News | Tag: gold price

सुनको भाउ ६२ हजार ३ सय

1 week ago

काठमाडौँ । आज पनि सुनको कारोबार बढेको भाउमा भइरहेको छ । आज छापावाल सुन तोलाको ६२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको तुलनामा आज तोलामा ३ सय रुपैयाँ वृद्धि भएको हो ।

सुनको भाउ तोलाको ६१ हजार ५ सय

2 weeks ago

काठमाडौँ । आज नेपाली बजारमा सुनको भाउ शुक्रबारको तुलनामा बढेको छ । आज छापावाल सुन तोलाको ६१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबारको मूल्यभन्दा आज तोलामा ५ सय रुपैयाँले बढेको हो ।

आज पनि सुनको भाउमा गिरावट

3 weeks ago

काठमाडौँ । आज पनि सुनको भाउमा सामान्य गिरावट आएको छ । आज छापावाल सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबार सुन तोलाको ५९ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको भाउ तोलाको ५९ हजार ५ सय

4 weeks ago

काठमाडौँ । आज छापावाल सुन तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउ तोलाको ६० हजार

4 weeks ago

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलाको ७१० रुपैयाँमा कारोबार भइरहेको छ ।

सुन र चाँदीको मूल्य स्थिर

1 month ago

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । आज आइतबार कै मूल्यमा आज सुनको कारोबार भइरहेको हो ।

सुनको भाउ तोलाको ६० हजार

1 month ago

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ६० हजार रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबारको तुलानामा आज तोलाको तीन सय रुपैयाँको वृद्धि देखिएको हो ।

आज पनि सुनको भाउ घट्यो

1 month ago

काठमाडौँ । आज पनि नेपाली बजारमा सुनको भाउमा गिरावट आएको छ । आज छापावाल सुन तोलाको ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको मूल्यभन्दा आज तोलामा ३ सय रुपैयाँले कमी आएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

सुनको भाउमा सामान्य वृद्धि

1 month ago

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुनको भाउमा हल्का वृद्धि भएको छ । आज सुन तोलाको ५९ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको तुलनामा तोलामा १ सय रुपैयाँको वृद्धि भएको हो ।

सुनको भाउ तोलाको ५९ हजार ८ सय

1 month ago

काठमाडौँ । आज नेपाली बजारमा छापावाल सुन तोलाको ५९ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएअनुसार आज तेजावी सुन तोलाको ५९ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, आज चाँदी तोलाको ७ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ ।

Page 1 of 3

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

यी ४ खानेकुरा पकाएर होइन काँचै खानुहोस्

काठमाडौँ । हाम्रो भान्सामा पाक्ने केही कुरालाई पकाउनु आवश्यक छैन । केही खानेकुरा पकाउँदा तिनको पोषण हराएर जान्छ । अनि कुनै खानेकुरा पकाउँदा विषालु पनि हुन्छन् । पोषक तत्त्वको भरपूर अवशोषण शरीरले गर्नका लागि केही कुरा काँचै खाएको राम्रो हुन्छ ।

विचित्र विश्व

यौनप्रस्तावले हैरान भएका यी पुरुष

यौनप्रस्तावले हैरान भएका यी पुरुष

एजेन्सी । यौन प्रस्तावका लागि युवतीहरुको ओइरो लागेपछि एक युवक तनावमा परे । उनी हुन् मोहम्मद अवद । समाचार एजेन्सीका अनुसार, दर्जनौं युवतीले स्कटल्याण्डका ती पुरुषसँग सेक्स गर्न चाहेको सन्देश पठाए । आखिर किन उनीसँग महिलाहरुले यौन सम्पर्क गर्न चाहे त ? उनको कृतिम लिंगप्रति महिलाहरु लोभिएका हुन् । ती महिलाले कृतिम लिंगको अनुभव लिन खोजेका हुन् ।