News | Tag: government

सरकारलाई दिएको समर्थन फिर्ता लिन राजपामा चर्को दबाब

1 week ago

काठमाडौं । राजपामा नेकपा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिन चर्को दबाब परेको छ। अध्यक्षमण्डलको सोमबार सुरु बैठकमा अध्यक्षमण्डलका नेता राजकिशोर यादवले प्रधानमन्त्री केपी ओलीको सरकारलाई दिएको समर्थन फिर्ता लिनुको विकल्प नभएको धारणा राखेका थिए।

सरकारद्वारा वार्ताकाे अाैपचारिक अाह्वान : के गर्ला विप्लव र सीके राउत ?

1 week ago

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेकपा सहित सबै असन्तुष्ट र द्वन्द्वरत पक्षलाई वार्तामा आउन सरकारले औपचारिक रूपमा आह्वान गरेको छ । सरकारद्वारा सांसद सोमप्रसाद पाण्डेको संयोजकत्वमा गठित वार्ता टोलीले आज सिंहदरबारमा आयोजना गरेको पत्रकार सम्मेलन मार्फत् सबै पक्षलाई वार्तामा आउन औपचारिक गरेको हो ।

सरकारले यस वर्ष पनि सर्वोेत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन

2 weeks ago

योग्य कर्मचारी नभएको भन्दै सरकारले यस वर्ष पनि सर्वोेत्कृष्ट निजामती कर्मचारी छनोट गर्न सकेन ।

अब सरकारी स्कुलमा पढे सुविधै सुविधा

1 month ago

सरकारी विद्यालयमा माध्यमिक तहसम्म अध्ययन गरे सुविधै सुविधा पाइने भएको छ ।

सरकार विप्लवप्रति कडा रुपमा प्रस्तुत हुँदै

1 month ago

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (विप्लव) समूहको गतिविधि नियन्त्रण गर्न सरकारले कडा रुपमा प्रस्तुत हुन थालेको छ। सुरक्षा निकायका प्रमुखहरुको निरन्तर बिफ्रिङपछि सरकारले विप्लव समूहको गतिविधिमा कडा निगरानी राख्न थालेको हो।

पाँच महिनामा सरकारले काम भन्दा बढी कुरा गर्यो

1 month ago

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारासहित सबै क्षेत्रमा सुशासन कायम राख्ने र आमूल परिवर्तन गर्ने बताउँदै आएका छन्। गठनको पाँच महिना पुग्दै गर्दा सरकारको कार्यशैली भने सुस्त देखिएको विज्ञहरूले टिप्पणी गरेका छन्।

भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गर्दै प्रम ओली

1 month ago

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तासाझेदार दलबीच भागबन्डा मिलाउन मन्त्रालय फुटाउने तयारी गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय फुटाएर कृषि विकास र भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गठन गर्ने तयारी छ ।

राजश्वको लक्ष्य भेट्ने नाममा कर वृद्धि गरेर उपभोक्तालाई सरकारले चेपेको आरोप

2 months ago

काठमाडौं । सरकारले मगलबारबाट लागू हुनेगरी बढाएको इन्टरनेटको सेवा शुल्क सम्बन्धमा चौतर्फि विरोध भएको छ । जेठ १५ मै बजेट वक्तव्यमार्फत शुल्क बढाउने घोषणा गरिए पनि कार्यान्वयन भएको पहिलो दिन मंगलबार सेवा प्रदायकदेखि उपभोक्ता सबैतर्फबाट विरोध भएको छ ।

दुई तिहाइको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमाः सिटौला

2 months ago

काठमाडौं । कांग्रेस केन्द्रीय सदस्य कृष्णप्रसाद सिटौलाले दुई तिहाइको दम्भमा सरकार संविधानलाई तहसनहस बनाउने खेलमा लागेको आरोप लगाएका छन् ।

देउवा सरकारका सबै नियुक्ति खारेज गर्दै ओली सरकार

2 months ago

काठमाडौं । मन्त्रिपरिषद्को हिंजोको बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको निर्वाचन २०७४ का लागि निर्वाचन आयोगबाट निर्वाचन आचारसंहिता जारी भएपछि तत्कालीन सरकारले गरेका सबै राजनीतिक नियुक्ति खारेज गर्ने निर्णय गरेको छ ।

Page 1 of 2

प्रेम र यौन

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

लिलाममा कुमारीत्वः विश्वका चर्चित मोडलको वास्तविकता !

एजेन्सी । जुन कुनै महिलाको लागि निकै अमूल्य र महत्वपूर्ण चीज हो । कुनै पनि नारी आफ्नो कुमारीत्वको विषयमा कमजोर हुँदैनन् । जुन उनीहरुको व्यक्तित्वको साख पनि हो ।

जीवनशैली/स्वास्थ्य

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

ब्राह्मणहरु किन प्याज, लसुन र च्याउ खाँदैनन् ?

हाम्रो समाजमा अझै पनि शुद्ध ब्राह्मण प्याज, लसुन र च्याउ खाँदैनन् । यी कुनै कुराहरु मिसाइएको हुन्छ भनेर कतिपय ब्राह्म्णहरु घरबाहिर पनि खाना खाँदैनन् । तर, धेरैलाई थाहा नहुन सक्छ किन उनीहरु लसुन, प्याज तथा च्याउ खाँदैनन् भनेर ।

विचित्र विश्व

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

एक खतरनाक ह्याकर जसले विश्व हल्लाए

तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।