News | Tag: imran

इमरान र मोदीबीच वार्ता हुने सम्भावना !

2 weeks ago

एजेन्सी । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले कश्मिरलगायत सबै विवादलाई संवादमार्फत् समाधान गर्न भारतीय प्रधानमन्त्रीलाई पत्र लेखेका छन् ।

सरकारी सेनाका उच्च कमान्डरको मृत्यु

3 weeks ago

यमन । यमनको सरकारी फौजका एक जना बरिष्ट कमान्डरको हुथी विद्रोहीसँगको झडपमा मृत्यु भएको छ । यमनी सेनाका एक अधिकारीका अनुसार दक्षिणी ढाली प्रान्तमा हुथी विद्रोही र सेनाबीच भएको भिडन्तका क्रममा उक्त घटना भएको हो ।

पाकिस्तानका प्रधानमन्त्री इमरान खानको कति छ सम्पत्ति ?

3 weeks ago

एजेन्सी । पछिल्लो समय विश्वभर चर्चामा छन् पाकिस्तानका प्रधानमन्त्री इमरान खान । देशका लागि केही गर्ने आाँट देखाएका उनले पाकिस्तानको विकासका लागि फण्ड जम्मा गर्ने काम गरिरहेका छन्।

भारत–पाकिस्तानका प्रधानमन्त्रीबीच लामो समयपछि पहिलो पटक फोन सम्वाद

1 month ago

एजेन्सी । भारत र पाकिस्तानका शीर्ष नेताबीच फोनवार्ता भएको दुई देशका विदेश मन्त्रालयद्वारा आइतबार जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रधानमन्त्री इमरान खानले पहिलोपटक गरे मन्त्रिपरिषदमा व्यापक फेरबदल

2 months ago

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहीबार पहिलोपटक मन्त्रिपरिषदमा व्यापक फेरबदल गरेका छन्। प्रधानमन्त्री भएपछि गठन भएको मन्त्रिपरिषदमा प्रधानमन्त्री खानले पाँच जनालाई मन्त्रिमण्डलमा समावेश गर्नुका साथै चार मन्त्रीको कार्यभार हेरफेर गरेका छन् ।

कस्तो छ इरफान खानलाई ?

2 months ago

एजेन्सी । अभिनय क्षेत्रका एक महान् हस्ती हुन् इमरान खान । तर, पछिल्लो समय उनी एउटा डरलाग्दो रोगसँग लडिरहेका छन् ।

काश्मिर हमलाबारे फेरि बोल्यो पाकिस्तानः भारतलाई दियो यस्तो जबाफ

2 months ago

इस्लामाबाद । पाकिस्तानमा हालैका दिनहरुमा पक्राउ परेका व्यक्तिहरुसँग भारत नियन्त्रित काश्मिरको पुलवामामा गत महिना भएको आत्मघाती आक्रमणबीच कुनै सम्बन्ध नरहेको पाकिस्तान सरकारले जनाएको छ ।

इमरान खानले 'म नोबेल पुरस्कारका लागि योग्य छैन' भनेपछि

3 months ago

इस्लामाबाद । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आफु नोबेल शान्ति पुरस्कारका लागि योग्य नभएको सोमबार बताएका छन् ।

इमरान खान साउदी अरेबीया र युएई भ्रमणमा

9 months ago

अबुधाबी । पाकिस्तानका नवनिर्वाचित प्रधानमन्त्री इमरान खान बुधबार संयुक्त अरब इमिरेट्स (युएई) को अबुधाबी आइपुगेका छन् । उनी साउदी अरेबीयाको भ्रमण सम्पन्न गरी युएई आइपुगेका हुन् ।

स्थानीय निकायलाई शक्तिशाली बनाउने

9 months ago

इस्लामावाद । राज्यको तल्लो तहसम्म शक्तिको स्थानान्तरण गरी शक्तिशाली स्थानीय शासन पद्धतिको प्रत्याभूत गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता रहेको पाकिस्तानका प्रधानमन्त्री इमरान खानले शनिबार बताएका छन् ।

Page 1 of 2

प्रेम र यौन

यी हुन् विश्वका ५ चर्चित यौन बजार

यी हुन् विश्वका ५ चर्चित यौन बजार

पछिल्लो समय यौनलाई मानिसहरुले आधारभूत आवश्यकताको रुपमा लिँदै आएका छन् । सोही कारणले गर्दा कतिपय देशका सरकारहरुले नै अनुमति दिएर यौन बजार खुल्दै आएको छ । जसलाई हामी ‘रेड लाइट’ एरिया भन्छौं । यहाँ हामीले विश्वका चर्चित ५ यौन बजारको बारेमा जानकारी प्रस्तुत गरेका छौं ।

जीवनशैली/स्वास्थ्य

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

मुटु स्वस्थ राख्न के के गर्नुपर्छ

एजेन्सी । हार्ट फेलियरको बारेमा आमधारणा यो छ कि यसमा मुटुले एकैचोटी काम गर्न छोड्छ तर यो पुर्णरुपमा साँचो हैन ।

विचित्र विश्व

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राहम्णबारे रोचक कुरा

शुद्ध ब्राह्म्ण समाज प्याज, लसुन र च्याउलाई परै बस्छन् । ब्राहम्णहरुलाई समाजमा हेर्ने दृश्य र व्यवहार अरु जातिको भन्दा भिन्न रहेको छ । उनीहरुको जीवनलाई निकै भिन्नताका साथ हेर्ने गरिन्छ । उनीहरु लुसन, प्याज, र च्याउका प्रयोग गर्न रुचाउँदैनन् ।