News | Tag: Germany

किशोरावस्थामा नियमित मदिरा सेवन गर्नेको सङ्ख्या ८.७ प्रतिशत

1 week ago

बर्लिन । किशोरावस्थामा नियमितरूपमा मदिरा सेवन गर्ने जर्मनी नागरिकको सङ्ख्या घटेको पाइएको छ । पछिल्लो समयमा सार्वजनिक भएको एक तथ्याङ्कअनुसार नियमित रूपमा मदिरा सेवन गर्ने जर्मनीका १२ देखि १७ वर्षसम्मको उमेर समूहका किशोरकिशोरीको सङ्ख्यामा कमी देखिएको हो ।

जर्मनीद्वारा फाइभ–जी नेटवर्कको फ्रिक्वेन्सी लिलामी

2 months ago

बर्लिन । जर्मनीले अति तीव्र गतिको पाँचौं पुस्ताको दूरसञ्चार नेटवर्क ९फाइभ–जी० को फ्रिक्वेन्सी लिलामीमा राखेको जनाएको छ ।

जर्मनीमा ५०० दरको युरो नोट प्रतिबन्ध गर्ने निर्णय

3 months ago

फ्रान्कफर्ट । युरोपेली केन्द्रीय बैंक -इसीबी- ले ५०० दरको युरो नोट विस्थापन गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । दैनिक जीवनमा कमै प्रयोग हुन थालेपछि इसीबीले उक्त बैंक नोट हटाउन लागेको हो ।

जर्मनमा रेलसेवा अबरुद्ध

5 months ago

फ्रान्कफर्ट । जर्मनीमा ज्याला वृद्धिको माग गर्दै मजदूरहरुले गरेको हड्तालका कारण जर्मनीको रेलसेवा सोमबार अबरुद्ध भएको छ ।

नेदरल्याण्डद्वारा जर्मनी ३–० गोलले पराजित

7 months ago

काठमाडौं । शनिबार राति सम्पन्न युइएफए नेशन्स लिग अन्तर्गतको खेलमा जमर्नीले लज्जास्पद हार व्यहोरेको छ । युहान क्रुफ रंगशालामा सम्पन्न खेलमा नेदरल्याण्डले जमर्नीलाई ३–० गोलले पराजित गरेको हो ।

सन् २०२४ को युरोकपको आयोजना जमर्नीले गर्ने

7 months ago

एजेन्सी । हरेक ४–४ वर्षको अन्तरालमा युरोपियन फुटबलको सर्वोच्च निकाय (युईएफए)ले आयोजना गर्ने सन् २०२४ को युरोकपको आयोजना जमर्नीले गर्ने भएको छ । बिहीबार भएको भोटिङमा टर्कीलाई पछि पार्दै जर्मनीले आयोजना गर्ने जिम्मा पाएको हो ।

कमब्याक गर्दै जमर्नीले पेरुलाई हरायो

8 months ago

काठमाडौं । कमब्याक गर्दै जर्मनीले पेरुलाई पराजित गरेको छ । आइतबार राति सम्पन्न मैत्रिपूर्ण खेलमा जर्मनीले पेरुलाई २–१ गोलले हराएको हो । प्रायः युवा खलाडी उतारेको जर्मनीको लागि डेब्यु खेलमा नै निको र जुलियन ब्राण्डले गोल गरेका थिए । खेलको २२ औं मिनेटमा नै पेरुले अग्रता लिएको थियो ।

जर्मनीले राष्ट्रिय टोलीको प्रशिक्षक परिवर्तन नगर्ने

10 months ago

काठमाडौँ । जर्मनीले राष्ट्रिय टोलीको प्रशिक्षक परिवर्तन नगर्ने भएको छ । टोली विश्वकपको समूह चरणबाटै बाहिरिए पनि जाचिम लोउलाई नै प्रशिक्षणको जिम्मेवारी दिने बताइएको हो ।

थाहा पाउनुहोस् जर्मनीबारे अजबगजबका कुराहरु

10 months ago

जर्मनी हाल विश्वका धेरै विद्यार्थी र पर्यटकहरुको केन्द्र बनेको छ । निकै ठुलो इतिहास बोकेको यस राष्ट्रमा केही आश्चर्य लाग्दा दृश्यहरु देख्न पाइन्छन् ।

जमर्नीविरुद्ध लोजानोले गोल गरेपछि मेक्सीकोमा भूकम्प

11 months ago

काठमाडौं । डिफेन्डिङ च्याम्पियन जमर्नीवीरुद्ध मेक्सीकन खेलाडी आर्भिङ लोजानोले गोल गरेपछि मेक्सीकोमा भूकम्प आएको समाचार प्रकाशित भएको छ ।

Page 1 of 2

प्रेम र यौन

अविस्मरणीय सुहागरातका लागि

अविस्मरणीय सुहागरातका लागि

विवाह पहिले यौन सम्पर्क गर्नु वा नगर्नु व्यक्तिको निर्णय हो । नवविवाहित दम्पतीले कौमार्यकै आधारमा एक अर्कालाई परीक्षण गर्नु उपर्युक्त हुँदैन । जोडीको ध्यान र क्रियाकलाप आफ्नो पहिलो यौन क्रियाकलापलाई कसरी खास बनाउने भन्नेमा केन्द्रीत हुनुपर्छ ।

जीवनशैली/स्वास्थ्य

ल्वाङ चियाका फाइदा

ल्वाङ चियाका फाइदा

– अदुवा र अलैंची चिया भन्दा पनि ल्वाङवाला चिया फाइदाजनक छ । त्यसैले यस्तो चिया पिउने बानी बसाउँदा स्वास्थ्यमा लाभ हुन्छ ।