News | Tag: bollywood

जब यी चर्चित सेलिब्रिटीहरुले दोस्रो विवाह गरे

1 year ago

बलिउडका केही यस्ता स्टारहरु रहेका छन् जसले एउटै जीवनसाथीसँग जीवन काट्न चाहेनन् । उनीहरुले जेठी श्रीमतीलाई डिभोर्स दिदै कान्छी ल्याउने काम गरेका थिए ।

सलमान खानले जब ऐश्वर्यासँग फिल्म खेल्न मानेनन्

1 year ago

बलिउड । बलिउडका दबंग सलमान खानले ऐश्वर्याका कारण फिल्म खेलेका थिएनन् ।

जब यी अभिनेत्रीको रहस्यमय मृत्यु भयो

1 year ago

बलिउडमा कुनै समय यस्तो पनि थियो जब परवीन बाबीलाई फिल्महरुको ओइरो नै लाग्ने गथ्र्यो । तर, उनको मृत्यु भने निकै भयानक थियो ।

बलिउडमा यसरी सुटिङ गरिन्छ यस्ता खाले दृश्यहरु

1 year ago

१. सन् २०१५ मा आएको हिट फिल्म ‘एक पहेली लिला’ मा सन्नी लियोनले केही इन्टिमेट सिन दिएकी थिइन् । तर, फिल्ममा उक्त इन्टिमेट सिन को–एक्टर रजनीश दुग्गलसँग भने दिएकी थिइनन् । उक्त दृश्यमा उनले आफ्नो पति ड्यानियल बेबर बेबरसँग रोमान्स गरेकी थिइन् ।

प्रेम एउटासँग विवाह अर्कैसँग !

1 year ago

बलिउडमा धेरै यस्ता जोडीहरु रहेका छन् जो एकअर्कालाई वर्षौसम्म डेट गरिरहे तर, अन्तमा उनीहरुले अरुसँगै विवाह गरे ।

कमेडियन कपिल शर्मा टेलिभिजनमा फर्किदै !

1 year ago

पटक पटक विवादमा तानिएका भारतीय कमेडियन कपिल शर्मा पुनः टेलिभिजनमा फिर्ता हुने भएका छन् । डिप्रेसनको सिकार भएका उनी टेलिभिजनमा नदेखिएको धेरै भइसकेको छ ।

जब यी बलिउड कलाकारहरु कंगाल बने...

1 year ago

एजेन्सी । बलिउड चलचित्र उद्योग विश्वमा नै धनि मध्येको एक मानिन्छ र यहाँका स्टारहरुको अवस्थामा पनि निकै राम्रो छ । उनीहरुको लाइफस्टाइलका कारण सधैँ मानिसको नजरमा परिनै रहेका हुन्छन् ।

कस्तो छ बलिउडका चर्चित कलाकारहरुको सौतनी भाइ-बहिनीसँगको सम्बन्ध ?

1 year ago

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

बलिउडमा अनमोल केसीको स्टारडम बिक्ला ?

1 year ago

काठमाडौं । नेपाली युवा स्टार नायक अनमोल केसीले बलिउड फिल्म खेल्ने भएपछि उनको चर्चा पुनः चुलिएको छ । बुधबार भारतीय दैनिक पत्रिका ‘हमरा महानगर’ले अनमोलको बलिउड डेब्युबारे समाचार नै प्रकाशित गरेपछि उनको चर्चा लुलिएको हो ।

विवाहपछि अभिनय छाडेका यी बलिउड अभिनेत्रीहरु

1 year ago

बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन् । विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन् ।

Page 21 of 21

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण नियमित दुध पिउने

यसकारण नियमित दुध पिउने

काठमाडौं । प्राय हामीले गाई–भैँसीको दुध बिहान बेलुकाको खानासँग खाने चलन छ । कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो ।

विचित्र विश्व

यी ६१ वर्षिय मोडल जसलाई देखेर युवा मोडलहरु रिसले जल्छन्

यी ६१ वर्षिय मोडल जसलाई देखेर युवा मोडलहरु रिसले जल्छन्

एजेन्सी । पछिल्लो समय मोडलिङका लागि युवाहरुको दौडधुप व्यापक रहेको छ । तर, एक ६१ वर्षिय मोडलले सबै २० देखि ३० वर्षका युवाहरुलाई पछि पारेका छन् ।