News | Tag: cold

जाडोको समय हात चिसो हुन नदिन के के गर्न सकिएला

4 months ago

अन्य वर्ष भन्दा यो वर्ष चिसोको मात्रा ह्वात्तै बढेको सबैलाई महशुस भएको छ। दिनानुदिन तापक्रम घट्दै आइरहेको छ। न्यूनतम तापक्रम झण्डै शून्य नजिक पुगिसक्यो। डिसेम्बर २२ बाट बिस्तारै लामो दिन सुरु हुनेछ। तापनि हात चिसो होला भनि पकेटमा निस्कन मान्दैन। दैनिकी काम गर्नको लागि भने चिसो हातले धेरै असहज बनाइरहेको हुन्छ।

जाडो मौसममा मुटुका बिरामीले विशेष यस्ता कुरामा ध्यान दिनुपर्छ

5 months ago

हिजो आज विहानको मौसम अत्यधिक चिसो हुने भएकोले मर्निङ वाकमा सकभर कोही पनि ननिस्किएको राम्रो । अझ मुटुका विरामी त चिसोमा निस्कनै हुँदैन । किनकी चिसोको कारणले मुटुका रक्तनलीहरु खुम्चिन गई रगत प्रवाहमा असर पर्छ । जसले गर्दा हृदयघात हुने सम्भावना हुन्छ ।

चिसोले कठ्यांग्रिएर काठमाडौँमा दैनिक ६ जनाको मृत्यु

5 months ago

काठमाडौँ । काठमाडौँमा बढेको चिसोले कठ्यांग्रिएर दैनिक ६ जनाको मृत्यु हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ । मृत्यु हुनेमा विशेष गरी सडकमा बेवारिसे अवस्थाका वृद्धवृद्धा छन् ।

चिसो मौसममा यी कुराहरुमा ध्यान दिने कि !

5 months ago

चिसोमा हात र खुट्टा सुनिन र रातो हुनबाट बच्नको लगि मोमबत्ती र ससौँको तेल अचुक ओषधी बन्न सक्छ । त्यसको लागि पहिला कचौरामा सर्सौँको तातो बनाउनुपर्छ । र, त्यसमा एउटा मैनबत्ती राख्नुहोस् ।

काठमाडौँको बिहानको तापक्रम १ डिग्री, राति अझै चिसो बढ्ने

5 months ago

काठमाडौँ । आज काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले आज बिहान ५ः४५ को तापक्रम १ डिग्री मापन गरेको हो । आज ६ः५४ मिनेटमा सूर्य उदाएको थियो भने बेलुकी ५ः१९ मा सूर्यास्त हुनेछ । त्यस्तै आज दिउँसोको तापक्रम १६ देखि १८ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ ।

आज काठमाडौँको तापक्रम १ डिग्री, दिनभर चिसो हुने, राति माइनस २

5 months ago

काठमाडौँ । आज काठमाडौँ उपत्यकाको तापक्रम १ डिग्रीमा झरेको छ । जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाले जनाएअनुसार आज बिहानको तापक्रम १ डिग्री मापन गरेको हो ।

चिसो बढेसँगै बिरामी बढे

5 months ago

बैतडी । केही दिनयता चिसो बढेसँगै बैतडी जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा बिरामीको चाप बढेको छ ।

‘हैट ! के सारो चिसो, तापक्रम माइनसमै पुग्यो कि क्या हो ?’

6 months ago

काठमाडौँ । ‘हैट ! के सारो चिसो, चिसो त अचाक्ली पो बढ्यो त, तापक्रम माइनसमै पुग्यो कि क्या हो’ –सोमबार दिनभरजसो काठमाडौंका अधिकांश भेगमा यस्तै चर्चा सुनियो।

चिसो मौसममा यी उपायहरु अपनाउनुहोस्

6 months ago

चिसोमा हात र खुट्टा सुनिन र रातो हुनबाट बच्नको लगि मोमबत्ती र ससौँको तेल अचुक ओषधी बन्न सक्छ । त्यसको लागि पहिला कचौरामा सर्सौँको तातो बनाउनुपर्छ । र, त्यसमा एउटा मैनबत्ती राख्नुहोस् ।

चिसो छल्न जाजरकोट

6 months ago

जाजरकोट । माथिल्लो डोल्पामा चिसो र हिमपात हुन थालेपछि त्यहाँका स्थानीयवासी जाजरकोट झरेका छन् ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुधसँग भुलेर पनि नखानुहोस यी चिजहरु

दुध हाम्रो स्वास्थको लागि धेरै नै फाइदाजनक हुन्छ । तर दुध सँग केही खानेकुराहरु खाँदाहामिलाई हानिकारक पनि हुन सक्छ । आयुर्वेद विज्ञानले त्यसलाई ‘विरुद्ध आहार’नियम मानेको छ

विचित्र विश्व

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

एउटा यस्तो ठाउँ जहाँ बहुविवाहका लागि यसरी बाध्य पारिन्छ !

विश्वभर केही यस्ता देशहरु रहेका छन् जहाँ अजब गजब नियम कानुनहरु रहेका छन् । नेपालमा एकभन्दा बढी विवाहलाइै गैरकानुनी मानिन्छ । नेपालमा कानुनको पालना गर्दै मानिसहरु एउटा विवाह गर्नेछन् ।