News | Tag: bollywood

बलिउडमा लभ अफयेरपछिको लफडा

10 months ago

एजेन्सी । विवाह पवित्र सम्बन्ध हो जसमा बाँधिएका हर–कोहि यसको सम्मान गर्ने गर्छन् । र एक अर्कालाई विश्वास र अधिक प्रेम पनि । विवाह यस्तो सम्बन्ध हो जुन विश्वास, भरोसा र प्रेममा अडेको हुन्छ ।

बलिउडका २५ चर्चित सेलिब्रिटीहरु जसको कलिलो उमेरमा नै निधन भयो

10 months ago

बलिउड–बलिउडमा केही यस्ता अभिनेत्रीहरुको आगमन भयो जसले सानो समयमा नै ठुलो सफलता हासिल गर्न सके । तर, कलिलो उमेरमा नै उनीहरुले यस धरतीलाई छाडेर गए ।

कलिलै उमेरमा आमा बनेका बलिउड अभिनेत्रीहरु

10 months ago

एजेन्सी । बलिउडमा केही चर्चित अभिनेत्रीहरु रहेका छन् जो सानो उमेरमा नै आमा बनेका थिए । अभिनेत्री डिम्पल कपाडियाले राजेश खन्नासँग १६ वर्षको उमेरमा विवाह गरेकी थिइन् ।

जवानीमै बुढा देखिएका यी बलिउड कलाकारहरु

10 months ago

एजेन्सी । बलिउडमा केही यस्ता चर्चित अभिनेताहरु रहेका जो आज पनि उत्तिकै फिट एण्ड फाइन रहेका छन् । तर, कुनै समय चर्चामा रहेका केही बलिउड अभिनेता भने जवानीमा नै बुढो देखिएका छन् ।

बलिउडका यी अभिनेत्रीहरु जो आफ्नी आमाजस्तै देखिन्छन् !

10 months ago

एजेन्सी । बलिउडका केही यस्ता अभिनेत्रीहरु छन् जो आफ्नी आमाजस्तै देखिन्छन् ।

बलिउडका केही अभिनेत्री जाे बिहेअघि नै गर्भवती भए

10 months ago

एजेन्सी । बलिउडमा सेलेब्रिटीहरू लभलाई सामान्य रूपमा लिन्छन् । तर, बिहेअघि नै गर्भवती हुनुलाई भने बलिउडमा सामान्य मानिँदैन । तर, बलिउडका केही अभिनेत्री बिहेअघि नै गर्भवती भएका छन् ।

बिना मेकअपमा यस्तो देखिन्छन् बलिउड अभिनेताहरु

11 months ago

बलिउड फिल्मका अभिनेताको लुकलाई लिएर बेलाबेलामा ठुलै चर्चा हुनेगर्छ । यो अभिनेताभन्दा यो अभिनेता ज्यादा ह्याण्डसम, ड्यासिङ भएको भन्दै फ्यानहरु कहिलेकाही विवाद समेत गर्ने गर्छन् ।

बलिउडमा बोल्ड दृश्यकै भरमा फिल्म चलाउनेको पनि कमी छैन

11 months ago

बलिउडकी एक अभिनेत्रीले भनेकी थिइन्,‘बलिउडमा तीन चीज मज्जाले चल्छः हिन्दी फिल्मका गीतहरु, शारुख खान, सलमान खान र सेक्स ।’ फिल्महरुमा यति फ्याक्टरहरु नहुने हो भने अपुरो हुने उनले बताएकी थिइन् ।

बलिउडका केही सेलिब्रिटीहरुको सम्बन्धः इन्गेजमेन्ट त्यसपछि ब्रेकअप

11 months ago

एजेन्सी । बलिउडमा केही यस्ता जोडीहरु रहे जसले इन्गेटमेन्ट त गरे तर विवाह भने हुन सकेन । परिवारको राजीखुसीमा उनीहरुले इन्गेटमेन्ट गरेका ती चर्चित कलाकारहरुको पछि एकाएक सम्बन्ध टुट्न पुगेको थियो । बलिउड अभिनेता अभिषेकको अभिनेत्री करिश्मा कपुरसँग विवाह हुने पक्का गरिएको थियो ।

बलिउडका चर्चित 'सुपर ममहरु'

11 months ago

एजेन्सी । बच्चाको आमा भइकन पनि बलिउड चलचित्र उद्योगमा राम्रो छाप छोड्न सफल अभिनेत्रीहरु धेरै छन् । करिना कपुर, मधुरी दीक्षित, सुष्मिता सेन, ऐश्वर्या राय लगायतका अभिनेत्रीहरु व्यक्तिगत जीवनमा आमा हुन् तर, उनीहरु अझै चर्चित छन् ।

Page 5 of 22

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।