News | Tag: gurung

गैरआवासीय नेपाली संघ अष्ट्रेलियाको प्रवक्तामा गुरुङ

2 months ago

सिड्नी । अन्ततः लामो समयपछि गैरआवासीय नेपाली संघ अष्ट्रेलियाले रिक्त प्रवक्ता र पब्लिक अफिसरमा पदपूर्ति गरेको छ । शनिबार बसेको बोर्ड अफ डाईरेक्टर्सको बैठकले प्रवक्ता पदमा नन्द गुरुङलाई नियुक्त गरेको छ । गुरुङ यसअघिका एनआरएन अष्ट्रेलियाका उपाध्यक्ष हुन् भने गएको निर्वाचनमा अध्यक्षका प्रत्यासी थिए ।

'महराको छलपुर्ण राजीनामापत्र देख्दा मलाई लाज लाग्यो'

6 months ago

काठमाडौँ । करणी गरेको आरोप लागेपछि राजीनामा दिएका सभामुख कृष्ण प्रसाद महराकाले घुमाउरो शैलीमा राजीनामा दिए । उनको राजीनामा पत्र यतिखेर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

सञ्चार जगतले पनि राज्यको दायित्व पूरा गर्नुपर्छः मन्त्री गुरुङ

9 months ago

कास्की । गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले राज्यको चौँथो अङ्गसञ्चार जगतले पनि राज्यका दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिएका छन् । नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समितिको प्रथम साधारणसभा आज पोखरामा शुभारम्भ गर्दै उहाँले समग्र पत्रकार एवं सञ्चार जगतले राज्यसँग जे अपेक्षा गरेको हुन्छ सोही अनुसार सञ्चार माध्यमले पनि योगदान पु¥याउनुपर्ने उनको भनाइ थियो ।

गुरुङ वेशभूषामा सजिएका युवती

11 months ago

स्याङ्जा । स्याङ्जाको वालिङ नगरपालिका ३ बाङ्खेमा गुरुङ वेशभूषामा सजिएका युवतीहरु ।

विप्लवलाई शुरुमै नियन्त्रण गरियो भनेमात्र मुलुकमा क्षति हुन पाउँदैन: मुख्यमन्त्री गुरुङ

1 year ago

गोरखा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विप्लवमाथि प्रतिबन्ध लगाएर सरकारले सही निर्णय गरेको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बैठकमा सहभागी हुन आज गोरखा आइपुग्नु भएका मुख्यमन्त्री गुरुङले मुलुकलाई अराजकतामा धकेल्न नदिन विप्लव समूहमाथि केन्द्र सरकारले प्रतिबन्द लगाउनुपरेको बताए ।

गण्डकी प्रदेशमा ३ वर्षभित्र प्रतिव्यक्ति आय १७ सय डलर – मन्त्रि गुरुङ

1 year ago

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री किरण गुरुङले तीन वर्षभित्र प्रतिव्यक्ति आय १ हजार ७ सय अमेरिकी डलर पु¥याउने लक्ष्य प्रदेश सरकारको रहेको बताएका छन् ।

Page 1 of 1

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

होसियार ! खाली पेटमा खानुहुँदैन यी खानेकुराहरु

एजेन्सी । बिहानै खाली पेटमा चिल्लो र मसलाद्धार खाना तथा अन्य स्वास्थमा असर गर्ने चीजहरु खाँदा मानिसहरुमा एसिडिटिको समस्या बढ्ने गर्दछ । हामी स्वस्थ रहन रहनका लागि समय मिलाएर खानाको सेवन गर्नु अत्यावश्यक हुन्छ । जसले हामीलाई रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्दछ ।

विचित्र विश्व

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

अनौठो देश : जहाँ महिनाको एकपटक श्रीमतीलाई कुट्न पाइन्छ

एजेन्सी । विश्वमा कयौँ विचित्र प्रचलन रहेको भेटिन्छ । जुन झट्ट सुन्दा निकै अचम्म लागेपनि ती ठाउँहरुमा उनीहरुको चलिआएको चलन मान्नेपर्ने नियम रहेको हुन्छ ।