News | Tag: bulson

अधुरो प्रेम

4 months ago

“तिमीलाई बोलाइएन, गाह्रो नमान है । अचानक प्लान गरियो नाइट आउटको, अनि सबै जोडी–जोडी भए, तिमीलाई एक्लो फिल होला भनेर”, दीÔितले अशोकलाई भने ।

‘राम्री बुढी पाएस् है’

4 months ago

मैले मेरो भिजेको कपाल पुछें । बसको ढोकानेर बसेकी एउटी भोटिनी दिदीले भनिन्, ‘राम्रो बुढी पाएस है ।’ मैले मुसुक्क हाँसेर धन्यवाद भनें । ‘हुन्छ , हस्’ भन्न अली अप्ठ्यारो ।

जिन्दगी त आफ्नै हो नि !

4 months ago

जिन्दगीमा धेरै नाता हुन्छन्, परिचय हुन्छन् । अनि अझ अचम्मको कुरा त के पनि भने, हामी माया भन्नेबित्तिकै दुई जना केटा र केटीको माया मात्र सम्झिन पुग्छौँ । यस्तो मायामा नपर्ने मायाको परिभाषा फरक किसिमको हुन्छ । अङ्ग्रेजीमा ‘लब इज अ वन्डरफुल थिङ्ग’ भनेजस्तै, यो माया भन्ने कुरा अद्भूत नै हुन्छ ।

एक बारको जिन्दगी

5 months ago

“के नचाहिने कुरा ग¥या होला ?” उसले मेरो कुरालाई तुरुन्त प्रतिक्रिया दिँदै मलाई हपा¥यो ।

Page 1 of 1

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

दाँत दुख्ने समस्याबाट राहत पाउन टिमुर !

दाँत दुख्ने समस्याबाट राहत पाउन टिमुर !

टिमुरको प्रयोगले दाँत दुख्ने समस्यामा राहत मिल्छ । आयुर्वेदिकका अनुसार टिमुरले वायुशमन गर्ने, दाँत दुखेको निको पार्ने, उर्जा प्रदान गर्ने, जरो, अजिर्ण, हैजालगाएत समस्यालाई निको पार्ने काम गर्छ ।