News | Tag: game

तेस्रोपटक सर्दै आठौँ राष्ट्रिय खेलकूद

6 months ago

काठमाडौँ । प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ ।

सबैभन्दा खतरनाक ‘अनलाइन गेम’: २८५ जना बच्चाले गरिसके आत्महत्या

7 months ago

एजेन्सी । तपाईले अहिलेसम्म दुनियाँको कैयौं यस्ता गेमहरुको बारेमा थाहा पाउनु भएको छ होला जसले शारीरिक र मानसिक विकास गर्छ । तर, के सोच्नुभएको छ कुनै गेम यस्ता पनि हुन्छन जसले खेल्ने बच्चाको ज्यानै लिन्छ ?

एएफसी यु– १९ च्याम्पियनसिपमा उपविजेता बनेको राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदै

7 months ago

काठमाडौं । एएफसी यु–१९ च्याम्पियनसिपमा दोस्रोचरणका लागि छनोट भएको नेपालको महिला राष्ट्रिय फुटबल टोली आज स्वदेश फर्कंदैछ ।

‘एसियन गेम’ मा दुई कोरियाको संयुक्त टिम

11 months ago

एसियाली खेलकूदमा उत्तर र दक्षिण कोरियाले केही खेलमा संयुक्त टोली बनाउने भएका आयोजकहरुले जनाएका छन् ।

Page 1 of 1

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

यस्ता छन् नसा च्यापिने कारण, रोकथाम र उपचार...

– हाम्रो शरीरमा प्रत्येक हड्डीका बीचमा एक प्रकारको तरल पदार्थ रहने गर्छ, जसलाई डिस्क भनिन्छ । उक्त डिस्क विभिन्न कारणले बाहिर निस्केर नसालाई चाप्ने गर्छ ।

विचित्र विश्व

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

अनियन्त्रित विमान भवनमा ठोक्किएपछि...

मस्को । रुसको साइबेरियामा बिहीबार अवतरणका क्रममा अनियन्त्रित भएको एउटा सानो यात्रुबाहक विमान बिमानस्थल नजिकैको भवनमा ठोक्किएर दुर्घटनाग्रस्त हुँदा चालक दलका दुई जनाको मृत्यु भएको छ ।