News | Tag: IPL

यी हुन् १२ औं संस्करणको आईपीएलमा शानदार खेल प्रस्तुत गर्ने खेलाडी

2 months ago

काठमाडौँ । १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि मुम्बाई इन्डियन्सले जितेको छ । आइतबार राति सम्पन्न फाइनल खेलमा चेन्नाई सुपर किङ्गसविरुद्ध १ रनको जित निकाल्दै मुम्बाई विजेता बनेको हो । मुम्बाईले २० ओभरको सम्माप्तीमा ८ विकेटको क्षतिमा १४९ रन जोडेको थियो । जवाफी व्याटिङ गरेको चेन्नाईले २० ओभरको समाप्तीमा ७ विकेटको क्षतिमा मात्र १४८ रनमात्रै जोड्न सक्यो ।

आज आईपीएलको फाइनल, कसले मार्ला बाजी ?

2 months ago

काठमाडौँ । जारी इन्डियन प्रिमियर लिग– २०१९ को फाइनल आज हुँदैछ । हैदराबादस्थित राजीव गान्धी स्टेडियममा हुन लागेको रंगशालामा उपाधिको लागि मुम्बाई इन्डियन्स तथा चेन्नाई सुपर किङ्स भिड्दैछन् ।

यी हुन् जारी सिजनको आइएपीलमा शानदार खेल प्रस्तुत गर्ने खेलाडी

2 months ago

काठमाडौँ । भारतमा जारी १२ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)को समूह चरणका खेलहरु करिब–करिब अन्तिम चरणमा पुगेका छन् । हालसम्मको अवस्थामा चेन्नाई सुपर किङ्ग समूह चरणको शीर्ष स्थानमा छ ।

सन्दीपलाई भोट गर्ने कि !

2 months ago

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल)– २०१९ चलिरहेको बेला नेपाली लेग स्पिनर सन्दीप लामिछाने कसरी चर्चाबाट टाढा रहन सक्छ ? उनको टिम दिल्ली क्यापिटल्सले ठिकै खेलिरहेको छ र लिग चरणको शीर्ष तीनमा छ । दिल्लीको प्रत्येक खेलअघि नेपालीहरुमा उत्सुकता हुन्छ– के आज दिल्लीले सन्दिपलाई मैदानमा उतार्छ ?

सन्दीप लामिछानेले क्यानेडियन लिग खेल्ने

1 year ago

काठमाडौं । विश्वप्रतिष्ठित इन्डियन प्रिमियर लिग (आईपीएल) खेलेका नेपाली युवा स्पिनर सन्दीप लामिछानेले क्यानडाको ग्लोबल टी–२० क्यानडा लिग खेल्ने भएका छन् ।

Page 1 of 1

प्रेम र यौन

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

यौन शिक्षा– यस्तो बेलामा यौन सम्बन्ध नराखौं !

कस्तो अवस्थामा यौन सम्पर्क गर्ने र कस्तो अवस्थामा नगर्ने भन्ने आ–आफ्नै धारणा, तर्क सुनिन्छ । कतिपय अवस्थामा यौन सम्पर्क गर्नै हुन्न । महिलाले आफ्नो शिशुलाई स्तनपान गराईरहेको समयमा शिशुसँग रमाइरहेका हुन्छन् ।

जीवनशैली/स्वास्थ्य

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

बुधबार गर्नुस् यस्ताहरु, फलिफाप हुनेछ

एजेन्सी । यदि तपाईको घरमा आयभन्दा बढी व्यय अर्थात् खर्च भइरहेको छ, घरमा कलेश मचिरहेको छ भने बुधवारका दिन बुध ग्रहलाई पुज्नुहोस्, समस्याबाट राहत मिल्न सक्छ ।

विचित्र विश्व

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एउटा कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि...

एजेन्सी । एउटै कुखुराले २४ घण्टामा ३६ वटा अण्डा पारेपछि भारतको जयपुरस्थित घाटगेट इलाकाका मानिसहरु छक्क परेका छन् । यो समाचार बाहिर आए लगत्तै टाढा टाढाबाट मानिसहरु उक्त कुखुरालाई हेर्न जान थालेका छन् ।