News | Tag: football

नेपालले बुधबार मेघालयसँग खेल्ने

1 day ago

काठमाडौँ । आजदेखि भारतको गुहावटीमा शुरु भएको डा ता आओ सेन्टेनरी नर्थ इस्ट अन्तर्राष्ट्रिय फुटबल च्याम्पियनसिपमा नेपालले बुधबार पहिलो खेल भारतको मेघालयसँग प्रतिष्पर्धा गर्ने भएको छ ।

ओलम्पिक छनाेटकाे खेल तालिका सार्वजनिक, नेपाल र भारत एउटै समूहमा

6 days ago

काठमाडौँ । सन् २०२० मा जापानमा आयोजना हुने टोकियो ओलम्पिक अन्तर्गत महिला फुटबलको एसिया दोस्रो चरणको छनोटका लागि खेलतालिका सार्वजनिक भएको छ ।

विश्व फुटबलमा कतारले यसरी मार्‍यो फड्को

6 days ago

सन् २०२२ मा हुने फिफा विश्वकपको आयोजक राष्ट्र कतारले १७ औं संस्करणको एशियन कपको उपाधि जितेर फुटबलमा फड्को मारिरहेको सन्देश प्रवाह गरेको छ । एशियन कपको फाइनलमा जापानलाई ३–१ गोलले पराजित गरेर कतार एशियन कप च्याम्पियन बनेको हो ।

शहीद स्मृतिकप फुटबल फागुन १ गतेदेखि

1 week ago

रुपन्देही । शहीद स्मृति खेलकूद क्लबको आयोजना तथा मदन भण्डारी स्र्पोट्स एकेडेमीको सहकार्यमा बुटवलमा चौथो शहीद स्मृतिकप खुला नकआउट फुटबल प्रतियोगिता २०७५ हुने भएको छ ।

मनकामना पोखरा कप फुटबल प्रतियोगिता माघ तेस्रो साता

1 month ago

पोखरा । दुई वर्षदेखि रोकिएको मनकामना केबुलकार पोखरा कप फुटबल प्रतियोगिता माघको तेस्रो साता हुने भएको छ । अखिल नेपाल फुटवल संघ (एन्फा) कास्कीको आयोजनामा माघ १५ गतेदेखि २६ गतेसम्म प्रतियोगिता सञ्चालन हुने एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङले जानकारी दिए ।

फर्केर हेर्दा सन् २०१८ को विश्व फुटबल

1 month ago

काठमाडौँ । सन् २०१८ फुटबलको लागि विशेष वर्ष रह्यो । हरेक चार–चार वर्षको अन्तरालमा विश्व फुटबलको सर्वोच्च निकाय फिफाले आयोजन गर्ने ‘फिफा विश्वकप रसिया २०१८’ सफलतापूर्व सम्पन्न हुनुज नै सबैभन्दा ठूलो उपलब्धि हो । बिभिन्न सुरक्षा चुनौती देखिनसक्ने अवस्थालाई चिर्दै कुनै पनि अप्रिय घटना घट्नै नदिइकन रसियाले आफ्नो जिम्मेवारी पूरा गर्यो ।

मनाङ–मर्स्याङ्दी क्लब दुई खेल अगावै लिग च्याम्पियन

1 month ago

काठमाडौँ । मनाङ–मर्स्याङ्दी क्लबले दुई खेल अगावै जारी शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको उपाधि जित्न सफल भएको छ ।

मनाङले जाउलाखेललाई हराउँदै लिगको शीर्ष स्थानमा

2 months ago

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा मनाङ मस्याङ्दी क्लबले जाउलाखेल युथ क्लबलाई पराजित गर्दै लिगमा छैटौँ जित दर्ता गराएको छ ।

‘ए’ डिभिजन लिग स् फ्रेन्डसको पहिलो जीत

2 months ago

काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा फ्रेन्ड्स क्लबले मछिन्द्र क्लबलाई पराजित गर्दै पहिलो जीत हात पारेको छ ।

यी हुन् चर्चीत फुटबल स्टारका ‘लाइफपार्टनर

2 months ago

फुटबल खेलाडीहरुका प्रेमिकाको विषयलाई लिएर पनि विश्वभर खुब ठुलो चर्चा हुनेगर्छ । प्रेमिकासँगको सम्बन्ध र उनीहरुसँगको आउटिङले फुटबल खेलाडीहरु चर्चामा आइनै रहन्छन् ।

Page 1 of 4

प्रेम र यौन

के हो राम्रो सेक्स ?

के हो राम्रो सेक्स ?

पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।

जीवनशैली/स्वास्थ्य

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

यस्तो रहेको छ आज विहीबारको तपाईको भाग्य !

वि.सं.२०७५ साल फाल्गुन ०९ गते । बिहीबार । ईश्वी सन् २०१९ फेब्रुवरी २१ तारिख । नेपाल संवत् ११३९ । विरोधकृत् संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४० । फाग्गुन कृष्ण पक्ष ।

विचित्र विश्व

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

यी कार्यहरु गरेपछि अवश्य नुहाउनुहोस्

काठमाडौँ । हिन्दु शास्त्रमा नुहाउनु बाहेक हात खुट्टा धुने समयबारे पनि महत्वका साथ प्रस्ट्याइएको छ । शास्त्रका अनुसार घर पुगेपछि मानिसले जहिले पनि हात खुट्टा धुनुपर्छ । भोजन ग्रहण गर्नुपुर्व र यस पछाडि हात खुट्टा धुनुपर्छ ।