News | Tag: chelsea

चेल्सीका प्रशिक्षकलाई एफएको कारबाही

11 months ago

एजेन्सी । इंग्लिस क्लब चेल्सीका प्रशिक्षक मोउरित्सियो सार्रीलाई फुटबल एशोरियसन (एफए)ले कारबाही गरेको छ । आचारसंहितको पालना नगरेको भन्दै एफएले उनविरुद्ध ८ हजार पाउण्डको जरिवाना सुनाएको हो ।

लिभरपुलका फ्यानहरुको प्रार्थनाः चेल्सीविरुद्धको खेलमा सन् २०१४ को दुर्भाग्य नदोहोरियोस्

11 months ago

एजेन्सी । आज राति लिभरपुल चेल्सीसँग प्रतिस्पर्धा गर्दैछ । यस सिजन उच्च फर्ममा रहेको लिभरपुलले एक खेलमात्र गुमाएको छ । डिफेन्स लाइन बलियो मानिएको लिभरपुल यस सिजन उपाधि दौडमा रहेको छ । म्यानचेस्टर सिटीसँगमात्र पराजित भएको लिभरपुल चेल्सीलाई भने पाखा लगाउने दाउमा रहेको छ ।

चेल्सीका मिडफिल्डर ड्रिंकवाटर पक्राउ

11 months ago

एजेन्सी । इंग्लिस क्लब चेल्सीका मिडफिल्डर ड्यानी ड्रिंकवाटर पक्राउ गरेका छन् । सोमबार राति एक पार्टीबाट मदिरा सेवन गरेर फर्किदा उनी चढेको रेञ्ज रोभर गाडीले स्कोडालाई ठक्कर दिएपछि उनलाई स्थानीय प्रहरीले पक्राउ गरेको हो ।

चेल्सीले प्रशिक्षक सारीलाई बर्खास्त गर्न सक्ने

1 year ago

एजेन्सी । इभर्टनसँग पराजित भएपछि चेल्सीले प्रशिक्षक सारीलाई बर्खास्त गर्ने तयारी गरेको द एक्सप्रेस मिडियाले बताएको छ ।

चेल्सीले दुई ट्रान्सफर विन्डो खेलाडी किन्न नपाउने

1 year ago

काठमाडौँ । चेल्सीले दुई ट्रान्सफर विन्डो खेलाडी किन्न नपाउने भएको छ । युवा खेलाडीहरुलाई भित्र्याउँदा नियम मिचेको भन्दै चेल्सी फिफाको प्रतिवन्धमा परेको हो ।

'चेल्सी छोड्ने निर्णय मैले गरिसकेको छु'

1 year ago

एजेन्सी । चेल्सीका स्टार खेलाडी इडिन हजार्ड रियल मड्रिड जान चाहेको बताएका छन् ।

म्यानचेस्टर सिटीलाई पराजित गर्ने दाउमा चेल्सी

1 year ago

आज राति प्रिमियर लिगमा म्यानचेस्टर सिटीले चेल्सीको सामना गर्दैछ ।

हडर्सफिल्डको पोस्टमा चेल्सीको पाँच गोल

1 year ago

काठमाडौँ । चेल्सीले हडर्सफिल्डमाथि शानदार जित दर्ता गरेको छ । शनिबार राति स्टामफोर्ड ब्रिजमा सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सी ५–० गोलले विजयी भएको हो ।

चेल्सीमा हिगुइनको डेब्यू सुखद् बन्न सकेन, बर्नमाउथसँग लज्जास्पद हार

1 year ago

काठमाडौँ । चेल्सीले बर्नमाउथसँग लज्जास्पद पराजय ब्यहोरेको छ । बुधबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले ४–० गोलको हार व्यहोरेको हो ।

चेल्सीद्वारा सेफिल्ड पराजित

1 year ago

काठमाडौँ । चेल्सीले सेफिल्ड वेनस्डेलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न एफए कप अन्तर्गतको खेलमा चेल्सी ३–० गोलले विजयी भएको हो ।

Page 2 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।