News | Tag: corona

भारतमा जब नविवाहित दुलही कोरोना संक्रमित भएको रिपोर्ट आयो...

1 week ago

एजेन्सी । पछिल्लो समय चारैतिर कोरोना भाइरसको कहर रहेको छ । यसैबीच केही रोचक घटनाहरु पनि घटेका छन् जसले तपाईलाई आश्चर्यचकित समेत पार्नसक्छ । विवाहको दिन दुलहीको स्वास्थ्य अवस्था राम्रो थिएन ।

दाङ कोरोना विशेष अस्पतालमा १३ जनाको उपचार हुँदै

2 weeks ago

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका–१७ र १८ बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालको आइसोलेशनमा आज १३ जनाको उपचार भइरहेको छ । उक्त अस्पतालमा दाङका दुई, कपिलवस्तुका तीन र बाँकेका आठ जना रहेको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माले जानकारी दिए ।

नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २४६ पुग्यो

2 weeks ago

नवलपरासी । नवलपरासी पूर्वमा पनि एक जना व्यक्ति कोरोना भाइरसबाट संक्रमित भएको पुष्टि भएको छ ।

'ढोका थुन्न खोज्दाखोज्दै काठमाडौंमा झ्यालबाट काेराेना प्रवेश गरिसकेको पत्तो पाएनौं '

2 weeks ago

काठमाडौँ । मंगलबार साँझ भक्तपुरमा दुई र काठमाडौंमा एक जना संक्रमित फेला परे । ती तीनैजना लकडाउनको समयमा काठमाडौं बाहिरबाट उपत्यका छिरेको देखियो ।

विश्वभर कोरोना कहर, यस्तो छ पछिल्लो अपडेट

3 weeks ago

एजेन्सी । कोरोनाभाइरसका कारण विश्वभर २ लाख ८७ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४२ लाख ६९ हजार नाघेको छ ।

कसरी हटाउने कोरोनाको त्रास ?

3 weeks ago

काठमाडौं । विश्वका विभिन्न स्वास्थ्य संस्थाले कोरोना भाइरसले पैदा गरेको त्रासबाट बच्न अनेक सुझाब दिइरहेका छन् ।

भारतमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार १ सय १ पुग्यो

3 weeks ago

एजेन्सी । कोरोना भाइरस (कोभिड १९)ले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका लाखौं मानिसहरुको अकालमै ज्यान लिइरहेको छ ।

विश्वभर १४ लाख ४१ हजार भन्दा बढी कोरोना संक्रमित निको भए

3 weeks ago

एजेन्सी । कोरोना भाइरस (कोभिड १९)ले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका लाखौं मानिसहरुको अकालमै ज्यान लिइरहेको छ ।

युएईमा कस्तो छ कोरोना भाइरसको अवस्था ?

3 weeks ago

एजेन्सी । कोरोना भाइरस (कोभिड १९)ले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका लाखौं मानिसहरुको अकालमै ज्यान लिइरहेको छ ।

भारतमा संक्रमित ५९ हजार नाघे, झण्डै २ हजारको मृत्यु

3 weeks ago

एजेन्सी । कोरोना भाइरस (कोभिड १९)ले विश्वभर त्रास फैलाइरहेको छ । चीनको हुबेई प्रान्तस्थित वुहान शहरबाट फैलिन सुरु गरेको यो भाइरस विश्वका लाखौं मानिसहरुको अकालमै ज्यान लिइरहेको छ ।

Page 1 of 32

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।