News | Tag: corona-virus

कोरोना भाइरसः चीनपछि दक्षिण कोरियामा भयावह अवस्था

2 months ago

एजेन्सी । कोरोना भाइरसका कारण विश्वभर ३०५७ जनाको मृत्यु भएको छ । मिडिया रिपोर्टका अनुसार चीनमा मात्रै मर्नेहरुको संख्या २९१२ रहेको छ । त्यस्तै दक्षिण कोरियामा यो भाइरस तीब्र रुपमा फैलिएको छ ।

कोरोनाभन्दा पनि इतिहासकै १० प्राणघातक संक्रमण

2 months ago

काठमाडौँ । पछिल्लो समय विश्वभर कोरोना भाइरसको त्रासदी छ । भाइरस फैलिने डरले यात्रामा कटौती भएका छन्, भिसामा प्रतिबन्ध लागेको छ अनि जताततै क्वारन्टिन छ ।

कोरोना भाइरस: कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध

2 months ago

काठमाडौँ । दोहास्थित नेपाली दूतावासले कोरोना भाइरसको सङ्क्रमण देखिएपछि कतारमा रहेका नेपालीलाई उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

कोरोना भाइरसका कारण दक्षिण कोरियामा डरलाग्दो स्थिति

2 months ago

एजेन्सी । कोरोना भाइरसका कारण विश्भर २८५८ जनाको मृत्यु भएको छ । चीनमा मात्रै मर्नेहरुको संख्या २७८८ पुगेको छ । त्यस्तै दक्षिण कोरियामा १३ जना, जापानमा ४, इरानमा २६, इटालीमा १७ जनाको ज्यान गएको छ ।

कोरोना भाइरसका कारण विश्व त्रसितः २८०४ जनाको मृत्यु, जापान, दक्षिण कोरिया र इटालीमा तीब्र रुपमा फैलिदै

2 months ago

एजेन्सी । विश्वभर कोरोना भाइरसका कारण २८०४ जनाको मृत्यु भएको छ । त्यस्तै पछिल्लो समय चीनमा संक्रमितहरुको संख्यामा कमी आइरहँदा विश्वका अन्य देशमा भने यो भाइरस तीब्र रुपमा फैलिएको छ ।

कोरोना भाइरस: नेपाली कामदारलाई विशेष सावधानी अपनाउन दूतावासको अपिल

3 months ago

काठमाडौ । चीनमा कोरोना भाइरसको त्रासले चरम रुप लिइरहँदा दक्षिण कोरियामा पनि यो भाइरस फैलिन थालेको छ ।

चीनमा कोरोना भाइरसका कारण २२५१ जनाको मृत्यु

3 months ago

एजेन्सी । कोरोना भाइरसको सङ्क्रमणबाट चीनभरी मृत्यु हुने व्यक्तिको सङ्ख्या २२५१ पुगेको छ । त्यस्तै संक्रमितहरुको संख्या ७७ हजार नाघेको छ ।

कोरोना भाइरसका कारण हालसम्म १७७० जनाको मृत्यु

3 months ago

एजेन्सी । कोरोना भाइरसका कारण हालसम्म १७७० जनाको मृत्यु भएको छ भने ७० हजारभन्दा बढी संक्रमित भएका छन् । चीन लगायत विश्वका कैयौँ देशमा यो भाइरसले त्रास फैलाएको छ ।

कोरोना भाइरसको संक्रमण रोक्न चीनले गरेको प्रयास (भिडियो)

3 months ago

एजेन्सी । चीन सरकारले कोरोना नियन्त्रणका लागि हरसम्भव प्रयास गरिराखेको छ । हालसम्म यस भाइरसका कारण चीनमा मात्रै १११५ जनाको मृत्यु भइसकेको छ भने ४५ हजारभन्दा बढी संक्रमित भएका छन् ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न निम्न सतर्कता अपनाउन सकिन्छ

3 months ago

काठमाडौँ । कोरोना भाइरसले स्तनधारी जनावर तथा चराचुरुङ्गीहरूमा रोग निम्त्याउने गर्दछ। मानिसहरूमा यसले श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउने गर्दछ जुन प्राणघातक पनि हुन सक्छ। हालसम्म यसको विरुद्ध कुनै खोप वा औषधिको आविस्कार भएको छैन।

Page 3 of 4

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

पर्याप्त समय नसुतेमा के हुन्छ ?

पर्याप्त समय नसुतेमा के हुन्छ ?

एजेन्सी । एक अध्ययनका अनुसार, निद्राको सिधा सम्बन्ध हाम्रो इम्यून सिस्टमसँग हुन्छ । नेशनल हेल्थ एन्ड न्यूट्रीशन एक्जामिनेशन द्वारा गरिएको एक सर्वेमा, इम्यून सिस्टमको सक्रियता तपाईँ कति घण्टा सुत्नु हुन्छ त्यसमा निर्भर हुन्छ ।