News | Tag: corona-virus

इटालीमा यतिधेरै मानिसको मृत्यु हुनुको रहस्य यस्तो ?

23 hours ago

एजेन्सी । इटालीमा कोरोना भाइरसको कारण हालसम्म मर्नेहरुको संख्या १३ हजार १५५ पुगेको छ । बुधबारमात्रै ७२७ जनाभन्दा बढीले ज्यान गुमाए । संक्रमित हुनेको संख्या झण्डै १ लाख १० हजार पुगेको छ ।

चीनको बुहानमा कोरोना भाइरसका कारण ४२ हजार जनाको मृत्यु भएको खुलासा !

3 days ago

एजेन्सी । चीनको बुहानमा त्यहाँ रहेका केही मानिसहरुले करिब ४२ हजार नागरिक कोरोना भाइरसका कारण मृत्यु भएको बताएका छन् । चीन सरकारले भने ३३ सय जनाको मृत्यु भएको बताउँदै आइरहेको छ ।

अष्ट्रेलियामा कोरोना भाइरसका कारण विदेशी विद्यार्थीलाई अत्यन्त कठिन अवस्था

1 week ago

सिड्नी । अष्ट्रेलियामा कोरोना भाइरसका कारण १३ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ३०५० पुगेको छ ।

विश्वभर कोरोना भाइरसको वितण्डाः कुन देशमा कति पुग्यो संक्रमति र मृत्यु हुनेको संख्या ?

1 week ago

काठमाडौँ । कोरोनाभाइरसका कारण मृत्यु हुनेको सख्या विश्वभरि ११ हजार नाघेको छ । कोरोनाका कारण ११ हजार ४ सय १७ जनाको मृत्यु भएको छ । इटाली, चीन, इरान, स्पेनमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सबै भन्दा धेरै छन् ।

कोरोना भाइरसः कुन देशमा कति पुग्यो संक्रमितको संख्या ?

2 weeks ago

एजेन्सी । कोरोना भाइरसबाट संक्रमितहरुको विश्वभर संख्या २ लाख नाघेको छ । बिहीबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट संक्रमितहरुको संख्या २ लाख १९ हजार पुगेको छ ।

अष्ट्रेलियाका गृहमन्त्री पनि कोरोना भाइरसबाट संक्रमित

2 weeks ago

सिड्नी । कोरोना भाइरसको कहर विश्वभर मच्चिरहेको छ । कोरोनाकै कारण धेरै देशले विभिन्न विशेष कार्यक्रम पनि स्थगित गरिसकेका छन् । भाइरसले हाइप्रोफाइल व्यक्तिहरुलाई पनि संक्रमित बनाएकोछ । अष्ट्रेलियाको गृहमन्त्री पिटर डटन पनि कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

यी देशहरुमा कोरोना भाइरसको कहर, यस्तो छ पछिल्लो अपडेट

2 weeks ago

एजेन्सी । कोरोना भाइरसका कारण हालसम्म विश्वभर ४९८४ जनाको मृत्यु भएको छ । त्यस्तै झण्डै १ लाख ३५ हजार भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो मिडिया रिपोर्ट अनुसार ७० हजारभन्दा बढी उपचारपछि ठीक भएर घर फर्किएका छन् । पछिल्लो समय सबैभन्दा ठुलो महामारी इटालीमा देखिएको छ । इटालीमा भाइरस कारण १०१६ जनाको मृत्यु भएको छ ।

इटालीमा कोरोनाले लियो ८२७ जनाको ज्यान

3 weeks ago

एजेन्सी । इटालीमा कोरोना भाइरसका कारण ८२७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या १२४६२ पुगेको छ । स्थिति नियन्त्रण बाहिर गएपछि इटाली सरकारले लकडाउन गर्ने निर्णय नै लिन बाध्य भएको थियो ।

कोरोना भाइरसः यस्तो छ पछिल्लो अपडेट

3 weeks ago

एजेन्सी । कोभिड–१९ सङ्क्रमणको कारण ४ हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको फ्रान्सेली समाचार संस्था एएफपीले मङ्गलबार जनाएको छ । यस भाइरसबाट एक लाख १४ हजार ४५८ जनामा सङ्क्रमण पुष्टि भएको छ । यसमध्ये ६४ हजार १२० जना निको भएर घर फर्किएका छन् ।

कोरोना भाइरसबारे बजारमा चलेका १० हल्लाहरु ?

3 weeks ago

एजेन्सी । विश्वभर कोरोना भाइरसको कहर मच्चिरहेको छ । हालसम्म विश्वभर ३८३१ जनाको मृत्यु भइसकेको छ । त्यस्तै १ लाख १० हजारभन्दा बढी यो भाइरसबाट संक्रमति भएका छन् ।

Page 1 of 4

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

आकर्षक पर्सनालिटी बनाइराख्न पुरुषका लागि ५ टिप्सहरु

काठमाडौं । अनुहार र कपालको स्याहारबारे महिलाको तुलनामा पुरुष निक्कै अल्छी देखिन्छन् । पार्टी विशेष केही भयो भने उहीहरु हल्का मेकअप गर्न सक्छन्, कपालमा तेल लगाउन सक्छन्, तर नियमित रुपमा त्यत्ति चासो राख्दैनन् ।