News | Tag: china

चिनियाँ राष्ट्रपतिले रुसको भ्रमण गर्ने

1 month ago

बेइजिङ । चीनका राष्ट्रपति सी चिनफिङले आगामी जुन ५ देखि ७ सम्म रुसको भ्रमण गर्ने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निमन्त्रणमा राष्ट्रपति सी रुसको भ्रमण गर्न जाने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले घोषणा गरेका छन् ।

बेइजिङको ग्रेटवालमा दैनिक कति आउँछन् पर्यटक ?

1 month ago

बेइजिङ । चीनको विश्वप्रसिद्ध पर्खाल ग्रेट वाल भ्रमणका लागि दैनिक ६५ हजार पर्यटक पुग्ने गरेका छन् । ग्रेट वाल भ्रमणको लागि पुगेका पर्यटकहरु दैनिक ६५ हजार जना पुग्ने गरेको बेइजिङ युथ डेली पत्रिकाले बुधबार जानकारी दिएको छ ।

चीनबाट अमेरिकातर्फ निर्यात हुने सामानमाथि २५ प्रतिशत भन्सार कर

1 month ago

बेइजिङ । अमेरिकाले चीनबाट अमेरिकातर्फ निर्यात गर्ने दुई खर्ब अमेरिकी डलरका सामानमाथि २५ प्रतिशत भन्सार कर लिन शुरू गरेको र यसले बहुपक्षीय व्यापारिक नियमको गम्भीर उल्लङ्घन भएको चिनियाँ अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्का प्रमुख काउ यानले बताएका छन् ।

चीनमा डुङ्गा दुर्घटनामा परी दश जनाको मृत्यु

1 month ago

चीन । चीनको दक्षिणपश्चिमी प्रान्त गुइझाओमा बिहीबार अपराह्नमा भएको एक डुङ्गा दुर्घटनामा कम्ती दश व्यक्तिको मृत्यु भएको छ ।

पश्चिम चीनमा अनावृष्टि, सात लाख हेक्टर जमिनमा असर

1 month ago

कुनमिङ । चीनको दक्षिणपश्चिम युनान प्रान्तमा निरन्तरको सुख्खा र अनावृष्टिका कारण सात लाख ३७ हजार हेक्टर खेतीबालीमा नराम्रो असर परेको प्रान्तीय कृषि विभागले जनाएको छ ।

सोमबारदेखि चीनको युनान प्रान्तको जंगलमा लागेको आगलागी अझै रोकिएन

2 months ago

कुङ्मिङ । चीनको युनान प्रान्तमा गत सोमबारबाट जङ्गलमा शुरु भएको आगलागी अझै रोकिएको छैन । यो आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकहरुले संघर्ष गरिरहेका जनाइएको छ ।

पयर्टकहरु लोभ्याउने चीनका १० सुन्दर ठाउँहरु

2 months ago

एजेन्सी । आर्थिक विकासमा धेरै देशलाई पछि पारेको चीनमा पछिल्लो समय पर्यटन क्षेत्रमा व्यापक विकास भएको पाइन्छ । यसले चीनको आर्थिक विकासमा ठुलो टेवा पुर्याइरहेको विश्लेषकहरु बताउँछन् ।

किशोरावस्थामै अधिकांश चिनियाँले टाढा देख्न छोडे

2 months ago

बेइजिङ । चीनका आधाभन्दा बढी बालबालिका र किशोर किशोरीहरुमा नजिक देख्ने तर टाढा नदेख्ने समस्या रहेको पाइएको छ । राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सन् २०१८ मा यस्तो समस्या भएका बालबालिका तथा किशोरकिशोरीहरुको संख्या ५३.६ प्रतिशत पुगेको छ ।

एकपछि अर्को कुरामा पछि पर्दै अमेरिका, विश्वकै सबैभन्दा धेरै अण्डा उत्पादन गर्ने देश पनि चीन

2 months ago

प्राय दैनिक प्रयोग आउने र स्वास्थ्यलाई तन्दरुस्त राख्न अण्डाको प्रयोग गरिन्छ । ब्रेकफास्ट वा अन्य प्रयोजनका लागि अण्डाको विशेष महत्व रहेको छ ।

बिआरआईमा युरोपको सामूहिक सम्झौता सम्भव – जर्मन मन्त्री

2 months ago

बेइजिङ । जर्मनीका अर्थमन्त्री पिटर अल्टमायरले युरोपेली युनियनका प्रमुख मुलुकहरुले चीनको अगुवाईमा रहेको बेल्ट एन्ड रोड अभियान (बिआरआई) मा व्यक्तिगत नभई सामूहिक समझदारीमा हस्ताक्षर हुन सक्ने बताएका छन् ।

Page 2 of 12

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

तातोपानीमा मह र कागती मिसाएर खानुहोस्

एजेन्सी । हामी दैनिक जीवनयापनमा यति व्यस्थ हुँदै गइरहेका छौ कि हामीलाई आफ्नो स्वास्थ्यको बारेमा समेत सोच्ने फुर्सदनै हुँदैन । तर यसले हाम्रो शरीरमा नकारात्मक असर पारिरहेको हुन्छ ।

विचित्र विश्व

सुन्दर युवतीका क्रुर श्रीमान !

सुन्दर युवतीका क्रुर श्रीमान !

काठमाडौँ । सुन्दरता बढाउनका लागि मानिस हरसम्भव प्रयास गर्छ । विशेषत महिलाहरु आफ्नो सुन्दरतालाई लिएर धेरै नै चिन्तित हुन्छन् । हर लोग्ने मानिसहरुको इच्छा पनि आफ्नी श्रीमति सुन्दर होस् भन्ने चाहाना हुन्छ ।