News | Tag: bollywood

बलिउडका २५ सेलिब्रिटीहरु जसको कलिलो उमेरमा नै निधन भयो

1 year ago

बलिउड–बलिउडमा केही यस्ता अभिनेत्रीहरुको आगमन भयो जसले सानो समयमा नै ठुलो सफलता हासिल गर्न सके । तर, कलिलो उमेरमा नै उनीहरुले यस धरतीलाई छाडेर गए ।

बलिउडका सबैभन्दा धनी अभिनेत्रीहरु, कसको कति सम्पत्ति

1 year ago

बलिउडका अभिनेत्रीहरु कुनै अभिनेता कम छैनन भन्ने कुरा पछिल्लो चरणमा आएका फिल्महरुले प्रमाणित गरेका छन् । अभिनेत्रीहरुको मूख्य भुमिका रहेको फिल्महरुले पनि बक्स अफिसमा राम्रो व्यापार गर्न थालेका छन् ।

कति कमायो ‘स्टूडेन्ट अफ दि इयर २’ ले ?

1 year ago

एजेन्सी । शुक्रबारदेखि रिलिज भएको बलिउड चलचित्र ‘स्टूडेन्ट अफ दि इयर २’ले बक्स अफिसमा कमजोर व्यापार गरेको छ ।

यी हुन् बलिउडका चर्चित छ ‘सुपर मम’

1 year ago

एजेन्सी । बच्चाको आमा भइकन पनि बलिउड चलचित्र उद्योगमा राम्रो छाप छोड्न सफल अभिनेत्रीहरु धेरै छन् । करिना कपुर, मधुरी दीक्षित, सुष्मिता सेन, ऐश्वर्या राय लगायतका अभिनेत्रीहरु व्यक्तिगत जीवनमा आमा हुन् तर, उनीहरु अझै चर्चित छन् ।

जब यी बलिउड कलाकारहरुले यस्तो रहस्य खोले

1 year ago

एजेन्सी । सलमान खानले कुनै कार्यक्रममा भनेका थिए विवाह अगाडि सेक्समा कुनै पनि समस्या छैन तर हालसम्म उनले भर्जिनिटी कायम राखेका छन् ।

यी बलिउड अभिनेत्रीहरुले एकाएक किन फिल्म खेल्न छोडे

1 year ago

बलिउडका थुप्रै चर्चित अभिनेत्रीहरुले विवाहपछि फिल्मी करिअर छोडेका छन् । विभिन्न कारणले उनीहरु अभिनयबाट बाहिरिएका हुन् ।

यी बलिउड कलाकार जसले आत्महत्याको बाटो रोजे

1 year ago

बलिउडबाहिरकालाई लाग्न सक्छ सेलिब्रिटीहरु लक्जरी जीवन बिताइरहेका छन् । उनीहरुको जीवनमा खुसीयाली, मोजमस्ती र रमाइलोमात्र छ । लाग्छ उनीहरुले दुःखका दिन त देखेकै छैनन् ।

यी चर्चित २० बलिउड कलाकारको वास्तविक नाम सुन्दा तपाईलाई हाँसो उठ्नसक्छ

1 year ago

एजेन्सी । आफ्नो वास्तविक नामलाई लुकाएर धेरै कलाकारहरुले उपनाम राख्ने प्रचलन विश्वभरी नै छ । सम्भवतः आफ्नो नाम मन नपरेर, नाम नफापेर वा अन्य कारणले बलिउडका सेलिब्रेटीहरुले पनि वास्तिवक नामबाट नभई उपनामबाट परिचय बनाएका छन् । यहाँ हामीले चर्चित २० बलिउड सेलिब्रेटीको वास्तविक नामको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

बलिउडका चर्चित साली–भेनाको जोडीको बारेमा जान्नुहोस्

1 year ago

एजेन्सी । बलिउडमा चर्चित कलाकारहरुले आफन्तहरुलाई भित्र्याउन निकै मेहनत गर्छन् । आफ्ना परिवारको बिडो थाम्दै आएका कलाकारहरु पनि बलिउडमा धेरै नै छन् । तर, आज हामी बलिउडका चर्चित साली भिनाजुको जोडीको बारेमा कुरा गर्दैछौं ।

यी चर्चित आठ बलिउड स्टार, जसले लोकसभा चुनावमा भोट हाल्न पाएनन्

1 year ago

एजेन्सी । भारतमा लोकसभाको लागि चौथो चरणको मतदान जारी छ । ७१ सिटको लागि भइरहेको मतदान नौ राज्यमा भइरहेको छ भने मतदानको लागि कूल ९६१ उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

Page 7 of 22

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।