News | Tag: education

निकै चर्चामा रहेका यी नेपाली अभिनेताहरुको पढाइ कति ?

10 months ago

काठमाडौँ । नेपाली सिने जगतमा पछिल्लो समय नयाँ कलाकारहरुको धमाधम इन्ट्री भइरहेको छ । कतिको फिल्म एकपछि अर्को गर्दै हिट भएका छन् भने कतिको सुपर फ्लप भएका छन् ।

यी चर्चित नेपाली अभिनेत्रीहरुको पढाइ कति ?

11 months ago

काठमाडौँ । नेपाली फिल्म क्षेत्रमा पढेको मानिसको कमी भएको भन्दै कुनै समय व्यापक आलोचना हुने गथ्र्यो । तर, पछिल्लो समय पढेलेखेका अभिनेत्रीहरुको नेपाली फिल्म जगतमा राम्रो आकर्षण रहेको छ ।

एजुकेशन पार्क “द–पायनीयर” अन्तराष्ट्रिय अवार्डमा मनोनित पहिलो नेपाली कम्पनी

11 months ago

काठमाडौँ । नेपालको एक अग्रणी शैक्षिक परामर्श सेवाप्रदायक कम्पनी “एजुकेशन पार्क” एजुकेशन एजेन्सी अफ द ईयर विधामा “द–पायनीयर अवार्ड – २०१९” को लागि मनोनित भएको छ । यो अवार्ड शिक्षा क्षेत्रको ठूलो अन्तराष्ट्रिय सम्मान हो ।

कास्की जिल्लामा शैक्षिक हडताल

11 months ago

पोखरा । गत १२ गते अखिल क्रान्तिकारी कास्कीका जिल्ला सचिव विश्वास थापा (पवन) लाई कास्की प्रहरीले बिनाकारण हिरासतमा लिई चरम शारीरिक

यी युवतीहरु कम पढेलेखेको पुरुषलाई मन पराँउछन्

1 year ago

एजेन्सी । समयसँगै अनलाइन डेटिङको तरिका पनि बदलिँदै गएको छ । मानिसहरु अब अनुहार र जिउडाल हेरेर मात्रै अनलाइन पार्टनर छान्दैनन् बरु उनीहरुको शैक्षिक योग्यताले पनि त्यसमा अर्थ राख्छ ।

राहत शिक्षककाे आन्दोलन फिर्ता, सरकारसँग भयाे यस्ताे सहमति

1 year ago

काठमाडौँ । सरकारसँग तीन बुँदे सहमतिपछि राहत शिक्षक तथा बाल विकास केन्द्र (इसिडी)का सहयोगी कार्यकर्ताको आन्दोलन फिर्ता भएको छ । केही दिनयता काठमाडौँको माइतीघर र नयाँ बानेश्वरकेन्द्रित आन्दोलन गर्दै आएका ती शिक्षकका प्रतिनिधिसँग शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव खगराज बराल र नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापासहितको वार्तामा बुधबार तीन बुँदे सहमति भएको थियो ।

यी हुन् विश्वकै उत्कृष्ट विश्वविद्यालयहरु

1 year ago

वल्र्ड टप ट्वान्टी प्रोजेक्ट दोस्रो पटक वर्ष २०१८ को विश्वका उत्कृष्ट विश्वविद्यालयहरुको सूची सार्वजनिक गरेको छ ।

निजी विद्यालयकाे नाम र विद्यार्थीकाे परिचयपत्र अब नेपाली भाषामै राख्न लगाइने

1 year ago

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयको नाम र विद्यार्थीलाई उपलव्ध गराउने परिचयपत्र नेपाली भाषामै राख्न लगाउने भएको छ ।

गुणात्मक शिक्षाको विकास कहिले गर्ने ?

1 year ago

शिक्षा देश विकासको मेरुदण्ड हो । शिक्षामा गरिएको लगानी तत्काल हैन, दीर्घकालमा प्रतिफल पाउनाका लागि हुनुपर्छ । पूर्वाधार निर्माणमा खर्च गर्न राज्यले सहजै देखिने बाटोघाटो, पुल, हवाइमैदान आदि बनाएर मात्र हुँदैन शिक्षामा कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्दछ। कुनै राज्य आफू समृद्धिको मार्गमा अघि बढ्नु छ

कक्षा ११ मा दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाइने

1 year ago

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ का विद्यार्थीले दुई विषयमा ग्रेड वृद्धि परीक्षा दिन पाउने व्यवस्था गरेको छ ।

Page 2 of 3

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।