News | Tag: cancer

तीन टोल क्यान्सरपीडित बनेपछि पानी परीक्षण शुरु

3 months ago

काठमाडौँ । हरिवन नगरपालिका–५ घुर्कौलीको सिद्धार्थ टोल, धनपति टोल र गोले टोलका २६ जनाले अढाइ वर्षको अन्तरालमा क्यान्सरका कारण ज्यान गुमाएका छन् । तीनै टोलमा क्यान्सर रोग प्रकोपका रूपमा फैलिएको छ । जसका कारण हाल पनि उक्त टोलमा आठ जना क्यान्सरका बिरामी उपचाररत छन् । दूषित पानीका कारण टोलमा क्यान्सर प्रकोपका रूपमा फैलिएको वडा नं ५ का अध्यक्ष नागेन्द्र साहले बताए ।

आज विश्व क्यान्सर दिवस

3 months ago

काठमाडौँ । आज विश्व क्यान्सर दिवस नेपालमा पनि विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाईंदैछ ।

यसो गरेमा क्यान्सर हुने खतरा निकै कम हुन्छ

5 months ago

क्यान्सर रोगको प्रमुख कारक सूर्तिजन्यपदार्थ हो । कसैले यसले फोक्सो र मुखको क्यान्सर मात्रै बनाउछ भन्ने गरेको सुनेको छु । तर त्यो गलत हो ।

'धेरै जसो बिरामीलाई सुरुवातमा पेटको क्यान्सर भएको थाहा नै हुँदैन'

9 months ago

पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्यान्सर भनिन्छ । यो पेटको भित्रिपत्रमा फैलिदै विस्तारै पेटको बाहिरी पत्रमा पनि आँउछ । त्यसैले धेरै जसो बिरामीलाई सुरुवातमा पेटको क्यान्सर भएको थाहा नै हुँदैन ।

यी देशहरुमा छन् सबैभन्दा धेरै क्यान्सर रोगीहरु, अष्ट्रेलियामा कति छन्

9 months ago

एजेन्सी । क्यानसरका कारण विश्वभर हजारौँ मानिसहरुको ज्यान जाने गरेको छ । यो रोगको समयमा नै उपचार हुननसक्दा धेरै मानिसहरुले अकालमा ज्यान पनि गुमाएका छन् ।

क्यान्सर पीडित बलिउड कलाकारहरु

9 months ago

एजेन्सी । बलिउडमा केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जसलाई क्यान्सर जस्तो रोग लाग्यो ।

यी बलिउड सेलिब्रिटीलाई जब क्यान्सर भयो

10 months ago

एजेन्सी । बलिउडमा केही यस्ता सेलिब्रिटीहरु रहेका छन् जसलाई क्यान्सर जस्तो रोग लाग्यो ।

खतरनाक रोग ‘ब्लड क्यान्सर’बारे जान्नैपर्ने केही तथ्यहरु !

10 months ago

एजेन्सी । खतरनाक रोग क्यान्सरका विभिन्न रूप हुन्छन् । जस्तै, ब्रेस्ट क्यान्सर, ब्रेन ट्युमर, ब्लड क्यान्सर, लंग क्यान्सर या शरीरका विभिन्न अंगको क्यान्सर ।

क्यानसरबाट जोगिन यस्ता उपायहरु अपनाउनुहोस्

10 months ago

क्यान्सर रोगको प्रमुख कारक सूर्तिजन्यपदार्थ हो । कसैले यसले फोक्सो र मुखको क्यान्सर मात्रै बनाउछ भन्ने गरेको सुनेको छु । तर त्यो गलत हो ।

यसरी पत्ता लगाउनुहोस् पेटको क्यान्सर र बिना–अपरेशन उपचार गराउनुहोस्

11 months ago

पेटमा कुनै पनि कोष असामान्य र अनियन्त्रित तरिकाबाट बढ्नुलाई सजिलो भाषामा पेटको क्यान्सर भनिन्छ । यो पेटको भित्रिपत्रमा फैलिदै विस्तारै पेटको बाहिरी पत्रमा पनि आँउछ । त्यसैले धेरै जसो बिरामीलाई सुरुवातमा पेटको क्यान्सर भएको थाहा नै हुँदैन ।

Page 1 of 4

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।