News | Tag: ecuador
मूल्य वृद्धिको विरोध गर्दा ६ जनाले ज्यान गुमाए
1 month agoएजेन्सी । इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा करिब १० दिन अघिबाट शुरु भएको हिंसात्मक झडपमा परी छ व्यक्तिको मृत्यु भएको छ । प्रदर्शनको क्रममा १ हजार ५०७ व्यक्ति घाइते भएका सरकारले मङ्गलबार जानकारी दिएको छ ।
इक्वेडरमा सरकार र प्रदर्शनकारीबीच विरोध प्रदर्शन रोक्न सहमति
1 month agoएजेन्सी । इक्वेडरका राष्ट्रपति र आदिवासी नेताहरुबीच विगत १२ दिनदेखि जारी देशव्यापी विरोध प्रदर्शन तत्काल रोक्न आइतबार सम्झौता भएको छ ।
इक्वेडरमा विरोध प्रदर्शन रोक्न राष्ट्रपतिको आह्वान
1 month agoक्विटो । इक्वेडरमा भडकिएको हिंसा र सरकार विरोधी प्रदर्शनका विषयमा इक्वेडरका राष्ट्रपति र आदिवासी नेताबीच आइतबार पहिलो भेटवार्ता हुने भएको छ ।
Page 1 of 1
प्रेम र यौन
महिलाहरु किन अपरिचित पुरुषसंग उत्तेजित हुन्छन् , थाहा पाउनुहोस

ऐजेन्सी ।शारिरक सम्बन्धलाई राम्रो विचारले सोचे राम्रै हुन्छ । नराम्रो विचारले सोचे नराम्रो हुन्छ जब शारिरक सम्बन्धलाई नराम्रो बिचारले हेर्ने गरिन्छ । तब शारिरक सम्बन्ध जतिको घृणित कुरा केहि नहुने अध्ययनहरुले देखाउँदै आएका छन् । यस बिषयमा भन्नु पर्दा नारीहरु लजालु र जाली पनि हुने गर्दछन् भन्ने निष्कर्ष अध्यनहरुले बताएका छन् ।
जीवनशैली/स्वास्थ्य
समयमै बचौँ है पिनासबाट !

बदलिँदो सौसममा पिनास हुने सम्भावना बढी रहन्छ । पटक–पटक रुघाखोकी लागिरहने मानिसमा पिनास हुने सम्भावना बढेर जान्छ । धुलो, धुँवा तथा एलर्जीका कारण नाकमा संक्रमनले पनि पिनासको जोखिम बढाउँछ ।
विचित्र विश्व
विश्वको सबैभन्दा लामो खुट्टा भएकी महिला

एजेन्सी । विश्वमा विभिन्न कारणले मानिसहरु चर्चामा आउने गर्दछन् । मानिसहरु बनोट देखि लिएर आफ्ना प्रतिभाहरुले गर्दा उनीहरुलाई अरु भन्दा फरक र विशेष हुन्छन् ।