News | Tag: gandhi

महात्मा गान्धीको हत्या गर्न नाथुराम गोड्सेले यसरी किनेका थिए पिस्तोल ?

1 week ago

एजेन्सी । यो त सबेलाई थाहा छ कि महात्मा गान्धीको हत्या नाथुराम गोडसेले दिल्लीमा सन् १९४८ जनवरी ३० मा गरेका थिए । तर, धेरै मानिसलाई थाहा नहुनसक्छ नाथुराम गोड्सले जुन पिस्तोलद्वारा गान्धीको हत्या गरेका थिए त्यो उनले कहाँबाट खरिद गरेका थिए ।

भारतीय काँग्रेस पार्टीमा गान्धी परिवारको दबदबा, प्रियंका गान्धी महासचिवमा नियुक्त

2 months ago

नयाँ दिल्ली । भारतीय राष्ट्रिय काँग्रेसको महासचिवमा नियुक्त प्रियंका गान्धीले बुधबार पदबहाली गरेकी छिन् ।

महात्मा गान्धीको जन्मजयन्तीमा साकाहारी अभियान

7 months ago

नयाँ दिल्ली । भारतमा राज्यद्धारा सञ्चालित भारतीय रेल सेवामा महात्मा गान्धीको जन्मजयन्तीको अवसरमा साकाहारी खानाको मात्रै व्यवस्था गरिने भएको छ ।

Page 1 of 1

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

नयाँ अध्ययनः ठिक्क मात्रामा कफी पिउँदा गर्भवती महिलाबाहेक अरुलाई नराम्रो असर नगर्ने !

काठमाडौं/एजेन्सी । ब्रिटिश मेडिकल जर्नलमा छापिएको एक अनुसन्धानले कलेजोसम्बन्धी रोग, केही प्रकृतिका क्यान्सर र पक्षघातका कारण हुने मृत्युको जोखिम कम हुने देखाएको छ । तर अनुसन्धानकर्ताहरुले कफीकै त्यसको कारण भएको भन्ने पुष्टि भने गर्न सकेका छैनन् ।