News | Tag: chelsea

चेल्सीद्वारा टोटनहम पराजित, उपाधिको लागि म्यान्चेस्टर सिटीसँग खेल्ने

1 year ago

काठमाडौँ । चेल्सीले इएफएल कपको फाइनलमा म्यान्चेस्टर सिटीसँग खेल्ने भएको छ । बिहीबार राति सम्पन्न दोस्रो लेगमा टोटनहमलाई हराएसँगै चेल्सी फाइनलमा पुगेको हो ।

आर्सनलसँग चेल्सी पराजित

1 year ago

काठमाडौँ । आर्सनलले चेल्सीलाई हराएको छ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा आर्सनल घरेलु मैदानमा २–० गोलले विजयी भएको हो ।

मोराटाको गोलमा नटिङहम फरेस्ट पराजित

1 year ago

काठमाडौँ । चेल्सीले नटिङहम फरेस्टलाई पराजित गरेको छ । शनिबार राति सम्पन्न एफए कपमा अन्तर्गतको खेलमा चेल्सीले नटिङहम फरेस्टलाई २–० गोलले पराजित गरेको हो । चेल्सीको लागि दुबै गोल अल्भारो मोराटाले गरे ।

कान्टेको निर्णायक गोलमा चेल्सीको जित

1 year ago

काठमाडौँ । चेल्सीले क्रिस्टल प्यालेसलाई हराएको छ । आइतबार राति सम्पन्न खेलमा चेल्सी एन्गोलो कान्टेको गोलमा १–० गोलले विजयी भएको हो ।

हाजार्डको गोलमा चेल्सी विजयी

1 year ago

काठमाडौँ । इडेन हाजर्डको गोलमा चेल्सीले वाट्फोर्डलाई पराजित गरेको छ । बुधबार राति सम्पन्न खेलमा चेल्सीले वाट्फोर्डमाथि २–१ को जित निकालेको हो ।

चेल्सीद्वारा ब्राइटन पराजित

1 year ago

काठमाडौँ । चेल्सीले ब्राइटनलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले ब्राइटनको घरेलु मैदानमा २–१ गोलको जित निकालेको हो ।

म्यान्चेस्टर सिटीलाई चेल्सीले हरायो, अपराजित यात्रामा पुर्णविराम

1 year ago

काठमाडौं । चेल्सीसँग हारेसँगै प्रिमियर लिगमा म्यानचेस्टर सिटीको अपराजित यात्रामा पुर्णविराम लागेको छ । शनिबार राति स्टामफोर्ड ब्रिजमा सम्पन्न खेलमा चेल्सीले सिटीमाथि २–० गोलको जित निकालेको हो । चेल्सीका लागि एंगोलो कान्टे तथा डेबिड लुइजले एक–एक गोल गरेका हुन् ।

उल्भरह्याम्टनसँग चेल्सीले हार्यो

1 year ago

काठमाडौं । चेल्सीले उल्भरह्याम्टनसँग हार व्यहोरेको छ । बुधबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सी २–१ गोलले पराजित भएको हो ।

चेल्सीले सालोनिकालाई ४–० गोलले हरायो

1 year ago

काठमाडौं । इंग्लिस क्लब चेल्सीले ग्रिसको क्लब पीएओके सालोनिकालाई ४– ० गोलले हराएको छ । बिहीबार राति सम्पन्न युईएफए युरोपा लिग अन्तर्गतको खेलमा चेल्सीले ओलिभर जिरुड, क्यालम हड्सन र अल्भारो मोराटाको गोलमा जित दर्ता गरेको हो ।

घरेलु लिगमा चेल्सीको अपराजित यात्रा टुंगियो

1 year ago

काठमाडौं । घरेलु लिग प्रिमियर लिगमा चेल्सीको अपराजित यात्रा टुंगिएको छ । शनिबार राति टोटनहमको घरेलु मैदानमा सम्पन्न खेलमा चेल्सी ३–१ गोलले पराजित भएको हो ।

Page 3 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

श्रीमानको भविष्य निर्धारण गर्ने श्रीमतीका अंग

एजेन्सी । श्रीमतीको अंगले निर्धारण गर्छ श्रीमानको भविश्य, जानीराख्नुहोस् के हुन् ती अंग रु विवाहपछिको दाम्पत्य जीवन तब मात्र समधुर हुन्छ, विवाह पहिले नै केटा र केटीले एकअर्का बानी तथा व्यवहारबारे राम्ररी जानकारी लिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।