News | Tag: internet
उपल्लो मुस्ताङमा स्टाटेलाइट हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा
2 months agoबागलुङ । नेपाल टेलिकमले हिमालपारि उपल्लो मुस्ताङमा ‘माइक्रोवेभ रेडियो लिङ्क’ को पहुँच विस्तार गरेको छ । ‘स्याटेलाइट’ प्रविधि हटाएर ‘माइक्रोवेभ रेडियो लिङ्क’ सञ्चालनमा ल्याइएको हो । मोबाइल र इन्टरनेट सेवाको गुणस्तर बढाउन नयाँ प्रविधि भित्र्याएको टेलिकमले जनाएको छ ।
'इन्टरनेट यौन'को कुलत, एक छात्राको हत्या
3 months agoसाल्ट लेक सिटी, अमेरिका । अमेरिकाको उटाह विश्वविद्यालयमा अध्ययनरत एक छात्रालाई गोली हानी हत्या गरेका एक व्यभिचारी व्यक्तिको विगतका निजी विवरणहरुको खुलासाले सबैलाई आश्चर्यमा पारेको छ । यौन शोषणका लागि महिलालाई ललाइफकाइ जालमा पार्ने ती व्यक्तिले दशौं वर्ष जेलमा बसेपनि त्यस्तै कुकर्म नछाडेको पाइएको छ ।
बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा फ्रि वाइफाइ
5 months agoबैतडी । बैतडीको दोगडाकेदार गाउँपालिकाका हरेक वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गरिने भएको छ । गाउँपालिकाभित्र रहेका ८ वडा कार्यालयमा इ–हाजिरी र इन्टरनेट जडान गर्ने कार्य चालु आर्थिक वर्षभित्रै गरिने गाउँपालिका अध्यक्ष चक्र कार्कीले जानकारी दिए ।
इन्टरनेटका कारण परम्परागत मिडियामाथि धर्मसङ्कट
5 months agoपेरिस । युद्ध रिपोर्टिङ र खोज पत्रकारिता गरिरहेका धेरै मिडियाले ठूलो मूल्य चुकाउनुपर्ने परिस्थिति अझ सिर्जना हुँदै गएको यसक्षेत्रका अग्रजहरुले बताएका छन् ।
बङ्गलादेशमा सरकारले काटिदियो मोबाइल इन्टरनेट
6 months agoढाका । बङ्गलादेशमा भइरहेको विद्यार्थीहरुको व्यापक प्रदर्शनले हिंसात्मक रुप लिँदै गएपछि त्यसलाई निस्तेज पार्न आइतबारदेखि सरकारले मोबाइल इन्टरनेट सेवा बन्द गरेको अधिकारीहरुले जनाएका छन् ।
इन्टरनेट सेवा प्रदायकबारे सेवाग्राहीको गुनासै गुनासा
6 months agoकाठमाडौं । सर्वसाधारण प्रयोगकर्ताले इन्टरनेटको गति कम भएको गुनासोसहित निवेदन दिएपछि अख्तियारले नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्र लेख्यो। प्राधिकरणले अख्तियारको पत्र पाएपछि सेवा प्रदायकलाई पत्र लेखेको छ।
इन्टरनेट सेवा प्रदायक कम्पनीहरु ग्राहकलाई यसरी ठग्दै
7 months agoकाठमाडौं, असार २६ । सञ्चालनमा रहेका इन्टरनेट सेवा प्रदायकले कानूनमा स्पष्ट उल्लेख गरिएको व्यवस्था विपरित सेवाग्राहिबाट अतिरिक्त शुल्क असुल गर्ने गरेको पाइएको छ । सेवा प्रदायकले इन्टरनेट सेवा उपलब्ध गराउँदा सेवाग्राहिसँग विभिन्न शीर्षकमा शुल्क लिने गरेका हुन् ।
'इन्टरनेट सेवा शुल्क कम गर्छौं'
7 months agoसञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले इन्टरनेट सेवा शुल्क अन्य मुलुकभन्दा नेपालमा सस्तो रहेको र मोबाइल इन्टरनेट सेवा शुल्क
Page 1 of 1
प्रेम र यौन
के हो राम्रो सेक्स ?
पुरुषहरु बढी सेक्सको बारेमा धेरै कुरा गर्छन् तर, महिलाहरु भने भित्रभित्रै धेरै सेक्सको चाहना धेरै राख्छन् । राम्रो सेक्स धेरै मानिसहरुका लागि अपरिहार्य कुरा हो । भोक लाग्दा खाना खाए जस्तै शरिरले मागेको बेलामा सेक्स गर्नु पनि साधारण कुरा हो । आजकाल धेरैजसो महिलाको आफ्नो पुरुषले शारिरिक सन्तुष्टि प्रदान गर्न नसकेको कुराहरु धेरै सुन्न पाइन्छ ।
जीवनशैली/स्वास्थ्य
रक्सीको लत छुटाउने एउटा यस्तो क्यापसुल

एजेन्सी । विज्ञान प्रविधिले नयाँनयाँ खोज बाहिर ल्याइरहेको छ । केही यस्तो अनौठो औषधी बनाउन अनुसन्धानकर्ता सफल भएका हुन् । सन् २०१३ मा रक्सी लत छुटाउन लागि यो औषधि बनाइएको मिडिया रिपोर्टमा उल्लेख छ ।
विचित्र विश्व
यो हो विश्वकै धनी र खतरनाक आतंकवादी संगठन

अन्तराष्ट्रिय आतंकवादी संगठनहरुले आर्थिक चलखेल कतिमा गर्छन् होला । सबैलाई उत्सुकताको विषय हुनसक्छ । कुनै पनि संगठन पैसाविना चल्दैन । चाहे त्यो घर निर्माण होस् या कुनै पनि सामाग्री किन्न नै किन नहोस् । अझ डरलाग्दा घटना घटाउन झन् धेरै खर्च हुन्छ । आतंवादी संगठनमा पनि भारी रकम खर्च हुने गर्छ ।