News | Tag: fire

एक बन्दुकधारीद्वारा चार सुरक्षा अधिकारीको हत्या

3 weeks ago

त्रिपोली, लेबनान । लेबनानको राजधानी त्रिपोलीबाट उत्तरतर्फ एक बन्दुकधारीले गरेको आक्रमणमा परी चार सुरक्षाकर्मीको मृत्यु भएको सरकारी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

धापाखेलस्थित आरके कार्पेट एण्ड ह्याण्डिक्राफ्टमा आगलागी

1 month ago

काठमाडौँ । ललितपुर महानगरपालिका धापाखेलस्थित आरके कार्पेट एण्ड ह्याण्डिक्राफ्ट प्रालिमा भएको आगलागी झण्डै दुई घण्टामा नियन्त्रणमा आएको छ । बुधबार साँझ ७ बजेर ५० मिनेटबाट शुरु भएको आगलागी राति १० बजे नियन्त्रणमा आएको हो । आगलागी भएको केही समयमा नै पाँच दमकल पुगेकाले थप क्षति हुन नपाएको महानगरीय प्रहरी परीसर ललितपुरका प्रहरी उपरीक्षक दुर्गा सिंहले बताए ।

सोमबारदेखि चीनको युनान प्रान्तको जंगलमा लागेको आगलागी अझै रोकिएन

1 month ago

कुङ्मिङ । चीनको युनान प्रान्तमा गत सोमबारबाट जङ्गलमा शुरु भएको आगलागी अझै रोकिएको छैन । यो आगलागी नियन्त्रणको लागि अग्नी नियन्त्रकहरुले संघर्ष गरिरहेका जनाइएको छ ।

दाङको सरस्वती सामुदायिक बनमा आगलागी

2 months ago

दाङ । दाङको शान्तिनगर–४ स्थित सरस्वती सामुदायिक बनमा आगलागी भएको छ । शुक्रबार बिहान देखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । आगो नियन्त्रणको लागि प्रहरी तथा स्थानीयले प्रयास जारी राखेका छन् ।

फ्रान्समा रहेको ८५० वर्ष पुरानो चर्चमा भीषण

2 months ago

एजेन्सी । फ्रान्सको राजधानी पेरिसमा रहेको ८५० वर्ष भन्दा पुरानो नोट्र डाम क्याथेड्रलमा भीषण आलागी भएको छ । मंगलबार भएको आगलागीको कारण भने पत्ता लागेको छैन ।

पेरुमा पुनः गुडिरहेको बसमा आगलागी, बीस यात्रुको मृत्यु

2 months ago

लिमा । पेरुको राजधानी लिमामा आइतबार अबेर राती एउटा बसमा भएको आगलागीमा परी कम्तीमा २० व्यक्तिको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जानकारी दिएको छ ।

सुनसरीमा भएको आगलागीमा २० लाखभन्दा बढीको क्षति

2 months ago

इनरुवा । सुनसरीको हरिनगर गाउँपालिका–४ मा गए राति भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको छ । स्थानीय विजय जैनको घरमा विद्युत चुहिएर भएको आगलागीमा रु २० लाखभन्दा बढीको क्षति भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । आगलागीमा परी मुख्य बजारमा रहेको जैनको दुईतले किराना र लुगा पसल, घर र घरभित्र रहेको विभिन्न सामग्री जलेर पूर्ण रुपमा नष्ट हुँदा सो बराबरको क्षति भएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फँुयालले जानकारी दिए ।

घरभित्रै सुतिरहेकी बनारसीदेवीको जलेर मृत्यु

3 months ago

लहान । सिरहाको कल्याणपुर नगरपालिका–७ मा आज बिहान भएको आगलागीमा परेर एक महिलाको मृत्यु भएको छ । बिहान अचानक घरमा सल्केको आगोमा परी ६५ वर्षीया बनारसीदेवी सदाको जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

आगालागीमा परी ६ महिने बालककाे मृत्यु

3 months ago

मुग्लिन । चितवनको इच्छाकामनामा आगालागी हुँदा एक बालकको मृत्यु भएको छ ।

गोयन्का स्टिल उद्योगमा भीषण आगलागी

3 months ago

काठमाडौँ । गोयन्का स्टिल उद्योगमा भीषणा आगलागी भएको छ । कम्पनीको रुपन्देहीस्थित उद्योगमा बिहीबार दिउँसोबाट आगलागी सुरु भएको हो । उद्योगमा कसरी आगो लाग्यो भन्ने एकिन कुरा थाहा नभए पनि उद्योगमा रहेको तेलको ट्यांकी विस्फोट भएर आगो लागेको हुनसक्ने स्थानीयको अनुमान छ ।

Page 1 of 5

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।