News | Tag: electricity

एक हजार मेगावाट विद्युत किन्ने चीनकाे प्रस्ताव

2 weeks ago

काठमाडौँ । चीनले नेपालसँग वर्षायाममा उत्पादित १ हजार मेगावाटसम्म विद्युत किन्ने प्रस्ताव गरेको छ ।

विद्युत् चोरेको आरोपमा २८ जना पक्राउ

3 weeks ago

गौशाला । विद्युत् चोरी गरेको आरोपमा प्रहरीले महोत्तरी जिल्लाको विभिन्न स्थानबाट गर्ने २८ जनालाई पक्राउ गरेको छ ।

१३ जना विजुली चोर पक्राउ

1 month ago

राजविराज । सप्तरीमा जारी रहेको विद्युत् चोरी नियन्त्रण अभियानअन्तर्गत सोमबार १३ जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र राजविराजले जिल्लाका विभिन्न ठाउँमा आज गरेको अनुगमनका क्रममा विद्युत् चोरी गर्ने १३ जनालाई पक्राउ गरिएको केन्द्रका प्रमुख चन्द्रनारायण साहले बताए ।

विद्युत चुहावट रोक्न गृह मन्त्रालय र ऊर्जा मन्त्रालयबीच यस्तो सहमति

3 months ago

काठमाडौं । सरकारले विद्युत चुहावट रोक्न विशेष अभियान थाल्ने भएको छ । गृहमन्त्री रामबहादुर थापा र ऊर्जामन्त्री वर्षमान पुनसहितको टोलीले बुधबार गृह मन्त्रालयमा बसेको बैठकमा विद्युत चोरी नियन्त्रणका लागि विशेष अभियान थाल्ने विषयमा सहमति भएको हो । प्रत्येक जिल्लाका जिल्ला प्रशासन कार्यालय र नेपाल विद्युत प्राधिकरणका शाखा कार्यालयबीच संयुक्त कार्ययोजना बनाइ अभियान सञ्चालन गर्ने वैठकमा निर्णय गरिएको छ ।

२३ जना विद्युत चोर पक्राउ

3 months ago

राजविराज । सप्तरीमा विद्युत चोरी नियन्त्रण अभियानअन्तर्गत विद्युत चोरी गरिरहेको आरोपमा बिहीबार साँझ २३ जनालाई पक्राउ गरिएको छ। नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र र जिल्ला प्रहरी कार्यालय, सप्तरीको संयुक्त टोलीद्वारा गरेको अनुगमनका क्रममा विभिन्न स्थानबाट २३ जना व्यक्तिलाई पक्राउ गरिएको प्राधिकरणका प्रमुख चन्द्रनारायण सिंहले बताए। पक्राउ परेकाको साथबाट ६ वटा विद्युत मिटर, दुई वटा एलइडी टिभी, चार थान पानी तान्ने मोटर बरामद गरी कारबाही प्रक्रिया अगाडि बढाइएको प्रमुख साहले जानकारी दिए।

Page 1 of 1

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।