News | Tag: gore

३३ किलो सुनकाण्डका नाइके गोरेको सहयोगी भारतमा पक्राउ

10 months ago

काठमाडौँ । भारतको कोलकोतामा समातिएको ३३ किलो सुनको बारेमा नेपाल प्रहरीले अनुसन्धान शुरु गरेको छ । भारतीय प्रहरीद्वारा विषेश सूचनाका आधारमा कोलकोताबाट उक्त सुन समातिएपछि नेपाल प्रहरीले नेपालबाट गायब भएको ३३ किलो सुन भारतीय प्रहरीले बरामद गरेको सुनको बारेमा अनुसन्धान शुरु गरेको हो ।

सुन तस्कर गोरेका सहयोगी बेनुलाई इन्टरपोलको सहयोगमा नेपाल झिकाइयो, आजै अदालतमा हाजिर गराउने

1 year ago

काठमाडौं । करिब साढे ३३ किलो सुन तस्करी प्रकरणका संलग्न बेनु श्रेष्ठलाई नेपाल झिकाइएको छ । मुख्य आरोपी चूडामणि उप्रेती ‘गोरे’का साथी श्रेष्ठलाई अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल)को सहयोगमा दुबईबाट उनलाई आइतबार नेपाल झिकाइएको हो । नेपाल प्रहरीको इन्टरपोल शाखा काठमाडौंले श्रेष्ठविरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो।

सुन तस्करी प्रकरणः दुबईमा गोरेका भाइ समातिए

1 year ago

काठमाडौं । तीन हजार आठ सय किलो सुन तस्करीका फरार अभियुक्त भनिएका रमेश उप्रेतीलाई दुबई प्रहरीले पक्राउ गरेको छ । अन्तर्राष्ट्रिय प्रहरीहरूको संस्था (इन्टरपोल)को शाखा कार्यालय दुबईले रमेशलाई एक साताअघि पक्राउ गरेको हो ।

कहाँ पुग्यो सनम शाक्यको हत्या र साढे ३३ किलो सुन प्रकरण ?

1 year ago

काठमाडौं । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या मुद्दाका मुख्य तीन प्रतिवादीलाई जिल्ला अदालत मोरङले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा पठाउन आइतबार आदेश दिएको छ ।

३३ किलो सुन तस्करी र हत्या प्रकरणको अनुसन्धान त्रुटिपूर्ण !

1 year ago

काठमाडाैं । नेपाल प्रहरीका पूर्वउच्च अधिकारीहरूले सनम शाक्यको हत्या र ३३ केजी सुन तस्करी प्रकरणमा मन्त्रिपरिषद्ले गठन गरेको विशेष समितिको अनुसन्धान त्रुटिपूर्ण रहेको औंल्याएका छन् ।

Page 1 of 1

प्रेम र यौन

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

सम्भोग गर्नुका यस्ता छन् विशेष पाँच फाइदा

आजकल जिन्दगीमा सेक्स यस्तो रोमाञ्चक विषय बनेको छ कि जोकोही यसको बारेमा खुलेर जान्न चाहान्छ । सेक्सलाई लिएर मनमा धेरै नकारात्मक कुराहरु पनि हुने गर्छन् । जुनका कारण पनि मानिसहरु जिन्दगीमा खुसी देखिदैनन् ।

विचित्र विश्व

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एक स्कुले शिक्षिका नीताको कसरी भयो अर्बपति मुकेश अम्बानीसँग विवाह ?

एजेन्सी । निता अम्बानीको जन्म सन् १९६३ नोभम्बर १ मा भएको थियो । निता दलाल रबिन्द्र दलाल र पुर्णिमा दलालकी सुपत्री हुन् । मुम्बइको सान्टाक्रुजमा उनीहरुको बसाइ रहेको थियो । निता अम्बानीकी एक बहिनी रहेकी छिन् जो स्कुल टिचर हुन् ।