News | Tag: corruption

'भ्रष्टाचारले व्यक्ति धनी भए राष्ट्र गरिब'

2 weeks ago

काठमाडौँ । गण्डकी प्रदेशका प्रमुख अमिक शेरचनले देशले प्रगति गर्न नसक्नु र गरिब रहिरहनुको प्रमुख कारण भ्रष्टाचार रहेको बताएका छन् ।

घुस लिएको अभियोगमा कार्यालय सहयोगी पक्राउ

1 month ago

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयले जिल्ला प्रशासन कार्यालय सप्तरीमा कार्यरत कार्यालय सहयोगी केशवकुमार यादवलाई आज दिउँसो रु चार हजार घुस लिएको आरोपमा पक्राउ गरेको छ ।

डेढ वर्षमै ५०६ विरुद्ध १५ अर्बको कर छली मुद्दा

1 month ago

काठमाडाैँ । नेपालमा पेप्सी उत्पादन गर्ने बहुराष्ट्रिय कम्पनी बरुण वेभरेजले नक्कली बिलको कारोवार गर्नेसँग मिलेमतो गरेको भनेर राजश्व अनुसन्धान विभागमा विशेष सूचना आयो । विभागले गरेको लामो अनुसन्धानले प्राप्त सूचना सही भएको ठहर गर्दै गत पुस ३ गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता ग¥यो ।

सबैभन्दा धेरै भ्रष्टाचार हुने जिल्लामा तनँहु तेस्रो

5 months ago

काठमाडौँ । गण्डकी प्रदेशको ११ जिल्लामध्ये तनहुँ भ्रष्टाचारका उजुरी पर्ने जिल्लाको सूचीमा तेस्रो स्थानमा देखिएको छ । आर्थिक वर्ष २०७५÷७६ मा

भ्रष्टाचारीहरुलाई यी देशमा फाँसीको सजाय रहेकाे छ

5 months ago

एजेन्सी । नेपालमा भ्रष्टाचारका कारण सरकारको काम गराइमा नै प्राय जसो प्रश्न उठ्ने गर्छ । प्राय हप्ताहप्तामा भ्रष्टाचार र भ्रष्टाचारीविरुद्ध नारा पनि लगाउने गरिन्छ ।

भातमै भ्रष्टाचार

6 months ago

काठमाडौँ । ओखलढुंगाका ६ वटा गाउँपालिकाले गत आवमा खाना खर्चवापतको झन्डै ८० लाख खर्च गरेका छन् । खाना खानामा त्यति धेरै रकम कसरी खर्च भयो भन्नेमा जनप्रतिनिधि मौन छन् ।

यसरी घुस लिदाँलिदैँ पक्राउ परे अधिकृत

6 months ago

पोखरा । अख्तियार अनुसन्धान आयोगको टोलीले मालपोत कार्यालय कास्कीका एक अधिकृतलाई घुस लिदाँलिदैँ गर्दा मंगलबार साझँ पक्राउ गरेको छ ।

बङ्लादेशको इतिहासमा पहिलो पटक पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप

7 months ago

एजेन्सी । बङ्लादेशको भ्रष्टाचारविरुद्ध काम गर्ने कार्यालयले पूर्वप्रधानन्यायाधीशलाई भ्रष्टाचारको आरोप लगाएको छ । जबरजस्ती राजीनामा दिन बाध्य पारिएका पूर्वप्रधानन्यायाधीश सुरेन्द्रकुमार सिंहलाई पदमुक्त भएको दुई वर्षपछि आरोप लगाइएको हो ।

भ्रष्टाचारको अभियोगमा पूर्वमन्त्रीलाई जेल सजाय

7 months ago

अल्जिएयर्स । अल्जेरियाको सर्वोच्च अदालतले एक जना पूर्वमन्त्रीलाई जेल सजायको फैसला सुनाएको छ ।

भ्रष्टाचारले अफ्रिकी अर्थव्यवस्थामा असर

8 months ago

कायरो । इजिप्टका राष्ट्रपति अब्देल–फताह अल–सिसीले अफ्रिकी मुलुकका सरकारहरुलाई भ्रष्टाचार विरुद्ध सामूहिक रुपमा अभियान सञ्चालन गर्न आग्रह गरेका छन् । उनले अफ्रिकी मुलुकहरुको अर्थतन्त्र ओरालो लाग्नुमा मुख्यतः भ्रष्टाचार नै जिम्मेवार रहेको पनि बताए ।

Page 1 of 5

प्रेम र यौन

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।

जीवनशैली/स्वास्थ्य

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

सफल हुन यी सरल टिप्सहरु याद गर्नुहोस्

एजेन्सी । केही प्रेरणादायक शब्द वा बाक्यले मानिसको सोचमा परिवर्तन गरेर जिन्दगीको मार्ग नै परिवर्तन गरिदिने गर्दछ । खासमा हामी ती शब्दका बारेमा सुनिरहेका हुन्छौँ, केही सन्दर्भका अरुलाई भन्छौँ पनि तर आफ्नो जीवनमा स्थान दिइरहेका हुदैनौ ।

विचित्र विश्व

श्रीमतीले आफ्नै श्रीमानको हत्या गर्न रचेको डरलाग्दो षड्यन्त्र

श्रीमतीले आफ्नै श्रीमानको हत्या गर्न रचेको डरलाग्दो षड्यन्त्र

एजेन्सी । पुर्व पतिको हत्या गर्न खोज्ने एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनको यो हर्कत सुनेर सबै आश्चर्यमा परेका छन् । पुर्ण योजनाका साथ ती महिलाले पुर्व पतिको हत्याको षडयन्त्र रचेकी थिइन् । एक मिडिया रिपोर्टका अनुसार पुर्व पतिलाई मार्नु पुर्व उनले ४ घण्टासम्म सेक्स गरेकी थिइन् ।