News | Tag: gun

बाँदर मार्न बोकेको बन्दुक पड्किएर १७ वर्षीय लालमानको मृत्यु

1 week ago

ओखलढुंगा । ओखलढुङ्गामा बाँदर मार्न बोकेको बन्दुक पड्किएर एक किशोरको मृत्यु भएको छ । जिल्लाको मोलुङ गाउँपालिका–३ थुम्कीका १७ वर्षीय लालमान तामाङको भरुवा बन्दुक पड्किएर मृत्यु भएको हो ।

घरभित्र गोली हान्ने को ?

3 months ago

काठमाडौँ । राजधानीको कलंकीस्थित पूर्वउपसचिव विष्णुप्रसाद शर्माको घरको तेस्रो तलामा सोमबार राति छिरेको गोली कसले हानीको हो भन्नेबारे प्रहरी निष्कर्षमा पुग्न सकेको छैन ।

अमेरिकामा फेरि डरलाग्दो गोलीकाण्ड

3 months ago

एजेन्सी । अमेरिकाको क्यालिफोर्निया शहर नजिक चलिरहेको खानेकुराको एक मेलाको क्रममा एक व्यक्तिले अन्धाधुन्ध गोली प्रहार गर्दा तीन सर्वसाधारणको मृत्यु भएको छ ।

यी व्यक्ति जोसँग छ सबैभन्दा धेरै हतियार

4 months ago

एजेन्सी । मानिसहरुको अनौठो सोख हुन्छन् । उनीहरु यस्तै अजबगजब सोखका कारण विश्वभर चर्चित पनि हुने गरेका छन् । एक यस्तै व्यक्ति छन् जसले बन्दुकहरु संकलन गरेर विश्वभर चर्चा पाएका छन् ।

यी हुन् विश्व चर्चित गोलीकाण्डहरु

11 months ago

कहिलेकाही यस्ता घटना घट्ने गर्छन् जसका कारण विश्व नै स्तब्ध हुने गर्छ । एक व्यक्तिका कारण दर्जनौ मानिसहरुको ज्यान जाने घटना बेलाबेलामा हुने गर्छ ।

अमेरिकाबाट एम–१६ राइफल खरिद गर्दै सेना

1 year ago

काठमाडौ‌ं । नेपाली सेनाले इन्सास र एसएलआर विस्थापन गरेर मातहटका सबै फौजलाई अमेरिकी सेनाले प्रयोग गर्दै आएको एम–१६ राइफल उपलव्ध गराउने भएको छ।

लाजिम्पाटस्थित इजरायल दूतावासभित्र असइद्वारा आत्महत्या

1 year ago

काठमाडौं । नेपालका लागि इजरायल दुतावासभित्र नेपाल प्रहरीका एक असइले गोली हानेर आत्महत्या गरेका छन् । लाजिम्पाटस्थित दुतावासको सुरक्षामा कार्यरत असइ अनुपराज थापाले आइतबार बिहान आत्महत्या गरेका हुन् । महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी दानबहादुर मल्लका अनुसार दुतावासभित्र बस्ने कोठाभित्रै उनले आत्महत्या गरेका हुन्। पेस्तोलबाट उनले टाउकोमा गोली हानेका थिए।

Page 1 of 1

प्रेम र यौन

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

यौन सम्पर्कबाट नै निको हुन्छन् यस्ता रोगहरु

एजेन्सी । मानिसमा शारीरिक सम्बन्धको बारेमा विभिन्न धारण रहेको हुन्छ । कसैले यसलाई राम्रो रुपमा लिन्छन् भने कसैले यसलाई निजि र गोप्य रुपमा राख्न चाहान्छन् ।

जीवनशैली/स्वास्थ्य

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

तीन वटा सुन्तलामा भन्दा १ वटा अमलामा धेरै भिटामिन पाइन्छ ?

अहिले अमलाको सिजन पनि सुरु हुँदैछ । अमलामा भिटामिन सी प्रसस्त पाइन्छ । अमला त्रिफलाको ३ औषधिमध्ये एक गुणी जडिबुटीमा पर्छ । भिटामिनको राम्रो स्रोत भएकै कारण अमलालाई हिन्दू धर्ममा पनि पूजनीय फलको रुपमा राखिन्छ ।

विचित्र विश्व

विश्वका चर्चित कारगारहरु !

विश्वका चर्चित कारगारहरु !

एजेन्सी । विश्वमा हरेक देशहरुमा कारागार हुने गर्दछ जसमा सजाय पाएका कैदीहरुलाई राख्ने गरिन्छ । विश्वका थुपै्र कारागारहरुका आफ्नै विशेषताहरु हुने गर्दछन् । यसका साथै ती कारागारहरुलाई लिएर रोचक प्रसंगहरु पनि बाहिर आइनैरहन्छन् । यसै सन्दर्भमा विश्वका केही चर्चित कारागारहरुको बारेमा चर्चा गरौँ ।