News | Tag: epl

आज राति प्रिमियर लिगमा हुँदैछन् विशेष ६ खेल

3 days ago

एजेन्सी । आज राति प्रिमियर लिगमा विशेष ६ खेल हुँदैछन् ।

प्रिमियर लिग उपाधिमा पनि म्यानचेस्टर सिटीलाई चिप्लाउने दाउमा टोटनहम

3 days ago

एजेन्सी । प्रिमियर लिगमा म्यानचेस्टर सिटीले आज साँझ टोटनहमसँग प्रतिस्पर्धा गर्दैछ । च्याम्पियन्स लिगमा टोटनहमसँग पाखा लागेको म्यान सिटी प्रिमियर लिगमा पनि उपाधि होडमा रहेको अवस्थामा कतै पराजित हुने त होइन भन्ने डरमा रहेको छ ।

आज राति प्रिमियर लिगमा कुन कुन क्लबबीच हुँदैछ प्रतिस्पर्धा

3 weeks ago

आज राति प्रिमियर लिगमा सात खेलहरु हुँदैछन् । यस सिजन उच्च फर्ममा रहेको म्यानचेस्टर सिटीले फुलहमसँग खेल खेल्दैछ भने म्यानचेस्टर युनाइटेडले वाटफोर्डसँग खेल खेल्दैछ ।

दुई म्यान्चेस्टर क्लबको जित, आर्सनल र टोटनहमको बराबरी

1 month ago

काठमाडौँ । शनिबार राति सम्पन्न इंग्लिस प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर सिटी, म्यान्चेस्टर युनाइटेड, वेष्ट ह्याम, क्रिस्टल प्यालेस तथा ब्राइटन विजयी भएका छन् भने टोटनहम र आर्सनलले भने बराबरी खेलेका छन् ।

आज प्रिमियर लिगमा यी क्लबहरुबीच खेल हुँदैछ

1 month ago

आज प्रिमियर लिगमा सातवटा खेलहरु हुँदैछन् । पहिलो खेलमा टोटनहमले आर्सनलसँग आमनेसामने गर्दैछ ।

इपिएल –पोखरा पराजित

4 months ago

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वेन्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सले पोखरा राइनोजलाई सुपरओभरमा पराजित गर्दै प्रतियोगितामा दोस्रो जित दर्ता गराएको छ ।

इपिएलमा आज विराटनगरविरुद्ध पोखरा तथा चितवनविरुद्ध भैरहवा भिड्दै

4 months ago

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवी मैदानमा हुने पहिलो खेलमा विराटनगर वारिवर्स र पोखरा राइनोज तथा दोस्रो खेल चितवन टाइगर्स र भैरहवा ग्लाडियटर्सबीच हुने आयोजकले जनाएको छ । पारस खड्काको कप्तानीमा रहेको विराटनगर र केली कोएट्जरको कप्तानीमा रहेको पोखराबीच पहिलो खेल बिहान ९ बजे शुरु हुनेछ ।

चितवन टाइगर्स ११ रनले पराजित

4 months ago

काठमाडौँ । एभरेष्ट प्रिमियर लिगमा आज भएको पहिलो खेलमा ललितपुरले पहिलो जित हात पारेको छ । चितवन टाइगर्स ललितपुर पेट्रोइट्ससँग ११ रनले पराजित भएको हो ।

चितवनले १ ओभर सकिदाँ १ विकेट गुमाएर २ रन बनायाे

4 months ago

काठमाडौँ । एभरेष्ट प्रिमियर लिग (इपिएल) क्रिकेटमा आज पहिलो खेलमा अहिले चितवन टाइगर्सले ललितपुर पेट्रोइट्ससंग रोमाञ्चक प्रतिस्पर्धा भइरहेको छ ।

म्यान्चेस्टर युनाइटेड र आर्सनलले अंक बाँडे

4 months ago

काठमाडौं । बुधबार राति सम्पन्न प्रिमियर लिग अन्तर्गतको खेलमा म्यान्चेस्टर युनाइटेड र आर्सनलले बराबरी खेलेका छन् । वल्र्ड ट्राफोर्डमा सम्पन्न खेल २–२ गोलको बाराबरीमा सकिएको हो ।

Page 1 of 2

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

कति पैसा बोकेर हिड्छन् मुकेश अम्बानी ?

एजेन्सी । धीरूभाई अम्बानीका ठूला छोरा मुकेश अम्बानी ‘अलिबाबा’का संस्थापक ज्याक पछिका सबैभन्दा धनि व्यक्तिको सूचिमा रहेका छन् ।

विचित्र विश्व

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

याद गर्नु भएको छ ? घडीको विज्ञापनमा सँधै किन बजेको हुन्छ १०ः१० ?

एजेन्सी । घडी लगाउनमा हामीमध्ये सवै सौखिन नै हुन्छौ । नयाँ – नयाँ प्रविधिसँगै बजारमा धेरै थरिका घडी पनि पाइन्छन् । हामी घडी किन्छौ लगाउँछौ । र छिनछिनमै समयपनि हेर्छौ ।