News | Tag: chelsea

मोराटा र पेड्रोको गोलमा चेल्सी विजयी

1 year ago

काठमाडौं । चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सी ३–१ गोलले विजयी भएको हो ।

चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी

1 year ago

काठमाडौं । आइतबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा चेल्सी र म्यान्चेस्टर युनाइटेड विजयी भएको छ भने आर्सनलले क्रिस्टल प्यालेससँग अंक बाँडेको छ ।

चेल्सीले बाटे बोरिसोभलाई हरायो

1 year ago

काठमाडौं । बिहीबार राति सम्पन्न युरोपा लिगमा चेल्सीले अर्को जित निकालेको छ । चेल्सीले बाटे बोरिसोभलाई ३–१ गोलले पराजित गरेको हो ।

साउथह्याम्पटनमाथि चेल्सीको सहज जित

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा चेल्सीले साउथह्यामटनलाई ३–० गोलले पराजित गरेको छ ।

मोराटोको गोलमा चेल्सीले मोल भिडीलाई हरायो

1 year ago

काठमाडौं । बिहीबार राति सम्पन्न युरोपा लिग अन्तर्गतको खेलमा इंग्लिस क्लब चेल्सीले हंगेरीको मोल भिडी एफसीलाई १–० गोलले पराजित गरेको छ ।

इएफएल कपमा लिभरपुलको यात्रा टुंगियो, चेल्सी, आर्सनल र टोटनहम विजयी

1 year ago

काठमाडौं । बुधबार राति सम्पन्न इएफएल कप अन्तर्गतको खेलमा लिभरपुलको यात्रा टुंगिएको छ । घरेलु मैदान एन्फिल्डमा चेल्सीले २–१ गोलले पराजित गरेसँगै लिभरपुलको यात्रा टुंगिएको हो ।

लगानी अनुसार प्रतिफल नपाएपछि रसियन मालिकले चेल्सी फुटबल क्लब बेच्दै

1 year ago

एजेन्सी । इंग्लिस फुटबल क्लब चेल्सीका मालिक रोमान अब्रामोभिचले क्लब बेच्न लागेको समचार प्रकाशित भएको छ । सन् २००३ मा १ सय ४० मिलियन पाउण्डमा खरिद गरेका अब्रामोभिचले उक्त क्लब २०० मिलियन पाउण्डमा बेच्न लागेको समाचार टेलिग्राफको अनलाईन संस्करणमा उल्लेख छ ।

न्यू क्यासलको आत्मघाति गोलले चेल्सी विजयी

1 year ago

काठमाडौं । आइतबार राति सम्पन्न खेलमा चेल्सीले क्यू क्यासल युनाइटेडलाई पराजित गरेको छ । न्यू क्यासलको घरेलु मैदान सेन्ट जेक्स पार्कमा भएको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर, दोस्रो हाफमा चेल्सी आक्रामक रुपमा फर्किएको हो ।

लिगको दोस्रो खेलमा पनि आर्सनल पराजित

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिगमा आर्सनलले दोस्रो हार व्यहोरेको छ । लिगको पहिलो खेलमा म्यान्चेस्टर सिटीसँग २–० गोलले पराजित भएको आर्सनललाई चेल्सीले ३–२ गोलले पराजित गरेको हो ।

कीर्तिमानी मूल्यमा केपा चेल्सीमा, कोर्तोवा भने रियल मड्रिडमा

1 year ago

एजेन्सी । इंग्लिस क्लब चेल्सीले कीर्तिमानी मूल्यमा स्पेनिस क्लब एथ्लेटिक बिल्बाओका गोलकिपर केपा अर्रिजाबालागालाई भित्र्याएपछि चेल्सीका गोलकिपर थियाबाउट कोर्तोवा रियल मड्रिड जाने भएका छन् ।

Page 4 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

हाम्रो आँखामा के कारणले आउँछ आँशु ?

एजेन्सी । रुनु मानिसको सामान्य प्रक्रिया हो । तर के तपाईले सोँच्नुभएको छ कि हामी किन रुन्छौँ रु कोही मानिस कम रुन्छन् भने कोही बढी रुन्छन् । कोही फिल्म हेरेर रुन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।