News | Tag: bollywood

कति छ यी अभिनेत्रीहरुको बैंक व्यालेन्स

9 months ago

एजेन्सी । बलिउडमा केही चर्चित र धनी अभिनेत्री रहेका छन् जोसँग मनग्य सम्पत्ति रहेको छ ।

बलिउडका यी मोटी अभिनेत्रीहरु जसले सबैलाई आश्चर्यचकित पारे

9 months ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु रहेका छन् जो कुनै समय निकै मोटी रहेका थिए ।

बलिउडका यी चर्चित कलाकारहरु जो क्लास मेट हुन्

9 months ago

एजेन्सी । बलिउडमा केही यस्ता चर्चित कलाकाहरु छन् जो एकदमै मिल्ने साथी त छदैँछन् उनीहरु एउटै कक्षामा पनि रहेर पनि पढे ।

बलिउडमा को को कलाकार छन् गुपचुप प्रेम सम्बन्धमा

9 months ago

एजेन्सी । बलिउडमा पछिल्लो समय लुकीछिपी लभअफेयरमा रहेका कलाकारहरु निकै चर्चामा रहेका छन् ।

यी हुन् बलिउड करिअर धरापमा परेपछि विदेशीसँग विवाह गर्ने अभिनेत्रीहरु

9 months ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु यस्ता रहेका छन् जो बलिउडमा टिक्न नसकेपछि विदेशीसँग लगनगाँठो कसे ।

बलिउडमा कसले कसलाई धोका दिए

9 months ago

एजेन्सी । बलिउडमा केही यस्ता प्रेमका किस्साहरु रहेका छन् जो अधुरै रहे । सलमान खानलाई धोका दिदैँ ऐश्वर्याले अभिषेक बच्चनसँग विवाह गरिन् ।

यी हुन् बलिउडका चर्चित अभिनेताका छोराहरु जसबारे कमैलाई थाहा छ

9 months ago

एजेन्सी । बलिउडमा पछिल्लो समय स्टार अभिनेताहरुको इन्ट्री हुन थालेको छ । केही अभिनेताका सन्तान भने राम्रो अवसरको पर्खाइमा रहेका छन् ।

बलिउडका को को अभिनेत्री एकअर्कासँग बोल्दैनन्

9 months ago

एजेन्सी । बलिउडमा केही यस्ता अभिनेत्रीहरु पनि छन् एकअर्कालाई घृणा गर्छन् । उनीहरुको सम्बन्धलाई लिएर ठुलै चर्चा हुने गर्छ ।

यी घटनाका कारण बदनाम भएका बलिउड कलाकारहरु

9 months ago

एजेन्सी । बलिउडमा चर्चा पाउन कहिलेकाही सेक्स स्क्याण्डलको समेत मदत लिने गर्छन् । तर, सबैमा भने त्यसो लागु हुदैन । केही सेलिब्रिटी भने स्टिङ अप्रेशनको सिकार भएका थिए भने कतिको एसएमएस भिडियो लिक भएको थियो ।

'निर्वस्त्र नसुती निन्द्रै पर्दैन'

9 months ago

एजेन्सी । हरेक मानिसको आ–आफ्नो जीवनशैली हुन्छ । बलिउडमा काम गर्ने सेलिब्रिटीहरुको पनि केही आश्चर्य लाग्दा बानीहरु रहेका छन् । बलिउडका कतिपय सेलिब्रिटीहरु नांगै सुत्न रुचाउँछन् । तपाईले पनि यस्ता बानी भएका सेलिब्रिटीबारे कमै सुन्नु भएको होला ? बलिउडमा पनि केही यस्ता सेलिब्रिटीहरु छन् जसलाई रातिमा नांगै नसुति निन्द्रै पर्दैन ।

Page 3 of 22

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।