News | Tag: government

'वर्तमान सरकारको मुख्य ‘मिसन’ मुलुकको समृद्धि'

10 months ago

काठमाडाैँ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले वर्तमान सरकार गठन भएको पहिलो वर्षमा ‘समृद्धिको आधार’ तयार गर्न सफल भएको बताएका छन् । उनले पहिलो वर्षमा संविधानको पूर्ण कार्यान्वयन र सङ्घीयतालाई स्थापित गर्न सफल भएको बताए ।

तपाईको भाग्यमा सरकारी जागिर छ कि छैन ? यसरी थाहा पाउनुहाेस्

11 months ago

एजेन्सी । ज्योतिष शास्त्रको अनुसार हाम्रो हातमा यस्तो रेखा हुन्छ जसले सरकारी नोकरीको संकेत गर्ने गर्दछ । यी रेखालाई पढेर तपाई आफै पत्ता लगाउन सक्नुहुन्छ कि तपाईलाई सरकारी नोकरी मिल्छ कि मिल्दैन ।

'सरकारको आलोचना गर्ने बेला भइसकेको छैन'

1 year ago

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपालले सरकारको यो आधार वर्ष भएकाले आलोचना गर्ने बेला भइनसकेको बताएका छन् । उनले पार्टी एकताले लामो समयसम्म पूर्णता नपाउँदा सरकारले गरेका राम्रा कामको प्रचार हुन नपाएको बताए ।

''सरकार कहिलेसम्म यस्तो समस्या खेपेर बस्नुपर्ने हो ?”

1 year ago

साँखु, काठमाडौ । चाबहिलबाट शंखरापुरको छापभन्ञ्याङ हुँदै मेलम्ची पुग्ने सडक छेउ ठूलो बस्ती बसिसक्यो । यातायातको सहजता र बन्दव्यापार हुने भएकाले सडक केन्द्रित वस्ती यस्तै ठाउँमा विस्तार हुने गर्छ र यहाँ पनि यस्तै भएको हो । शंखरापुरवासीले शहरको सुविधा खासै पाएका छैनन् । अधिकाँशलाई धुलो सताएको छ ।

सरकारको एक वर्ष : ऊर्जा क्षेत्रमा के के भए

1 year ago

काठमाडौँ । सरकारले आर्थिक समृद्धिको प्रमुख आधारका रुपमा ऊर्जा क्षेत्र प्राथमकितामा राखेकामा पछिल्लो एक वर्षको अवधिमा सकारात्मक सङ्केत देखापरेका छन् ।

आर्थिक सहातयासम्बन्धी निर्देशिका लत्याउँदै ओली सरकारले बाँड्यो ६ करोड ३० लाख

1 year ago

काठमाडौँ । सार्वजनिक खर्चमा मितव्ययिता अपनाउने उद्घोष गर्दै आएको केपी शर्मा ओली नेतृत्व सरकारले आर्थिक सहातयासम्बन्धी निर्देशिका लत्याउँदै साउनदेखि मंसिरसम्म राज्य ढुकुटीबाट विभिन्न व्यक्तिलाई ६ करोड ३० लाख रुपैयाँ बाँडेको छ ।

सरकारको मूल्याङ्कन गर्ने बेला भइसकेको छैन: मन्त्री बस्नेत

1 year ago

काठमाडौँ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले पाँचवर्षे सरकारको कामको अहिल्यै मूल्याङ्कन गर्ने समय भइनसकेको बताउनुभएको छ ।

कमजोर सरकार र निरीह प्रतिपक्षले जनता निराशः नेता सिटौला

1 year ago

बनियानी । नेपाली काङ्ग्रेस नेता कृष्णप्रसाद सिटौलाले कमजोर सरकार र निरीह प्रतिपक्षका कारण जनतामा निराशा बढ्दै गएको बताएका छन् ।

तामझामका साथ आजबाट सामाजिक सुरक्षा योजना लागू गर्दै सरकार, जनता आक्रोशित

1 year ago

काठमाडौं । दुई तिहाइको समर्थन पाएको केपी ओली सरकार गठन भएको ९ महिना बितिसक्दा पनि विकासले फड्को मार्ने छाँट नदेखिएको बेला आजबाट सरकारले सामाजिक सुरक्षा योजना लागू गर्दैछ । सरकारी कार्यालयमा मात्र होइन निजी क्षेत्रमा कार्यरत श्रमिकले पनि आजीवन निवृत्तिभरण (पेन्सन) पाउनुपर्ने व्यवस्थासहित सरकारले योगदानमा आधारित सामाजिक सुरक्षा योजना मंगलबार घोषणा गर्न लागेको हो ।

पुर्व प्रधानमन्त्रीकी छोरीले भनिन्,‘हामी सक्षम छौ सरकारले दिएको सुविधा फिर्ता लैजानुहोस्’

1 year ago

एजेन्सी । नेपाल लगायत अन्य देशमा पुर्व प्रधानमन्त्री लगायत विशेष पदमा रहेका व्यक्तिहरुलाई अवकाश पछि पनि व्यापक सेवा सुविधा दिने प्रचलन रहेको छ ।

Page 3 of 5

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

श्रीमतीलाई खुसी राख्न कपडा धोइदिनुहोस्

तपाई आफ्नी पार्टनर या श्रीमतीलाई खुसी राख्न के गर्नु हुन्छ ? नयाँ–नयाँ गिफ्ट या मिठा खानेकुरा ल्याएर फकाउनु हुन्छ होला । तर, अब उनीहरुलाई खुसी राख्न त्यती कष्ट गर्नु पर्दैन । मात्र कपडा धोईदिए पुग्छ । ब्रिटेनमा भएको एक अध्ययनले यस्तो पत्ता लागेको हो ।