News | Tag: campus

प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थी प्रहरीमाथि जाईलागे

5 months ago

पोखरा । थुनामा रहेका आफ्ना साथीको रिहाईको माग गर्दै नेविसंघ कास्कीले आइतबार पिएन क्याम्पसमा मसाल जुलुस निकाल्यो । जुलुस निकाल्दै गर्दा प्रहरीले हस्तक्षेप गरेको भन्दै विद्यार्थी प्रहरीमाथी जाईलागे । दोहोरो झडप हुँदा नेविसंघका २ जना र २ प्रहरी घाईते भएका छन् ।

६० प्रतिशत सामुदायिक क्याम्पस बन्द गर्न सुझाव

6 months ago

काठमाडौँ । देशभर सञ्चालित ५ सय ३२ सामुदायिक क्याम्पसमध्ये झन्डै ६० प्रतिशत क्याम्पस बन्द हुने अवस्थामा रहेका छन् । तथ्यांकअनुसार झन्डै ३ सय क्याम्पस बन्द हुने अवस्थामा रहेका हुन् । ती क्याम्पसमा ५० जनाभन्दा कम विद्यार्थी छन् ।

अरुले क्याम्पसलाई दान दिएको जग्गाको आम्दानी सीधै कर्मचारीको खल्तीमा

9 months ago

जनकपुरधाम । जनकपुरको रामस्वरूप रामसागर बहुमुखी क्याम्पसको जग्गाबाट हुने आम्दानी सीधै कर्मचारीको खल्तीमा जाने गरेको छ । झन्डै ९० बिघा जग्गाको कमाइ वर्षौँदेखि क्याम्पसको खातामा दाखिल भएको छैन ।

पिएन क्याम्पस देशकै उत्कृष्ट, २ लाख ५० हजार पुरस्कार पायो

10 months ago

पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पस देशकै उत्कृष्ट घोषित भएको छ । देशभरीका सरकारी क्यम्पसमध्ये पिएन क्याम्पस उत्कृष्ट हुँदै नगद २ लाख ५० हजार सहित सम्मानित भएको छ ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।