News | Tag: health

यसो गरेमा शरीर दिनभर स्वस्थ रहन्छ

2 months ago

काठमाडौं । मानिसको बिहान उठेपछि आफ्नै बानीहरु हुन्छन् । भिन्न मानिसका भिन्न जीवशैली हुन्छ भने मानिसहरु सबैले उठेपछि एकै किसिमका जीवनशैली अपनाउँछन् भन्ने छैन । तर श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो ।

शरीरलाई दिनभर स्वस्थ राख्न...

2 months ago

काठमाडौं । मानिसको बिहान उठेपछि आफ्नै बानीहरु हुन्छन् । भिन्न मानिसका भिन्न जीवशैली हुन्छ भने मानिसहरु सबैले उठेपछि एकै किसिमका जीवनशैली अपनाउँछन् भन्ने छैन । तर श्वासप्रश्वास एउटा अनियन्त्रित प्रक्रिया हो ।

कति उमेर पुगेका महिलाले स्वास्थ्यमा विशेष ध्यान दिनुपर्छ

2 months ago

एजेन्सी । यदी तपाईको उमेर ३० भन्दा बढी रहेको छ भने तपाईले सावधानी अपनाउनु पर्ने वैज्ञानिकहरुले चेतावनी दिएका छन् । एक अध्ययनका अनुसार ३० वर्षभन्दा अधिक जो मानिसहरु छन्, सामान्यभन्दा बढी जसले आराम बढी गर्छन् वा अल्छी हुन्छन् उनीहरुलाई बुढेसकालले घेर्ने गर्छ ।

यसकारण टुसा उमारेका गेडागुडी खाने

3 months ago

सबै भन्दा पहिले गेडागुडी टुसाउनका लागि पानीमा भिजाउनुपर्छ । यसका लागि करीब २४ घण्टा गेडागुडीलाई पानीमा भिजाउनुपर्छ । १२–१२ घण्टामा पखालेर पानी परिवर्तन गर्नुपर्छ ।

विश्वमै सबैभन्दा उत्कृष्ट स्वास्थ्य सेवा दिने देशहरु, यस्ता छन् सुविधाहरु

4 months ago

काठमाडौँ । नेपाली जनताहरु गुणस्तरीय स्वास्थ्य सेवा पाउन अझै सकिरहेका छैनन् । दुरदराजमा रहेका नेपालीहरुले अझै सिटामोलसम्म पनि पाउन सकिरहेका छैनन् । स्वास्थ्य क्षेत्रमा चरम राजनीति आम नेपाली जनताले सर्वसुलभ स्वास्थ्य सेवा पाउन नसकिरहेको अवस्थामा विदेशमा गएर उपचार गर्ने देशका उच्च तह कारण देशको स्वास्थ्य क्षेत्रलाई नराम्रो प्रभाव पारेको देखिन्छ ।

कब्जियतका कारण र केही घरेलु समाधान

6 months ago

काठमाडौं । कब्जियतको समस्या धेरै व्यक्तिले भोगिरहेका हुन्छन् । त्यसो त कब्जियत आफैमा कुनै रोग होइन । यो विभिन्न रोगका लक्षण हुन सक्छ ।

माेटाउन मन लागे पनि दही, दुब्लाउन मन लागे पनि दही

7 months ago

एजेन्सी । दही स्वास्थ्यका लागि राम्रो खुराक मानिन्छ ।

गुप्ताङ्ग गन्हाउने समस्याकाे घरेलु समाधान

7 months ago

एजेन्सी । गुप्ताङ्ग मानिसका अत्यन्तै गोप्य र संवेदनशील अंग हुन् ।

काखीकाे कालाेपन हटाउने चार उपाय

7 months ago

एजेन्सी । हिजोआज केटी अथवा महिलाहरु धेरै आधुनिक ड्रेसअप गर्ने र राम्रो देखिनको लागि शरीरका रौँहरु पनि हटाउने गर्दछन् ।

खाली पेटमा तातो चिया पिउँदा स्वास्थ्यलाई कस्तो असर पुग्छ ?

10 months ago

एजेन्सी । तातो चिया पिउने धेरैको बानी हुन्छ । तुलसी, अदुवा, ल्वाङ, अलैची तथा दालचिनी जस्ता कुराहरुको चियामा प्रयोग गरेर चिया पिउनाले शरिरलाई लाभ समेत हुनेगर्छ ।

Page 1 of 3

प्रेम र यौन

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

कोरोना भाइरसको संक्रमण फैलिरहेको बेला ‘पोर्न साइट’हरुको यस्तो धन्दा

एजेन्सी । चीनको वुहानबाट फैलिएको कोरोना भाइरस हाल विश्वव्यापी बनिरहेको छ । कोरोनाको कारण मानिसको दैनिकीसँगै विश्व अर्थतन्त्र नै धराशायी बनिरहेको अवस्थामा ‘पोर्न साइट’हरुले भने अलग खालको धन्दा चलाउन थालेका छन् ।

जीवनशैली/स्वास्थ्य

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

आज घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाइँदै

महोत्तरी । हिन्दू मैथिल आज मङ्गलबार घरघरमा तुलसीको दल राखेर निर्जला एकादशी पर्व मनाउँदैछन् । जेठ शुक्ल एकादशीका दिन धार्मिक महत्वको वनस्पति तुलसीको दल राख्ने परम्परानुसार आज हिन्दू मैथिलका घरघरमा उत्सवकै रूपमा यो पर्व मनाइँदै गरिएको हो ।