News | Tag: bus

गाडीबाट कोरोना फैलिने त्रास

1 month ago

काँकडभिट्टा । जनजीवन पुरै लकडाउन र सीमा बन्द रहेका बेला काँकडभिट्टा मूलनाकाबाट भारतीय ट्रक भित्रिन थालेपछि स्थानीयवासी कोरोना भित्रिएला भनेर भयभित भएका छन् ।

बसमा यात्रा गर्दा बान्ता हुन्छ ?

2 months ago

एजेन्सी । यात्रा आफैँमा रमाइलो हुन्छ । तर, सवारी साधनमा यात्रा गर्दा बान्ता आउने, टाउको दुख्ने, रिंगटा लाग्ने भयो भने यात्रा सजायसरह हुन्छ ।

बसको ठक्करबाट युवकको मृत्यु

8 months ago

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनीमा आज बसको ठक्करबाट एक युवकको मृत्यु भएको छ ।

नेपालमा पहिलो पटक चल्यो बिजुली बस

8 months ago

काठमाडौँ । नेपालमै पहिलो पटक विद्युतीय बस आजदेखि सञ्चालनमा आएको छ । उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज सुन्दर यातायात प्रालिले भित्र्याएको दुई विद्युतीय बसको उद्घाटन गरेका हुन् ।

बस खाल्डोमा खस्दाँ नौ जनाको मृत्यु

9 months ago

एजेन्सी । भारतको उत्तरी राज्य उत्तराखण्डको तेहरी गर्हवालमा जिल्लामा एक विद्यालयको बस खाल्डोमा खस्दाँ कम्तीमा नौ बालबालिकाको मृत्यु हुनुको साथै अन्य १० जना घाइते भएका स्थानीय प्रहरी स्रोतले सिन्ह्वा समाचार समितिलाई मङ्गलबार जानकारी दिएको छ ।

डरलाग्दो बस दुर्घटना, ४४ जनाको मृत्यु

11 months ago

काठमाडौँ । भारतको हिमाञ्चल प्रदेशमा भएको डरालाग्दो बस दुर्घटनामा परी ४४ जनाको ज्यान गएको छ । अन्य ३५ जना यात्रुहरुको भने उपचार भइराखेको बताइएको छ । सडकदेखि बस करिब ५ सय मिटर तल खसेको थियो ।

बस–ट्रक जुधेर भएको दुर्घटनामा १५ जना घाइते

11 months ago

प्राग । चेक गणतन्त्रको मोराभियाको राजमार्गमा बाल फुटबल खेलाडी चढेको बस र ट्रक एकापसमा ठोक्किँदा कम्तीमा १५ जना घाइते भएका छन् ।

भाडाको विषयलाई लिएर बसका कर्मचारीले महिलामाथि कुटपिट गरे (भिडियाे)

11 months ago

काठमाडौँ । बसमा भाडालाई लिएर एक बसका कर्मचारीले महिलामाथि कुटपिट गरेका छन् ।

बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु

1 year ago

हेटौंडा । पूर्व–पश्चिम महेन्द्र राजमार्गको हेटौँडा–३, बसामाडीमा दुईवटा बस एकापसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन् ।

भारतमा बस दुर्घटनामा दश जनाको मृत्यु, २६ जना घाइते

1 year ago

नयाँ दिल्ली । भारतको हिमाञ्चल प्रदेशमा भएको बस दुर्घटनामा कम्तीमा दश जनाको मृत्यु भएको छ ।

Page 1 of 3

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

यसकारण फेसियल गर्नुपर्छ

यसकारण फेसियल गर्नुपर्छ

काठमाडौं । फेसियल अनुहारको मसाज हो । मसाजले ब्लड सर्कलेसनलाई सन्तुलित बनाउँछ । छाला र रक्तकोषहरु पनि सक्रिय हुन्छन् ।