

एजेन्सी । बलिउडमा केही यस्ता सम्बन्धहरु छन् जसले तपाईलाई आश्चर्यमा पार्न सक्छ । सौतनी आमासँगको सम्बन्धलाई लिएर बेलाबेलमा बलिउडमा चर्चा हुनेगर्छ । कतिपय सेलिब्रिटीको राम्रो सम्बन्ध रहेको छ भने कतिपयले बुबालाई दोष दिर्दै नामबाट थर पनि हटाउने काम गरेका छन् ।

यी हुन् पढाईमा अब्बल बलिउड कलाकारहरु

5 months ago

एजेन्सी । बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो पढ्नमा पनि उत्तिकै अब्बल रहेका छन् ।

बलिउडका यी चर्चित सात कलाकार जसलाई भएको थियो एचआइभी/एड्स

5 months ago

हलिउड होस् वा बलिउड केही यस्ता कलाकारहरु रहे जसले निकै दर्दनाक अवस्था देखे । केही समय कला क्षेत्रमा काम गरे पनि उनीहरु राम्रोसँग भने जम्न सकेनन् ।

बलिउडमा केही चर्चित अभिनेत्रीहरु रहेका छन् जो सानो उमेरमा नै आमा बने

6 months ago

बलिउडमा केही चर्चित अभिनेत्रीहरु रहेका छन् जो सानो उमेरमा नै आमा बनेका थिए । अभिनेत्री डिम्पल कपाडियाले राजेश खन्नासँग १६ वर्षको उमेरमा विवाह गरेकी थिइन् ।

बलिउड अभिनेता सन्नी देवलबारे रोचक कुराहरु जसबारे कमैलाई थाहा छ

6 months ago

एजेन्सी । बलिउडका चर्चित अभिनेता हुन् सन्नी देवल । पछिल्लो समय उनी राजनीतिमा लागेका छन् । भारतीय जनता पार्टीबाट सांसद पद जितेका उनी सक्रिय रुपमा बलिउडमा भने देखिएका छैनन् ।

कति छ यी अभिनेत्रीहरुको बैंक व्यालेन्स

6 months ago

एजेन्सी । बलिउडमा केही चर्चित र धनी अभिनेत्री रहेका छन् जोसँग मनग्य सम्पत्ति रहेको छ ।

बलिउडका यी मोटी अभिनेत्रीहरु जसले सबैलाई आश्चर्यचकित पारे

6 months ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहेका छन् जो कुनै समय निकै मोटी रहेका थिए ।

बलिउडका यी चर्चित कलाकारहरु जो क्लास मेट हुन्

6 months ago

एजेन्सी । बलिउडमा केही यस्ता चर्चित कलाकाहरु छन् जो एकदमै मिल्ने साथी त छदैँछन् उनीहरु एउटै कक्षामा पनि रहेर पनि पढे ।

बलिउडमा को को कलाकार छन् गुपचुप प्रेम सम्बन्धमा

6 months ago

एजेन्सी । बलिउडमा पछिल्लो समय लुकीछिपी लभअफेयरमा रहेका कलाकारहरु निकै चर्चामा रहेका छन् ।

Page 2 of 21

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

यो देशका महिला सेना पुरुषभन्दा पनि साहसी

एजेन्सी । विश्वकै एक अनौठो देशमध्येको देश हो काजकिस्तान । यो विश्वको सबैभन्दा ठुलो भुपरिवेष्ठित देश हो । यो देश करिब २७,२४,९०० वर्ग किलामिटरमा फैलिएको छ । प्रायः सबैले यो देशको नाम त सुनेकै छन् तर त्यहाँको विचित्र रहस्यको बारेमा जो कोहीलाई पनि थाहा नहुन सक्छ ।