News | Tag: chelsea

एथ्लेटिक बिल्बाओका गोलरक्षक अरिजावालागालाई चेल्सीको कीर्तिमानी अफर

1 year ago

एजेन्सी । चेल्सीले एथ्लेटिको बिल्बाओका गोलकिपर केपा अरिजावालागालाई मोटो रकमको प्रस्ताव गरेको छ । चेल्सीले ओरिजावालागालाई ७१ मिलियन पाउण्डको प्रस्ताव गरेको हो ।

पेनाल्टी सुटआउटमा आर्सनलद्वारा चेल्सी पराजित

1 year ago

काठमाडौं । बिहीबार बिहान सम्पन्न इन्टरनेशनल च्याम्पियन्स कप (आईसीसी) अन्तर्गतको खेलमा आर्सनलले चेल्सीलाई पेनाल्टी सुटआउटमा पराजित गरेको छ ।

पेनाल्टीमा इन्टर मिलानलाई चेल्सीले हरायो

1 year ago

काठमाडौं । शनिबार राति सम्पन्न इन्टरनेशनल च्याम्पियन्स कप अन्तर्गतको खेलमा इंग्ल्सि क्लब चेल्सीले इटालियन क्लब इन्टर मिलानलाई हराएको छ ।

चेल्सीद्वारा प्रशिक्षक कोन्टे बर्खास्त, नयाँ प्रशक्षिकमा माउरित्सियो सार्री !

1 year ago

एजेन्सी । इंग्लिस क्लब क्लब चेल्सीले प्रि–सिजन सुरु हुनै लाग्दा प्रशिक्षक एन्टोनियो कोन्टेलाई बर्खास्त गरेको छ । कोन्टेलो आफ्नो पहिलो सिजनमा नै क्लबलाई उपाधि जिताएका थिए ।

Page 5 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

कस्ता खाले पुरुष हुन्छन् सबैभन्दा उत्कृष्ट श्रीमान् ?

एजेन्सी । ज्योतिष शास्त्रअनुसार यी तीन राशि बताउँदै छौ, जुन राशिका पुरुष ‘बेस्ट हजबेन्ड’ अर्थात् राम्रो, असल पति भनिन्छन् ।

विचित्र विश्व

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या

एजेन्सी । रसियाको र्याजान क्षेत्रमा एक व्यक्तिले रातिको समयमा आफ्नो घरको झ्यालमुनि सडकमा बसेर जोड जोडले गफ गरेको निहुँमा पाँच व्यक्तिलाई गोली हानेर हत्या गरेका छन् ।