News | Tag: bollywood

जब यी अभिनेत्रीहरु कलिलै उमेरमा आमा बने

9 months ago

एजेन्सी । बलिउडमा केही चर्चित अभिनेत्रीहरु रहेका छन् जो सानो उमेरमा नै आमा बनेका थिए । अभिनेत्री डिम्पल कपाडियाले राजेश खन्नासँग १६ वर्षको उमेरमा विवाह गरेकी थिइन् ।

यी हुन् बलिउडका चर्चित अल्कोहोलिक सेलिब्रिटीहरु

9 months ago

एजेन्सी । बलिउडमा केही यस्ता कलाकारहरु रहेका छन् जो रक्सीको लतमा नराम्ररी फसेका छन् । रक्सीको लतका कारण उनीहरु बारम्बार विवादमा पनि तानिने गरेका छन् ।

बलिउडका चर्चित कलाकार जो सुरुवाती दिनमा साइड डान्सर थिए

9 months ago

एजेन्सी । बलिउडमा केही यस्ता चर्चित अभिनेताहरु रहेका छन् जसले सुरुवाती दिनमा धेरै नै संघर्ष गरे ।

बलिउडका चर्चित अभिनेताहरुको यस्तो छ साइड बिजनेश

9 months ago

बलिउड । बलिउडमा पछिल्लो समय अभिनय क्षेत्रमा मात्र सिमित नभइ साइड बिजनेश गर्ने ट्रेण्ड बढेर गएको छ । बलिउडका चर्चीत हस्तीहरु नै साइड बिजनेशमा लागिपरेका छन् । स्टार अभिनेता शाहरुख खान रेड चिलिज इन्टरटेनमेन्टका प्रमुख हुन् । उनको यस कम्पनीले भिएफएक्स र एनिमेशन सर्भिसहरु दिदै आइराखेको छ ।

बलिउड कलाकार जो शाही परिवारबाट रहेका छन्

9 months ago

बलिउड–बलिउडमा केही यस्ता अभिनेता तथा अभिनेतीहरु रहेका छन् जो शाही परिवारबाट रहेका छन् ।

बलिउड सम्बन्धः कतिको तनावपुर्ण त कतिको लोभलाग्दो

9 months ago

भाइ–बहिनीको सम्बन्ध निकै सुुमधुर हुनेगर्छ । केही छिनेको झगडा, त्यसपछि एक अर्काप्रतिको हेरचाह यी सबै कुराले भाइ बहिनीको सम्बन्ध सुमधुर बनाउने गर्छ ।

बलिउडका २५ सेलिब्रिटीहरु जसको कलिलो उमेरमा नै निधन भयो

9 months ago

बलिउड–बलिउडमा केही यस्ता अभिनेत्रीहरुको आगमन भयो जसले सानो समयमा नै ठुलो सफलता हासिल गर्न सके । तर, कलिलो उमेरमा नै उनीहरुले यस धरतीलाई छाडेर गए ।

बलिउडका सबैभन्दा धनी अभिनेत्रीहरु, कसको कति सम्पत्ति

9 months ago

बलिउडका अभिनेत्रीहरु कुनै अभिनेता कम छैनन भन्ने कुरा पछिल्लो चरणमा आएका फिल्महरुले प्रमाणित गरेका छन् । अभिनेत्रीहरुको मूख्य भुमिका रहेको फिल्महरुले पनि बक्स अफिसमा राम्रो व्यापार गर्न थालेका छन् ।

कति कमायो ‘स्टूडेन्ट अफ दि इयर २’ ले ?

9 months ago

एजेन्सी । शुक्रबारदेखि रिलिज भएको बलिउड चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’ले बक्स अफिसमा कमजोर व्यापार गरेको छ ।

यी हुन् बलिउडका चर्चित छ ‘सुपर मम’

9 months ago

एजेन्सी । बच्चाको आमा भइकन पनि बलिउड चलचित्र उद्योगमा राम्रो छाप छोड्न सफल अभिनेत्रीहरु धेरै छन् । करिना कपुर, मधुरी दीक्षित, सुष्मिता सेन, ऐश्वर्या राय लगायतका अभिनेत्रीहरु व्यक्तिगत जीवनमा आमा हुन् तर, उनीहरु अझै चर्चित छन् ।

Page 6 of 21

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण नियमित दुध पिउने

यसकारण नियमित दुध पिउने

काठमाडौं । प्राय हामीले गाई–भैँसीको दुध बिहान बेलुकाको खानासँग खाने चलन छ । कुनैपनि स्तनधारी प्राणीका लागि दुध अतिनै आवश्यक पदार्थ हो । अझ मानव जीवनका लागि त झनै महत्वपूर्ण पदार्थ हो । कुनै पनि शिशुका लागि जन्मेको ६ महिना सम्म उसको सम्पूर्ण खानेकुरा भनेकै दुध मात्र हो ।

विचित्र विश्व

यी ६१ वर्षिय मोडल जसलाई देखेर युवा मोडलहरु रिसले जल्छन्

यी ६१ वर्षिय मोडल जसलाई देखेर युवा मोडलहरु रिसले जल्छन्

एजेन्सी । पछिल्लो समय मोडलिङका लागि युवाहरुको दौडधुप व्यापक रहेको छ । तर, एक ६१ वर्षिय मोडलले सबै २० देखि ३० वर्षका युवाहरुलाई पछि पारेका छन् ।